काठमाडौं। बार्सिलोनाका फरवार्ड अंसु फाती घुँडाको चोटका कारण चार महिना मैदान बाहिर हुने भएका छन्।

१८ वर्षे फाती रियाल बेटिसविरुद्धको खेलमा घाइते भएका थिए। उनको बायाँ घुँडामा चोट लागेको हो। रियाल बेटिसविरुद्धको खेलमा फाती पहिलो सकिएपछि मैदान छिरेका थिएनन्।

फातीको घुँडामा शल्यक्रिया गरेपछि लामो समय मैदान बाहिर बस्नु परेको हो। बार्सिलोनाले रियाल बेटिसविरुद्धको खेल ५-२ ले जितेको थियो।

स्पेनका फातीले जारी सिजन बार्सिलोनाका लागि १० खेल खेलिसकेका छन्। उनले १० खेलमा पाँच गोल गरिसकेका छन् भने अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका छन्।

सात खेलबाट ११ अंक जोडेको बार्सिलोना अहिले स्पेनिस ला लिगाको आठौं स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडि हो। बार्सिलोनाले अब २२ नोभेम्बरमा एट्लेटिको मड्रिडविरुद्ध खेल्नेछ।

गत सेप्टेम्बरमा युक्रेनविरुद्ध १७ वर्ष ३११ दिनको उमेरमा गोल गरेका फातीले ९५ वर्षदेखिको राष्ट्रिय कीर्तिमान तोडेका थिए।

" /> काठमाडौं। बार्सिलोनाका फरवार्ड अंसु फाती घुँडाको चोटका कारण चार महिना मैदान बाहिर हुने भएका छन्।

१८ वर्षे फाती रियाल बेटिसविरुद्धको खेलमा घाइते भएका थिए। उनको बायाँ घुँडामा चोट लागेको हो। रियाल बेटिसविरुद्धको खेलमा फाती पहिलो सकिएपछि मैदान छिरेका थिएनन्।

फातीको घुँडामा शल्यक्रिया गरेपछि लामो समय मैदान बाहिर बस्नु परेको हो। बार्सिलोनाले रियाल बेटिसविरुद्धको खेल ५-२ ले जितेको थियो।

स्पेनका फातीले जारी सिजन बार्सिलोनाका लागि १० खेल खेलिसकेका छन्। उनले १० खेलमा पाँच गोल गरिसकेका छन् भने अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका छन्।

सात खेलबाट ११ अंक जोडेको बार्सिलोना अहिले स्पेनिस ला लिगाको आठौं स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडि हो। बार्सिलोनाले अब २२ नोभेम्बरमा एट्लेटिको मड्रिडविरुद्ध खेल्नेछ।

गत सेप्टेम्बरमा युक्रेनविरुद्ध १७ वर्ष ३११ दिनको उमेरमा गोल गरेका फातीले ९५ वर्षदेखिको राष्ट्रिय कीर्तिमान तोडेका थिए।

"> बार्सिलोनाका फरवार्ड फाती चार महिना मैदान बाहिर: Dekhapadhi
बार्सिलोनाका फरवार्ड फाती चार महिना मैदान बाहिर
काठमाडौं। बार्सिलोनाका फरवार्ड अंसु फाती घुँडाको चोटका कारण चार महिना मैदान बाहिर हुने भएका छन्।

१८ वर्षे फाती रियाल बेटिसविरुद्धको खेलमा घाइते भएका थिए। उनको बायाँ घुँडामा चोट लागेको हो। रियाल बेटिसविरुद्धको खेलमा फाती पहिलो सकिएपछि मैदान छिरेका थिएनन्।

फातीको घुँडामा शल्यक्रिया गरेपछि लामो समय मैदान बाहिर बस्नु परेको हो। बार्सिलोनाले रियाल बेटिसविरुद्धको खेल ५-२ ले जितेको थियो।

स्पेनका फातीले जारी सिजन बार्सिलोनाका लागि १० खेल खेलिसकेका छन्। उनले १० खेलमा पाँच गोल गरिसकेका छन् भने अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका छन्।

सात खेलबाट ११ अंक जोडेको बार्सिलोना अहिले स्पेनिस ला लिगाको आठौं स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा ९ अंकले पछाडि हो। बार्सिलोनाले अब २२ नोभेम्बरमा एट्लेटिको मड्रिडविरुद्ध खेल्नेछ।

गत सेप्टेम्बरमा युक्रेनविरुद्ध १७ वर्ष ३११ दिनको उमेरमा गोल गरेका फातीले ९५ वर्षदेखिको राष्ट्रिय कीर्तिमान तोडेका थिए।

प्रतिक्रिया दिनुहोस्