काठमाडौं। अन्तिम दुई मिनेटमा गरेको दुई गोलमा हंगेरीले गएराति आइसल्यान्डलाई २-१ ले पराजित गर्दै युरोकप २०२० मा स्थान बनाएको छ।
एभर्टनका जिल्फी सिगुर्डसनले गरेको गोलबाट आइसल्यान्डले ११औं मिनेटमा अग्रता लिएको थियो। जित नजिक रहेको आइसल्यान्डले अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुनु पर्‍यो।
वैकल्पिक खेलाडी लोइक नेगोले ८८औं मिनेटमा बराबरी गोल फर्काए। नेगो ८४औं मिनेटमा मैदान छिरेका थिए। इन्जुरी समयमा डोमिनिक स्जोबोस्लाईले अर्को गोल थपेपछि हंगेरीले युरो कप २०२० मा स्थान बनाउन सफल भयो।
हंगेरीले अब युरोपियन च्याम्पियनसिपको समूह ‘एफ’ मा पोर्चुगल, फ्रान्स र जर्मनीसँग प्रतिस्पर्धा गर्ने छ। युरोपियन च्याम्पियनसिप आयोजना गर्ने १२ रंगशालामध्ये हंगेरीको बुडापेस्टस्थित पुस्कास ऐरिना पनि एक हो।
उत्तरी म्यासेडोनियाले पनि गएराति जर्जियालाई १-० ले पराजित गर्दै युरो कपमा स्थान बनाउन सफल भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १९ वर्षपछि उत्तरी म्यासेडोनियाले ठूलो प्रतियोगिता खेल्न लागेको यो पहिलोपटक हो। म्यासेडोनियाको जितमा ३७ वर्षीय गोरन पान्डोबले गरेको गोल निर्णायक बन्यो।
म्यासेडोनियाले अब युरो कपको समूह ‘सी’ मा नेदरल्यान्ड, युक्रेन र अस्ट्रियासँग प्रतिस्पर्धा गर्ने छ।
" /> काठमाडौं। अन्तिम दुई मिनेटमा गरेको दुई गोलमा हंगेरीले गएराति आइसल्यान्डलाई २-१ ले पराजित गर्दै युरोकप २०२० मा स्थान बनाएको छ।
एभर्टनका जिल्फी सिगुर्डसनले गरेको गोलबाट आइसल्यान्डले ११औं मिनेटमा अग्रता लिएको थियो। जित नजिक रहेको आइसल्यान्डले अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुनु पर्‍यो।
वैकल्पिक खेलाडी लोइक नेगोले ८८औं मिनेटमा बराबरी गोल फर्काए। नेगो ८४औं मिनेटमा मैदान छिरेका थिए। इन्जुरी समयमा डोमिनिक स्जोबोस्लाईले अर्को गोल थपेपछि हंगेरीले युरो कप २०२० मा स्थान बनाउन सफल भयो।
हंगेरीले अब युरोपियन च्याम्पियनसिपको समूह ‘एफ’ मा पोर्चुगल, फ्रान्स र जर्मनीसँग प्रतिस्पर्धा गर्ने छ। युरोपियन च्याम्पियनसिप आयोजना गर्ने १२ रंगशालामध्ये हंगेरीको बुडापेस्टस्थित पुस्कास ऐरिना पनि एक हो।
उत्तरी म्यासेडोनियाले पनि गएराति जर्जियालाई १-० ले पराजित गर्दै युरो कपमा स्थान बनाउन सफल भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १९ वर्षपछि उत्तरी म्यासेडोनियाले ठूलो प्रतियोगिता खेल्न लागेको यो पहिलोपटक हो। म्यासेडोनियाको जितमा ३७ वर्षीय गोरन पान्डोबले गरेको गोल निर्णायक बन्यो।
म्यासेडोनियाले अब युरो कपको समूह ‘सी’ मा नेदरल्यान्ड, युक्रेन र अस्ट्रियासँग प्रतिस्पर्धा गर्ने छ।
"> उत्तरी म्यासेडोनिया पहिलोपटक युरोकपमा, हंगेरीले पनि स्थान बनायो: Dekhapadhi अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १९ वर्षपछि उत्तरी म्यासेडोनियाले ठूलो प्रतियोगिता खेल्न लागेको यो पहिलोपटक हो।
• म्यासेडोनियाले अब युरो कपको समूह ‘सी’ मा नेदरल्यान्ड, युक्रेन र अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।
• आइसल्यान्डलाई २-१ ले पराजित गर्दै युरोकप २०२० मा स्थान बनाएको हंगेरीले अब युरोपियन च्याम्पियनसिपको समूह ‘एफ’ मा पोर्चुगल, फ्रान्स र जर्मनीसँग प्रतिस्पर्धा गर्ने छ।
उत्तरी म्यासेडोनिया पहिलोपटक युरोकपमा, हंगेरीले पनि स्थान बनायो
काठमाडौं। अन्तिम दुई मिनेटमा गरेको दुई गोलमा हंगेरीले गएराति आइसल्यान्डलाई २-१ ले पराजित गर्दै युरोकप २०२० मा स्थान बनाएको छ।
वैकल्पिक खेलाडी लोइक नेगोले ८८औं मिनेटमा बराबरी गोल फर्काए। नेगो ८४औं मिनेटमा मैदान छिरेका थिए। इन्जुरी समयमा डोमिनिक स्जोबोस्लाईले अर्को गोल थपेपछि हंगेरीले युरो कप २०२० मा स्थान बनाउन सफल भयो।
हंगेरीले अब युरोपियन च्याम्पियनसिपको समूह ‘एफ’ मा पोर्चुगल, फ्रान्स र जर्मनीसँग प्रतिस्पर्धा गर्ने छ। युरोपियन च्याम्पियनसिप आयोजना गर्ने १२ रंगशालामध्ये हंगेरीको बुडापेस्टस्थित पुस्कास ऐरिना पनि एक हो।
उत्तरी म्यासेडोनियाले पनि गएराति जर्जियालाई १-० ले पराजित गर्दै युरो कपमा स्थान बनाउन सफल भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १९ वर्षपछि उत्तरी म्यासेडोनियाले ठूलो प्रतियोगिता खेल्न लागेको यो पहिलोपटक हो। म्यासेडोनियाको जितमा ३७ वर्षीय गोरन पान्डोबले गरेको गोल निर्णायक बन्यो।
म्यासेडोनियाले अब युरो कपको समूह ‘सी’ मा नेदरल्यान्ड, युक्रेन र अस्ट्रियासँग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया दिनुहोस्