काठमाडौं। जियान-लुका वाल्ड्स्कमिड्टको निर्णायक गोलप्रेरित जर्मनीले मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रलाई १-० को नतिजामा पराजित गरेको छ।

जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलको १३औं मिनेटमा फिलिप म्याक्सको पासलाई गोलमा परिणत गर्दै वाल्ड्स्कमिड्टले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको चेक गणतन्त्रले गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेलको नतिजा जर्मनीको पक्षमा पर्‍यो।

जर्मनीले अब नेसन्स लिगमा आइतबार युक्रेनसँग खेल्नेछ। त्यस्तै चेक गणतन्त्रले सोमबार नेसन्स लिगमै इज्रायलको सामना गर्दैछ।

" /> काठमाडौं। जियान-लुका वाल्ड्स्कमिड्टको निर्णायक गोलप्रेरित जर्मनीले मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रलाई १-० को नतिजामा पराजित गरेको छ।

जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलको १३औं मिनेटमा फिलिप म्याक्सको पासलाई गोलमा परिणत गर्दै वाल्ड्स्कमिड्टले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको चेक गणतन्त्रले गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेलको नतिजा जर्मनीको पक्षमा पर्‍यो।

जर्मनीले अब नेसन्स लिगमा आइतबार युक्रेनसँग खेल्नेछ। त्यस्तै चेक गणतन्त्रले सोमबार नेसन्स लिगमै इज्रायलको सामना गर्दैछ।

"> मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रविरुद्ध जर्मनी विजयी: Dekhapadhi
मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रविरुद्ध जर्मनी विजयी <p style="text-align: justify;">काठमाडौं। जियान-लुका वाल्ड्स्कमिड्टको निर्णायक गोलप्रेरित जर्मनीले मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रलाई १-० को नतिजामा पराजित गरेको छ।</p> <p style="text-align: justify;">जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलको १३औं मिनेटमा फिलिप म्याक्सको पासलाई गोलमा परिणत गर्दै वाल्ड्स्कमिड्टले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।</p> <p style="text-align: justify;">पहिलो हाफमा १-० ले पछि परेको चेक गणतन्त्रले गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेलको नतिजा जर्मनीको पक्षमा पर्&zwj;यो।</p> <p style="text-align: justify;">जर्मनीले अब नेसन्स लिगमा आइतबार युक्रेनसँग खेल्नेछ। त्यस्तै चेक गणतन्त्रले सोमबार नेसन्स लिगमै इज्रायलको सामना गर्दैछ।</p>
प्रतिक्रिया दिनुहोस्