काठमाडौं। ओली वाटकिन्सको दुई गोलप्रेरित एस्टन भिल्लाले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ। 

इमिरेट्स रंगशालामा भ्रमणकारी एस्टन भिल्लाले बुकायो साकाले गरेको आत्मघाती गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। त्यसअघि पहिलो मिनेटमै एस्टन भिल्लाका जोन म्याक्गिनले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएको थिएन। 

वाटकिन्सनले ७२औं मिनेटमा रोस बार्कलेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेल सकिन १५ मिनेट बाँकी हुँदा वाटकिन्सनले ज्याक ग्रालिसको पासमा अर्को गोल थप्दै एस्टन भिल्लाको तीन अंक पक्का गरेका थिए। 

जितसँगै एस्टन भिल्ला १५ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको साउथह्याम्पटनभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको लेस्टरभन्दा तीन अंकले पछाडि हो। यद्यपि, एस्टन भिल्लाले एक खेल कम खेलेको छ। आर्सनल भने १२ अंकका साथ ११औं स्थानमा छ।

" /> काठमाडौं। ओली वाटकिन्सको दुई गोलप्रेरित एस्टन भिल्लाले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ। 

इमिरेट्स रंगशालामा भ्रमणकारी एस्टन भिल्लाले बुकायो साकाले गरेको आत्मघाती गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। त्यसअघि पहिलो मिनेटमै एस्टन भिल्लाका जोन म्याक्गिनले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएको थिएन। 

वाटकिन्सनले ७२औं मिनेटमा रोस बार्कलेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेल सकिन १५ मिनेट बाँकी हुँदा वाटकिन्सनले ज्याक ग्रालिसको पासमा अर्को गोल थप्दै एस्टन भिल्लाको तीन अंक पक्का गरेका थिए। 

जितसँगै एस्टन भिल्ला १५ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको साउथह्याम्पटनभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको लेस्टरभन्दा तीन अंकले पछाडि हो। यद्यपि, एस्टन भिल्लाले एक खेल कम खेलेको छ। आर्सनल भने १२ अंकका साथ ११औं स्थानमा छ।

"> आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित: Dekhapadhi एस्टन भिल्लाले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ। 
  • जितसँगै एस्टन भिल्ला १५ अंकका साथ छैटौं स्थानमा छ।
  • ">
    आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित <p style="text-align: justify;">काठमाडौं। ओली वाटकिन्सको दुई गोलप्रेरित एस्टन भिल्लाले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">इमिरेट्स रंगशालामा भ्रमणकारी एस्टन भिल्लाले बुकायो साकाले गरेको आत्मघाती गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। त्यसअघि पहिलो मिनेटमै एस्टन भिल्लाका जोन म्याक्गिनले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएको थिएन।&nbsp;</p> <p style="text-align: justify;">वाटकिन्सनले ७२औं मिनेटमा रोस बार्कलेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेल सकिन १५ मिनेट बाँकी हुँदा वाटकिन्सनले ज्याक ग्रालिसको पासमा अर्को गोल थप्दै एस्टन भिल्लाको तीन अंक पक्का गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै एस्टन भिल्ला १५ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको साउथह्याम्पटनभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको लेस्टरभन्दा तीन अंकले पछाडि हो। यद्यपि, एस्टन भिल्लाले एक खेल कम खेलेको छ। आर्सनल भने १२ अंकका साथ ११औं स्थानमा छ।</p>
    प्रतिक्रिया दिनुहोस्