काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा क्रोएसिया र टर्कीले ३-३ गोलको नाटकीय बराबरी खेलेका छन्।
टर्कीको मैदानमा भएको खेलको २३औं मिनेटमा सेन्क टोसुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट नबित्दै एन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफको खेल सकिन चार मिनेट बाँकी रहँदा डेनिज टुरुकले गोल गर्दै पुन: घरेलु टोली टर्कीलाई २-१ को अग्रता दिलाएका थिए।
पहिलो हाफमा २-१ ले पछाडि परेको क्रोएसियाले दोस्रो हाफको सुरुआती ११ मिनेट नबित्दै नतिजा २-३ मा उल्ट्याएको थियो।
क्रोएसियालाई २-१ को अवस्थाबाट २-३ मा पुर्‍याउनका लागि ५३औं मिनेटमा मारियो पालासिक र ५६औं मिनेटमा जोसिप ब्रेकालोले एक/एक गोल गरे।
तर, त्यसको दुई मिनेट नबित्दै टर्कीका सेन्जिग अन्डरले गोल गर्दै स्कोरलाइन ३-३ मा पुर्‍याए। बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल नाटकीय बराबरीमा टुङ्गियो।
आगामी खेलमा क्रोएसियाले नेसन्स लिगमा स्वीडेनसँग आइतबार तथा टर्कीले आइतबार रुससँग खेल्ने छ।
" /> काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा क्रोएसिया र टर्कीले ३-३ गोलको नाटकीय बराबरी खेलेका छन्।
टर्कीको मैदानमा भएको खेलको २३औं मिनेटमा सेन्क टोसुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट नबित्दै एन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफको खेल सकिन चार मिनेट बाँकी रहँदा डेनिज टुरुकले गोल गर्दै पुन: घरेलु टोली टर्कीलाई २-१ को अग्रता दिलाएका थिए।
पहिलो हाफमा २-१ ले पछाडि परेको क्रोएसियाले दोस्रो हाफको सुरुआती ११ मिनेट नबित्दै नतिजा २-३ मा उल्ट्याएको थियो।
क्रोएसियालाई २-१ को अवस्थाबाट २-३ मा पुर्‍याउनका लागि ५३औं मिनेटमा मारियो पालासिक र ५६औं मिनेटमा जोसिप ब्रेकालोले एक/एक गोल गरे।
तर, त्यसको दुई मिनेट नबित्दै टर्कीका सेन्जिग अन्डरले गोल गर्दै स्कोरलाइन ३-३ मा पुर्‍याए। बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल नाटकीय बराबरीमा टुङ्गियो।
आगामी खेलमा क्रोएसियाले नेसन्स लिगमा स्वीडेनसँग आइतबार तथा टर्कीले आइतबार रुससँग खेल्ने छ।
"> क्रोएसिया र टर्कीको नाटकीय बराबरी: Dekhapadhi टर्कीको मैदानमा भएको खेलको २३औं मिनेटमा सेन्क टोसुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
• त्यसको १० मिनेट नबित्दै एन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफको खेल सकिन चार मिनेट बाँकी रहँदा डेनिज टुरुकले गोल गर्दै पुन: घरेलु टोली टर्कीलाई २-१ को अग्रता दिलाएका थिए।
क्रोएसिया र टर्कीको नाटकीय बराबरी
काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा क्रोएसिया र टर्कीले ३-३ गोलको नाटकीय बराबरी खेलेका छन्।
टर्कीको मैदानमा भएको खेलको २३औं मिनेटमा सेन्क टोसुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट नबित्दै एन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफको खेल सकिन चार मिनेट बाँकी रहँदा डेनिज टुरुकले गोल गर्दै पुन: घरेलु टोली टर्कीलाई २-१ को अग्रता दिलाएका थिए।
पहिलो हाफमा २-१ ले पछाडि परेको क्रोएसियाले दोस्रो हाफको सुरुआती ११ मिनेट नबित्दै नतिजा २-३ मा उल्ट्याएको थियो।
आगामी खेलमा क्रोएसियाले नेसन्स लिगमा स्वीडेनसँग आइतबार तथा टर्कीले आइतबार रुससँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस्