काठमाडौं। ज्लाटन इब्राहिमोभिचले इन्जुरी समयमा गरेको गोलमा एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग अंक खोस्न सफल भएको छ। शीर्ष स्थानमा रहेकाे मिलानले घरेलु मैदानमा भेरोनासँग २-२ को बराबरी खेल्यो।
एन्टोनिन बारेकको गोलबाट भेरोनाले छैटौं मिनेटमा अग्रता लिएको थियो। डेबिड कालाब्रियाको आत्मघाती गोलमा भ्रमणकारी भेरोनाले अग्रता दोब्बर बनाएको थियो।
२७औं मिनेटमा जियानजियाकोमो मागनानीको आत्मघाती गोलबाट मिलानले २७औं मिनेटमा गोलअन्तर कम गर्‍यो। ६५औं मिनेटमा इब्राहिमोभिच पेनाल्टीमा गोल गर्न चुकेपछि मिलानले बराबरी गर्ने मौका गुमाएको थियो।
९०औं मिनेटमा डेबिड कालाब्रियाले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता नदिएपछि मिलान घरेलु मैदानमा हार नजिक थियो। तर, इन्जुरी समयमा ब्राहिम डियाजको पासमा इब्राहिमोभिचले गरेको गोलमा मिलानले एक अंक जोड्न सफल भयो।
बराबरी खेलेसँगै मिलानले दोस्रो स्थानको सासउलोसँग अंक भिन्नता बढाउने मौका गुमायो। सात खेलबाट १७ अंक जोडेको मिलान शीर्ष स्थानमा रहँदा सासउलो दोस्रो स्थानमा छ। भेरोना १२ अंकका साथ आठौं स्थानमा छ।
गएराति नै नापोलीले बोलोग्नालाई १-० ले पराजित गरेको थियो। जितसँगै नापोली १४ अंकका साथ तेस्रो स्थानमा छ। ६ अंक जोडेको बोलोग्ना भने १४औं स्थानमा छ।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले इन्जुरी समयमा गरेको गोलमा एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग अंक खोस्न सफल भएको छ। शीर्ष स्थानमा रहेकाे मिलानले घरेलु मैदानमा भेरोनासँग २-२ को बराबरी खेल्यो।
एन्टोनिन बारेकको गोलबाट भेरोनाले छैटौं मिनेटमा अग्रता लिएको थियो। डेबिड कालाब्रियाको आत्मघाती गोलमा भ्रमणकारी भेरोनाले अग्रता दोब्बर बनाएको थियो।
२७औं मिनेटमा जियानजियाकोमो मागनानीको आत्मघाती गोलबाट मिलानले २७औं मिनेटमा गोलअन्तर कम गर्‍यो। ६५औं मिनेटमा इब्राहिमोभिच पेनाल्टीमा गोल गर्न चुकेपछि मिलानले बराबरी गर्ने मौका गुमाएको थियो।
९०औं मिनेटमा डेबिड कालाब्रियाले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता नदिएपछि मिलान घरेलु मैदानमा हार नजिक थियो। तर, इन्जुरी समयमा ब्राहिम डियाजको पासमा इब्राहिमोभिचले गरेको गोलमा मिलानले एक अंक जोड्न सफल भयो।
बराबरी खेलेसँगै मिलानले दोस्रो स्थानको सासउलोसँग अंक भिन्नता बढाउने मौका गुमायो। सात खेलबाट १७ अंक जोडेको मिलान शीर्ष स्थानमा रहँदा सासउलो दोस्रो स्थानमा छ। भेरोना १२ अंकका साथ आठौं स्थानमा छ।
गएराति नै नापोलीले बोलोग्नालाई १-० ले पराजित गरेको थियो। जितसँगै नापोली १४ अंकका साथ तेस्रो स्थानमा छ। ६ अंक जोडेको बोलोग्ना भने १४औं स्थानमा छ।
"> इब्राहिमोभिचले मिलानलाई हारबाट जोगाए: Dekhapadhi एसी मिलानले घरेलु मैदानमा भेरोनासँग २-२ को बराबरी खेल्यो।
• सात खेलबाट १७ अंक जोडेको मिलान शीर्ष स्थानमा रहेको छ।
इब्राहिमोभिचले मिलानलाई हारबाट जोगाए
काठमाडौं। ज्लाटन इब्राहिमोभिचले इन्जुरी समयमा गरेको गोलमा एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग अंक खोस्न सफल भएको छ। शीर्ष स्थानमा रहेकाे मिलानले घरेलु मैदानमा भेरोनासँग २-२ को बराबरी खेल्यो।
एन्टोनिन बारेकको गोलबाट भेरोनाले छैटौं मिनेटमा अग्रता लिएको थियो। डेबिड कालाब्रियाको आत्मघाती गोलमा भ्रमणकारी भेरोनाले अग्रता दोब्बर बनाएको थियो।
९०औं मिनेटमा डेबिड कालाब्रियाले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता नदिएपछि मिलान घरेलु मैदानमा हार नजिक थियो। तर, इन्जुरी समयमा ब्राहिम डियाजको पासमा इब्राहिमोभिचले गरेको गोलमा मिलानले एक अंक जोड्न सफल भयो।
बराबरी खेलेसँगै मिलानले दोस्रो स्थानको सासउलोसँग अंक भिन्नता बढाउने मौका गुमायो। सात खेलबाट १७ अंक जोडेको मिलान शीर्ष स्थानमा रहँदा सासउलो दोस्रो स्थानमा छ। भेरोना १२ अंकका साथ आठौं स्थानमा छ।
गएराति नै नापोलीले बोलोग्नालाई १-० ले पराजित गरेको थियो। जितसँगै नापोली १४ अंकका साथ तेस्रो स्थानमा छ। ६ अंक जोडेको बोलोग्ना भने १४औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्