काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा दिल्ली क्यापिटल्सले खराब सुरूआत गरेको छ।

साविक विजेता मुम्बई इन्डियन्सविरूद्धको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले खराब सुरूआत गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी फाइनल खेलको पाँचौँ ओभर समाप्त हुँदासम्म दिल्लीले तीन विकेट गुमाइसकेको छ। र, दिल्लीले पाँच ओभरको समाप्तीमा जम्मा ३५ रन जोडेको छ।

दिल्लीले ओपनरद्वय मार्कुस स्टोनिस र शेखर धवनका साथै अजिन्क्या राहानेलाई गुमाएको हो। पहिलो बलमै आउट भएका स्टोनिसले खाता खोल्न पाएनन् भने अर्का ओपनर धवनले मात्र १५ रन जोड्न सके। अर्का ब्याट्सम्यान राहाने दुई रनमै आउट हुन पुगे।

पहिलोपटक आईपीएलको फाइनल खेलिरहेको दिल्लीलाई अनुभवी मुम्बईले सुरूमै दबाबमा पारेको छ।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा दिल्ली क्यापिटल्सले खराब सुरूआत गरेको छ।

साविक विजेता मुम्बई इन्डियन्सविरूद्धको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले खराब सुरूआत गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी फाइनल खेलको पाँचौँ ओभर समाप्त हुँदासम्म दिल्लीले तीन विकेट गुमाइसकेको छ। र, दिल्लीले पाँच ओभरको समाप्तीमा जम्मा ३५ रन जोडेको छ।

दिल्लीले ओपनरद्वय मार्कुस स्टोनिस र शेखर धवनका साथै अजिन्क्या राहानेलाई गुमाएको हो। पहिलो बलमै आउट भएका स्टोनिसले खाता खोल्न पाएनन् भने अर्का ओपनर धवनले मात्र १५ रन जोड्न सके। अर्का ब्याट्सम्यान राहाने दुई रनमै आउट हुन पुगे।

पहिलोपटक आईपीएलको फाइनल खेलिरहेको दिल्लीलाई अनुभवी मुम्बईले सुरूमै दबाबमा पारेको छ।

"> आईपीएल फाइनल : दिल्लीको खराब सुरूआत, पहिलो चार ओभरमै ३ विकेट क्षति: Dekhapadhi
आईपीएल फाइनल : दिल्लीको खराब सुरूआत, पहिलो चार ओभरमै ३ विकेट क्षति
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा दिल्ली क्यापिटल्सले खराब सुरूआत गरेको छ।

साविक विजेता मुम्बई इन्डियन्सविरूद्धको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले खराब सुरूआत गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी फाइनल खेलको पाँचौँ ओभर समाप्त हुँदासम्म दिल्लीले तीन विकेट गुमाइसकेको छ। र, दिल्लीले पाँच ओभरको समाप्तीमा जम्मा ३५ रन जोडेको छ।

दिल्लीले ओपनरद्वय मार्कुस स्टोनिस र शेखर धवनका साथै अजिन्क्या राहानेलाई गुमाएको हो। पहिलो बलमै आउट भएका स्टोनिसले खाता खोल्न पाएनन् भने अर्का ओपनर धवनले मात्र १५ रन जोड्न सके। अर्का ब्याट्सम्यान राहाने दुई रनमै आउट हुन पुगे।

पहिलोपटक आईपीएलको फाइनल खेलिरहेको दिल्लीलाई अनुभवी मुम्बईले सुरूमै दबाबमा पारेको छ।

प्रतिक्रिया दिनुहोस्