काठमाडौँ। मंसिर ६ गते नेपालगञ्जमा हुने धारा छैठौं नेपालगञ्ज म्याराथनमा एक्सन एडले साझेदारी गर्ने भएको छ।

आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बिहीबार विज्ञप्ति जारी गर्दै जनाएअनुसार  ‘बाँच्नका लागि हिँडौँ’ भन्ने नारा अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनसँग साझेदारीको सम्झौता गरेको छ।

धारा तेलको मुख्य प्रायोजन तथा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक, साहस स्पोर्टसलगायतको सहप्रायोजनमा प्रतियोगिता हुन लागेको हो।

कोरोना महामारीका कारण आठ महिनादेखि नेपाली खेलकुद ठप्प भइरहेको अवस्थामा हुन लागेको छैठौं नेपालगञ्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको छनोट प्रतियोगिताका रुपमा पनि मान्यता दिएको छ।

सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादी र सरकारका बीच भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ। कोरोनाले गर्दा प्रतियोगिता यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदै छन्।

" /> काठमाडौँ। मंसिर ६ गते नेपालगञ्जमा हुने धारा छैठौं नेपालगञ्ज म्याराथनमा एक्सन एडले साझेदारी गर्ने भएको छ।

आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बिहीबार विज्ञप्ति जारी गर्दै जनाएअनुसार  ‘बाँच्नका लागि हिँडौँ’ भन्ने नारा अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनसँग साझेदारीको सम्झौता गरेको छ।

धारा तेलको मुख्य प्रायोजन तथा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक, साहस स्पोर्टसलगायतको सहप्रायोजनमा प्रतियोगिता हुन लागेको हो।

कोरोना महामारीका कारण आठ महिनादेखि नेपाली खेलकुद ठप्प भइरहेको अवस्थामा हुन लागेको छैठौं नेपालगञ्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको छनोट प्रतियोगिताका रुपमा पनि मान्यता दिएको छ।

सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादी र सरकारका बीच भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ। कोरोनाले गर्दा प्रतियोगिता यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदै छन्।

"> नेपालगञ्ज म्याराथनमा एक्सन एड: Dekhapadhi
नेपालगञ्ज म्याराथनमा एक्सन एड
काठमाडौँ। मंसिर ६ गते नेपालगञ्जमा हुने धारा छैठौं नेपालगञ्ज म्याराथनमा एक्सन एडले साझेदारी गर्ने भएको छ।

आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बिहीबार विज्ञप्ति जारी गर्दै जनाएअनुसार  ‘बाँच्नका लागि हिँडौँ’ भन्ने नारा अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनसँग साझेदारीको सम्झौता गरेको छ।

धारा तेलको मुख्य प्रायोजन तथा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक, साहस स्पोर्टसलगायतको सहप्रायोजनमा प्रतियोगिता हुन लागेको हो।

कोरोना महामारीका कारण आठ महिनादेखि नेपाली खेलकुद ठप्प भइरहेको अवस्थामा हुन लागेको छैठौं नेपालगञ्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको छनोट प्रतियोगिताका रुपमा पनि मान्यता दिएको छ।

सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादी र सरकारका बीच भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ। कोरोनाले गर्दा प्रतियोगिता यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदै छन्।

प्रतिक्रिया दिनुहोस्