काठमाडौं। क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले मैत्रीपूर्ण खेलमा बुधबार राति एन्डोरालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ।
पोर्चुगलको लिस्बोनस्थित स्टाडियो डा लुजमा भएको खेलमा पोर्चुगललाई शानदार जित दिलाउन पाउलिन्होले दुई तथा पेड्रो नेटो, रेनाटो सान्चेज, रोनाल्डो र हुवाँ फेलिक्सले १/१ गोल गरे।
त्यस्तै एक गोल विपक्षी टोली एन्डोराका एमिली गर्सियाले आत्मघाति गरेका थिए।
पहिलो हाफमा २-० को अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको थियो। रोनाल्डो पनि दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरेका थिए।
" /> काठमाडौं। क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले मैत्रीपूर्ण खेलमा बुधबार राति एन्डोरालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ।पोर्चुगलको लिस्बोनस्थित स्टाडियो डा लुजमा भएको खेलमा पोर्चुगललाई शानदार जित दिलाउन पाउलिन्होले दुई तथा पेड्रो नेटो, रेनाटो सान्चेज, रोनाल्डो र हुवाँ फेलिक्सले १/१ गोल गरे।

">