काठमाडौं। भिन्सेन्जो ग्रिफोको दुई गोल प्रेरित इटालीले मैत्रीपूर्ण खेलमा गए राति इस्टोनियालाई ४-० को नतिजामा पराजित गरेको छ।

इटालीको मैदानमा भएको खेलको १४औं मिनेटमा केभिन लासाग्नाले दिएको पासलाई गोलमा परिणत गर्दै ग्रिफोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

भ्रमणकारी इस्टोनियामाथि हाबी बनेको इटालीका लागि २७औं मिनेटमा फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको इटालीका लागि ७५औं मिनेटमा ग्रिफोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे। ग्रिफोको दोस्रो गोलसँगै इटालीले घरेलु मैदानमा ३-० मा लम्ब्याएको थियो।

निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा रिकार्डो ओर्सोलिनीले पेनाल्टीमार्फत गोल गर्दै इटालीका लागि ४-० को जित सुनिश्चित गरे।

इटालीले आगामी खेलमा नेसन्स लिगअन्तर्गत सोमबार पोल्यान्डको सामना गर्नेछ। त्यस्तै इस्टोनियाले आइतबार लिगमै नर्थ मेसिडोनियाको सामना गर्नेछ।

" /> काठमाडौं। भिन्सेन्जो ग्रिफोको दुई गोल प्रेरित इटालीले मैत्रीपूर्ण खेलमा गए राति इस्टोनियालाई ४-० को नतिजामा पराजित गरेको छ।

इटालीको मैदानमा भएको खेलको १४औं मिनेटमा केभिन लासाग्नाले दिएको पासलाई गोलमा परिणत गर्दै ग्रिफोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

भ्रमणकारी इस्टोनियामाथि हाबी बनेको इटालीका लागि २७औं मिनेटमा फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको इटालीका लागि ७५औं मिनेटमा ग्रिफोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे। ग्रिफोको दोस्रो गोलसँगै इटालीले घरेलु मैदानमा ३-० मा लम्ब्याएको थियो।

निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा रिकार्डो ओर्सोलिनीले पेनाल्टीमार्फत गोल गर्दै इटालीका लागि ४-० को जित सुनिश्चित गरे।

इटालीले आगामी खेलमा नेसन्स लिगअन्तर्गत सोमबार पोल्यान्डको सामना गर्नेछ। त्यस्तै इस्टोनियाले आइतबार लिगमै नर्थ मेसिडोनियाको सामना गर्नेछ।

"> इटालीसँग इस्टोनिया ४-० ले पराजित: Dekhapadhi भ्रमणकारी इस्टोनियामाथि हाबी बनेको इटालीका लागि २७औं मिनेटमा फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
• पहिलो हाफमा दुई गोलको अग्रता लिएको इटालीका लागि ७५औं मिनेटमा ग्रिफोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे।
• ग्रिफोको दोस्रो गोलसँगै इटालीले घरेलु मैदानमा ३-० मा लम्ब्याएको थियो।

इटालीसँग इस्टोनिया ४-० ले पराजित
काठमाडौं। भिन्सेन्जो ग्रिफोको दुई गोल प्रेरित इटालीले मैत्रीपूर्ण खेलमा गए राति इस्टोनियालाई ४-० को नतिजामा पराजित गरेको छ।

इटालीको मैदानमा भएको खेलको १४औं मिनेटमा केभिन लासाग्नाले दिएको पासलाई गोलमा परिणत गर्दै ग्रिफोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

भ्रमणकारी इस्टोनियामाथि हाबी बनेको इटालीका लागि २७औं मिनेटमा फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको इटालीका लागि ७५औं मिनेटमा ग्रिफोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे। ग्रिफोको दोस्रो गोलसँगै इटालीले घरेलु मैदानमा ३-० मा लम्ब्याएको थियो।

निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा रिकार्डो ओर्सोलिनीले पेनाल्टीमार्फत गोल गर्दै इटालीका लागि ४-० को जित सुनिश्चित गरे।

इटालीले आगामी खेलमा नेसन्स लिगअन्तर्गत सोमबार पोल्यान्डको सामना गर्नेछ। त्यस्तै इस्टोनियाले आइतबार लिगमै नर्थ मेसिडोनियाको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्