काठमाडौं। नियमित कप्तान भर्जिल भान डाइकको अनुपस्थितिमा नेदरल्यान्डले गएराती स्पेनविरुद्धको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको छ।

भान डाइकको अनुपस्थितिमा नेदल्यान्डको कप्तानी जर्जिनो विज्नाल्डमले गरेका थिए। एसीएल चोटका कारण लिभरपुलका रक्षक भान डाइकले बाँकी सिजन गुमाउने सम्भावना छ।

भ्रमणकारी स्पेनले १९औं मिनेटमा सर्जियो क्यानाल्सको गोलबाट अग्रता लिएको थियो। क्यानाल्सले अल्भारो मोरोटाको पासमा गोल गरेका थिए। स्पेनका लागि क्यानाल्सको यो पहिलो हो। ४७औं मिनेटमा डोनी भान डी बीकले गरेको गोलमा नेदरल्यान्डले बराबरी गर्यो।

रोनाल्ड कोम्यान बार्सिलोना गएपछि नेदरल्यान्डको प्रशिक्षण फ्रांक डी बोअरले सम्हालेका थिए। डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले विजयी नतिजा निकाल्न असफल भएको छ। डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले चार खेलिसकेको छ। चारमध्ये तीन बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ।

नेदरल्यान्डले आइतबार युईएफए नेसन्स लिगमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ भने स्पेनले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। स्विट्जरल्यान्ड गएराती बेल्जियमसँग २–१ ले पराजित भएको थियो।

" /> काठमाडौं। नियमित कप्तान भर्जिल भान डाइकको अनुपस्थितिमा नेदरल्यान्डले गएराती स्पेनविरुद्धको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको छ।

भान डाइकको अनुपस्थितिमा नेदल्यान्डको कप्तानी जर्जिनो विज्नाल्डमले गरेका थिए। एसीएल चोटका कारण लिभरपुलका रक्षक भान डाइकले बाँकी सिजन गुमाउने सम्भावना छ।

भ्रमणकारी स्पेनले १९औं मिनेटमा सर्जियो क्यानाल्सको गोलबाट अग्रता लिएको थियो। क्यानाल्सले अल्भारो मोरोटाको पासमा गोल गरेका थिए। स्पेनका लागि क्यानाल्सको यो पहिलो हो। ४७औं मिनेटमा डोनी भान डी बीकले गरेको गोलमा नेदरल्यान्डले बराबरी गर्यो।

रोनाल्ड कोम्यान बार्सिलोना गएपछि नेदरल्यान्डको प्रशिक्षण फ्रांक डी बोअरले सम्हालेका थिए। डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले विजयी नतिजा निकाल्न असफल भएको छ। डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले चार खेलिसकेको छ। चारमध्ये तीन बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ।

नेदरल्यान्डले आइतबार युईएफए नेसन्स लिगमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ भने स्पेनले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। स्विट्जरल्यान्ड गएराती बेल्जियमसँग २–१ ले पराजित भएको थियो।

"> स्पेन र नेदरल्यान्ड्सले बराबरी खेले: Dekhapadhi
स्पेन र नेदरल्यान्ड्सले बराबरी खेले
काठमाडौं। नियमित कप्तान भर्जिल भान डाइकको अनुपस्थितिमा नेदरल्यान्डले गएराती स्पेनविरुद्धको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको छ।

भान डाइकको अनुपस्थितिमा नेदल्यान्डको कप्तानी जर्जिनो विज्नाल्डमले गरेका थिए। एसीएल चोटका कारण लिभरपुलका रक्षक भान डाइकले बाँकी सिजन गुमाउने सम्भावना छ।

भ्रमणकारी स्पेनले १९औं मिनेटमा सर्जियो क्यानाल्सको गोलबाट अग्रता लिएको थियो। क्यानाल्सले अल्भारो मोरोटाको पासमा गोल गरेका थिए। स्पेनका लागि क्यानाल्सको यो पहिलो हो। ४७औं मिनेटमा डोनी भान डी बीकले गरेको गोलमा नेदरल्यान्डले बराबरी गर्यो।

रोनाल्ड कोम्यान बार्सिलोना गएपछि नेदरल्यान्डको प्रशिक्षण फ्रांक डी बोअरले सम्हालेका थिए। डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले विजयी नतिजा निकाल्न असफल भएको छ। डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले चार खेलिसकेको छ। चारमध्ये तीन बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ।

नेदरल्यान्डले आइतबार युईएफए नेसन्स लिगमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ भने स्पेनले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। स्विट्जरल्यान्ड गएराती बेल्जियमसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्