काठमाडाैं। अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोना मस्तिष्कको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

हाल स्ग्रिमा ला प्लाटाको मुख्य प्रशिक्षकका रुपमा कार्यरत म्याराडोनाको गत साता ब्युनस आयर्सस्थित एक निजी अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

एमेनिया र अन्य समस्या आएपछि एम्बुलेन्समा राखेर अस्पताल पु¥याइएका ६० वर्षे म्याराडोनाको शल्यक्रिया सफल भएको र अहिले उनी निक्कै राम्रो अवस्थामा भएकाले डिस्चार्ज गरिएको म्याराडोनाका कानूनी सल्लाहकार माटियास मोर्लाले बताए।

“यो अत्यन्तै गम्भीर शल्यक्रिया थियो। यसले उनको प्राण पनि लिन सक्थ्यो। तर शल्यक्रिया राम्रो भयो र स्वास्थ्यलाभ पनि अपेक्षा गरिएभन्दा राम्रो भइरहेको छ। अब उनले स्वास्थ्यकर्मी र परिवारको बीचमा केही समय शान्तिका साथ बिताउनेछन्,” मोर्लाले भने।

१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका म्याराडोनाकै प्रेरणामा नेपोलीले पनि दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो।

" /> काठमाडाैं। अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोना मस्तिष्कको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

हाल स्ग्रिमा ला प्लाटाको मुख्य प्रशिक्षकका रुपमा कार्यरत म्याराडोनाको गत साता ब्युनस आयर्सस्थित एक निजी अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

एमेनिया र अन्य समस्या आएपछि एम्बुलेन्समा राखेर अस्पताल पु¥याइएका ६० वर्षे म्याराडोनाको शल्यक्रिया सफल भएको र अहिले उनी निक्कै राम्रो अवस्थामा भएकाले डिस्चार्ज गरिएको म्याराडोनाका कानूनी सल्लाहकार माटियास मोर्लाले बताए।

“यो अत्यन्तै गम्भीर शल्यक्रिया थियो। यसले उनको प्राण पनि लिन सक्थ्यो। तर शल्यक्रिया राम्रो भयो र स्वास्थ्यलाभ पनि अपेक्षा गरिएभन्दा राम्रो भइरहेको छ। अब उनले स्वास्थ्यकर्मी र परिवारको बीचमा केही समय शान्तिका साथ बिताउनेछन्,” मोर्लाले भने।

१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका म्याराडोनाकै प्रेरणामा नेपोलीले पनि दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो।

"> मस्तिष्कको शल्यक्रिया गराएका म्याराडोना अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
मस्तिष्कको शल्यक्रिया गराएका म्याराडोना अस्पतालबाट डिस्चार्ज
काठमाडाैं। अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोना मस्तिष्कको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

हाल स्ग्रिमा ला प्लाटाको मुख्य प्रशिक्षकका रुपमा कार्यरत म्याराडोनाको गत साता ब्युनस आयर्सस्थित एक निजी अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

एमेनिया र अन्य समस्या आएपछि एम्बुलेन्समा राखेर अस्पताल पु¥याइएका ६० वर्षे म्याराडोनाको शल्यक्रिया सफल भएको र अहिले उनी निक्कै राम्रो अवस्थामा भएकाले डिस्चार्ज गरिएको म्याराडोनाका कानूनी सल्लाहकार माटियास मोर्लाले बताए।

“यो अत्यन्तै गम्भीर शल्यक्रिया थियो। यसले उनको प्राण पनि लिन सक्थ्यो। तर शल्यक्रिया राम्रो भयो र स्वास्थ्यलाभ पनि अपेक्षा गरिएभन्दा राम्रो भइरहेको छ। अब उनले स्वास्थ्यकर्मी र परिवारको बीचमा केही समय शान्तिका साथ बिताउनेछन्,” मोर्लाले भने।

१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका म्याराडोनाकै प्रेरणामा नेपोलीले पनि दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्