काठमाडौं। फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्पले मिडफिल्डर पाउल पोग्बा म्यानचेस्टर युनाइटेडमा खुसी नभएको बताएका छन्।

पोग्बाले इङ्लिस प्रिमियर लिगको क्बल युनाइटेडबाट जारी सिजन ११ खेल खेलेका छन्। तर, ११ मध्ये पाँच खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भएका छन्।

पोग्बालाई गत शनिबार एभर्टनविरुद्धको खेलमा पनि बेन्चमा राखिएको थियो। उनी ८२औं मिनेटमा मैदान छिरेका थिए। उक्त खेलमा ओले गनर सोल्सायरको युनाइटेड ३-१ ले विजयी भएको थियो।

पोग्बा अहिले फिनल्यान्ड, पोर्चुगल र स्वीडेनविरुद्धको खेलका लागि फ्रान्सको टीममा छन्।

‘‘क्लबमा अहिले पोग्बाको जुन अवस्था छ, त्यसबाट उनी खुसी छैनन्। पोग्बालाई अहिले पर्याप्त खेलाइएको छैन र खेलाइए पनि उनको पोजिसनबाट खेलाइएको छैन,’’ डेस्च्याम्पले भने, ‘‘पोग्बाको खराब समय चलेको छ। निरन्तर चोटबाट थलिएका पोग्बालाई कोभिड-१९ संक्रमणले पनि छोडेन। उनी कठिन परिस्थितिमा छन्। अब लयमा फर्किनु आवश्यक छ।’’

२७ वर्षे पोग्बा २०१६ मा पुनः युनाइटेडसँग अनुबन्ध भएका हुन्। उनी युभेन्टसबाट ८ करोड ९० लाख पाउण्डमा युनाइटेड आएका थिए।

पोग्बाबारे फ्रान्सका प्रशिक्षक डेस्च्याम्पले थपे, ‘‘पक्कै पनि उनी फ्रान्सबाट खेल्दा खुसी छन्। उनले आफ्नो भावना मसँग साटेका थिए। उनलाई म नजिकबाट जान्दछु। आशा छ उनको आगामी दिन सकारात्मक बाटोमा जानेछ।’’

गत महिना युनाइटेडले पोग्बासँगको सम्झाैता एक वर्षका लागि नवीकरण गरेको थियो। नयाँ सम्झाैताअनुसार उनी २०२२ सम्म युनाइटेडमा रहनेछन्।

" /> काठमाडौं। फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्पले मिडफिल्डर पाउल पोग्बा म्यानचेस्टर युनाइटेडमा खुसी नभएको बताएका छन्।

पोग्बाले इङ्लिस प्रिमियर लिगको क्बल युनाइटेडबाट जारी सिजन ११ खेल खेलेका छन्। तर, ११ मध्ये पाँच खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भएका छन्।

पोग्बालाई गत शनिबार एभर्टनविरुद्धको खेलमा पनि बेन्चमा राखिएको थियो। उनी ८२औं मिनेटमा मैदान छिरेका थिए। उक्त खेलमा ओले गनर सोल्सायरको युनाइटेड ३-१ ले विजयी भएको थियो।

पोग्बा अहिले फिनल्यान्ड, पोर्चुगल र स्वीडेनविरुद्धको खेलका लागि फ्रान्सको टीममा छन्।

‘‘क्लबमा अहिले पोग्बाको जुन अवस्था छ, त्यसबाट उनी खुसी छैनन्। पोग्बालाई अहिले पर्याप्त खेलाइएको छैन र खेलाइए पनि उनको पोजिसनबाट खेलाइएको छैन,’’ डेस्च्याम्पले भने, ‘‘पोग्बाको खराब समय चलेको छ। निरन्तर चोटबाट थलिएका पोग्बालाई कोभिड-१९ संक्रमणले पनि छोडेन। उनी कठिन परिस्थितिमा छन्। अब लयमा फर्किनु आवश्यक छ।’’

२७ वर्षे पोग्बा २०१६ मा पुनः युनाइटेडसँग अनुबन्ध भएका हुन्। उनी युभेन्टसबाट ८ करोड ९० लाख पाउण्डमा युनाइटेड आएका थिए।

पोग्बाबारे फ्रान्सका प्रशिक्षक डेस्च्याम्पले थपे, ‘‘पक्कै पनि उनी फ्रान्सबाट खेल्दा खुसी छन्। उनले आफ्नो भावना मसँग साटेका थिए। उनलाई म नजिकबाट जान्दछु। आशा छ उनको आगामी दिन सकारात्मक बाटोमा जानेछ।’’

गत महिना युनाइटेडले पोग्बासँगको सम्झाैता एक वर्षका लागि नवीकरण गरेको थियो। नयाँ सम्झाैताअनुसार उनी २०२२ सम्म युनाइटेडमा रहनेछन्।

"> फ्रान्सका प्रशिक्षक डेस्च्याम्प भन्छन्- पोग्बा युनाइटेडमा खुसी छैनन्: Dekhapadhi
फ्रान्सका प्रशिक्षक डेस्च्याम्प भन्छन्- पोग्बा युनाइटेडमा खुसी छैनन्
काठमाडौं। फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्पले मिडफिल्डर पाउल पोग्बा म्यानचेस्टर युनाइटेडमा खुसी नभएको बताएका छन्।

पोग्बाले इङ्लिस प्रिमियर लिगको क्बल युनाइटेडबाट जारी सिजन ११ खेल खेलेका छन्। तर, ११ मध्ये पाँच खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भएका छन्।

पोग्बालाई गत शनिबार एभर्टनविरुद्धको खेलमा पनि बेन्चमा राखिएको थियो। उनी ८२औं मिनेटमा मैदान छिरेका थिए। उक्त खेलमा ओले गनर सोल्सायरको युनाइटेड ३-१ ले विजयी भएको थियो।

पोग्बा अहिले फिनल्यान्ड, पोर्चुगल र स्वीडेनविरुद्धको खेलका लागि फ्रान्सको टीममा छन्।

‘‘क्लबमा अहिले पोग्बाको जुन अवस्था छ, त्यसबाट उनी खुसी छैनन्। पोग्बालाई अहिले पर्याप्त खेलाइएको छैन र खेलाइए पनि उनको पोजिसनबाट खेलाइएको छैन,’’ डेस्च्याम्पले भने, ‘‘पोग्बाको खराब समय चलेको छ। निरन्तर चोटबाट थलिएका पोग्बालाई कोभिड-१९ संक्रमणले पनि छोडेन। उनी कठिन परिस्थितिमा छन्। अब लयमा फर्किनु आवश्यक छ।’’

२७ वर्षे पोग्बा २०१६ मा पुनः युनाइटेडसँग अनुबन्ध भएका हुन्। उनी युभेन्टसबाट ८ करोड ९० लाख पाउण्डमा युनाइटेड आएका थिए।

पोग्बाबारे फ्रान्सका प्रशिक्षक डेस्च्याम्पले थपे, ‘‘पक्कै पनि उनी फ्रान्सबाट खेल्दा खुसी छन्। उनले आफ्नो भावना मसँग साटेका थिए। उनलाई म नजिकबाट जान्दछु। आशा छ उनको आगामी दिन सकारात्मक बाटोमा जानेछ।’’

गत महिना युनाइटेडले पोग्बासँगको सम्झाैता एक वर्षका लागि नवीकरण गरेको थियो। नयाँ सम्झाैताअनुसार उनी २०२२ सम्म युनाइटेडमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्