काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लियोन मेसी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जान लागेको भन्ने कुरामा कुनै सत्यता नभएको उनका बुबा जर्ज मेसीले बताएका छन्।

३३ वर्षे मेसीले गत सिजन सकिएलगत्तै क्लबसँग आफ्नो सम्झैता समाप्त भएकाले क्लब छाड्न पाउनु पर्ने पत्र बार्सिलोनालाई पठाएका थिए। त्यसयता बार्सिलोनाका फरवार्ड मेसीले ला लिगा छाड्न लागेको समाचार निरन्तर रुपमा आइरहेको छ।

६ पटक बालोन डी‘अर अवार्ड जितिसकेका मेसीको नाम पीएसजी, म्यानचेस्टर सिटी, इन्टर मिलानसँग निरन्तरमा रुपमा जोडिँदै आएको छ।

तर जनवरीमा पीएसजीसँग अनुबन्धका लागि छलफल भएको समाचारलाई मेसीका बुबाले झुटो भएको बताएका छन्।

‘‘अफवाह फैलाउने काम रोक !!! फेकन्युज’’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

मेसीले बार्सिलोनाबाट दश ला लिगा र चार च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका छन्। उनले गत सिजन सकिएलगत्तै क्लब छाड्ने प्रयास गरेका थिए। तर बार्सिलोनाले कानुनी बाटो देखाएपछि मेसी स्पेनमै बसेका हुन्।

मेसीले जारी सिजन दश खेलमा ६ गोल गरिसकेका छन्। ला लिगाको सात खेलमा उनले तीन गोल गरेका छन्।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको बार्सिलोना ला लिगाको आठौं स्थानमा छ। जुन शीर्ष स्थानमा रहेको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडी हो।

" /> काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लियोन मेसी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जान लागेको भन्ने कुरामा कुनै सत्यता नभएको उनका बुबा जर्ज मेसीले बताएका छन्।

३३ वर्षे मेसीले गत सिजन सकिएलगत्तै क्लबसँग आफ्नो सम्झैता समाप्त भएकाले क्लब छाड्न पाउनु पर्ने पत्र बार्सिलोनालाई पठाएका थिए। त्यसयता बार्सिलोनाका फरवार्ड मेसीले ला लिगा छाड्न लागेको समाचार निरन्तर रुपमा आइरहेको छ।

६ पटक बालोन डी‘अर अवार्ड जितिसकेका मेसीको नाम पीएसजी, म्यानचेस्टर सिटी, इन्टर मिलानसँग निरन्तरमा रुपमा जोडिँदै आएको छ।

तर जनवरीमा पीएसजीसँग अनुबन्धका लागि छलफल भएको समाचारलाई मेसीका बुबाले झुटो भएको बताएका छन्।

‘‘अफवाह फैलाउने काम रोक !!! फेकन्युज’’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

मेसीले बार्सिलोनाबाट दश ला लिगा र चार च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका छन्। उनले गत सिजन सकिएलगत्तै क्लब छाड्ने प्रयास गरेका थिए। तर बार्सिलोनाले कानुनी बाटो देखाएपछि मेसी स्पेनमै बसेका हुन्।

मेसीले जारी सिजन दश खेलमा ६ गोल गरिसकेका छन्। ला लिगाको सात खेलमा उनले तीन गोल गरेका छन्।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको बार्सिलोना ला लिगाको आठौं स्थानमा छ। जुन शीर्ष स्थानमा रहेको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडी हो।

"> ‘मेसी पीएसजी जाने कुरा हल्लामात्र’: Dekhapadhi
‘मेसी पीएसजी जाने कुरा हल्लामात्र’
काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लियोन मेसी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जान लागेको भन्ने कुरामा कुनै सत्यता नभएको उनका बुबा जर्ज मेसीले बताएका छन्।

३३ वर्षे मेसीले गत सिजन सकिएलगत्तै क्लबसँग आफ्नो सम्झैता समाप्त भएकाले क्लब छाड्न पाउनु पर्ने पत्र बार्सिलोनालाई पठाएका थिए। त्यसयता बार्सिलोनाका फरवार्ड मेसीले ला लिगा छाड्न लागेको समाचार निरन्तर रुपमा आइरहेको छ।

६ पटक बालोन डी‘अर अवार्ड जितिसकेका मेसीको नाम पीएसजी, म्यानचेस्टर सिटी, इन्टर मिलानसँग निरन्तरमा रुपमा जोडिँदै आएको छ।

तर जनवरीमा पीएसजीसँग अनुबन्धका लागि छलफल भएको समाचारलाई मेसीका बुबाले झुटो भएको बताएका छन्।

‘‘अफवाह फैलाउने काम रोक !!! फेकन्युज’’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

मेसीले बार्सिलोनाबाट दश ला लिगा र चार च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका छन्। उनले गत सिजन सकिएलगत्तै क्लब छाड्ने प्रयास गरेका थिए। तर बार्सिलोनाले कानुनी बाटो देखाएपछि मेसी स्पेनमै बसेका हुन्।

मेसीले जारी सिजन दश खेलमा ६ गोल गरिसकेका छन्। ला लिगाको सात खेलमा उनले तीन गोल गरेका छन्।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको बार्सिलोना ला लिगाको आठौं स्थानमा छ। जुन शीर्ष स्थानमा रहेको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडी हो।

प्रतिक्रिया दिनुहोस्