काठमाडौं। केभिन डी ब्रयना पेनाल्टीमा गोल गर्न चुकेपछि म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग घरेलु मैदानमा १-१ को बराबरीमा रोकिएको छ।
भ्रमणकारी लिभरपुलले १३औं मिनेटमा मोहम्मद सालाहको गोलबाट अग्रता लिएको थियो। सालाहले पेनाल्टीमा गोल गरेका थिए। काइल वाल्करले सडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो। जसलाई सालाहले गोलमा परिणत गरेका थिए।
३१औं मिनेटमा गाब्रियल जिससले बराबरी गोल फर्काए। जिससले डी ब्रयनाको पासमा गोल गरेका थिए। पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा सिटीले पेनाल्टी अवसर पाएको थियो। डी ब्रुयनाको क्रसलाई रोक्ने क्रममा जोसेफ गोमेजको हात लागेको थियो। रेफ्री क्रिइग पाउसनले भिडिओ सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय लिएका थिए।
तर डी ब्रयनाले हानेको पेनाल्टी थोरैले बाहिरिएपछि सिटीले अग्रता लिने स्वर्णिम मौका गुमायो। जसकारण कारण सिटीले घरेलु मैदानमा उपाधि प्रतिद्वन्द्वी लिभरपुलसँग अंक बाड्नु पर्‍यो।
बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लिभरपुल १७ अंकका साथ तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लेस्टर सिटीभन्दा एक अंकले पछाडि हो। समान १७ अंकको टोटेनह्याम दोस्रो स्थानमा छ। १२ अंक जोडेको सिटी भने १० औं स्थानमा छ। तथापि, सिटीले एक खेल कम खेलेको छ।
टोटेनह्यामले वेष्ट ब्रोमलाई १-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको थियो। तर टोटेनह्याम शीर्ष स्थानमा लामो समय टिक्न सकेन। लगत्तै भएको खेलमा लेस्टर सिटीले उल्भरह्याम्पटनलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।
लेस्टरको जितमा जेमी भार्डेले १५औं मिनेटमा गरेको निर्णायक भयो। भार्डेले पेनाल्टीमा गोल गरेका थिए। ३९औं मिनेटमा लेस्टरले पुनः पेनाल्टी अवसर पाएको थियो। तर भार्डेले पेनाल्टीमा चुक्दा लेस्टरले अग्रता बढाउन सकेन। पराजित उल्भरह्याम्पटन १३ अंकका साथ नवौं स्थानमा छ।
" /> काठमाडौं। केभिन डी ब्रयना पेनाल्टीमा गोल गर्न चुकेपछि म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग घरेलु मैदानमा १-१ को बराबरीमा रोकिएको छ।
भ्रमणकारी लिभरपुलले १३औं मिनेटमा मोहम्मद सालाहको गोलबाट अग्रता लिएको थियो। सालाहले पेनाल्टीमा गोल गरेका थिए। काइल वाल्करले सडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो। जसलाई सालाहले गोलमा परिणत गरेका थिए।
३१औं मिनेटमा गाब्रियल जिससले बराबरी गोल फर्काए। जिससले डी ब्रयनाको पासमा गोल गरेका थिए। पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा सिटीले पेनाल्टी अवसर पाएको थियो। डी ब्रुयनाको क्रसलाई रोक्ने क्रममा जोसेफ गोमेजको हात लागेको थियो। रेफ्री क्रिइग पाउसनले भिडिओ सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय लिएका थिए।
तर डी ब्रयनाले हानेको पेनाल्टी थोरैले बाहिरिएपछि सिटीले अग्रता लिने स्वर्णिम मौका गुमायो। जसकारण कारण सिटीले घरेलु मैदानमा उपाधि प्रतिद्वन्द्वी लिभरपुलसँग अंक बाड्नु पर्‍यो।
बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लिभरपुल १७ अंकका साथ तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लेस्टर सिटीभन्दा एक अंकले पछाडि हो। समान १७ अंकको टोटेनह्याम दोस्रो स्थानमा छ। १२ अंक जोडेको सिटी भने १० औं स्थानमा छ। तथापि, सिटीले एक खेल कम खेलेको छ।
टोटेनह्यामले वेष्ट ब्रोमलाई १-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको थियो। तर टोटेनह्याम शीर्ष स्थानमा लामो समय टिक्न सकेन। लगत्तै भएको खेलमा लेस्टर सिटीले उल्भरह्याम्पटनलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।
लेस्टरको जितमा जेमी भार्डेले १५औं मिनेटमा गरेको निर्णायक भयो। भार्डेले पेनाल्टीमा गोल गरेका थिए। ३९औं मिनेटमा लेस्टरले पुनः पेनाल्टी अवसर पाएको थियो। तर भार्डेले पेनाल्टीमा चुक्दा लेस्टरले अग्रता बढाउन सकेन। पराजित उल्भरह्याम्पटन १३ अंकका साथ नवौं स्थानमा छ।
"> सिटीसँग बराबरीमा रोकिँदा लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमायो: Dekhapadhi साविक विजेता लिभरपुल म्यानचेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएको छ।
• लिभरपुल १७ अंकका साथ तेस्रो स्थानमा छ।
• एक खेल कम खेलेको सिटी १२ अंकका साथ १० औं स्थानमा छ।
सिटीसँग बराबरीमा रोकिँदा लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमायो
काठमाडौं। केभिन डी ब्रयना पेनाल्टीमा गोल गर्न चुकेपछि म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग घरेलु मैदानमा १-१ को बराबरीमा रोकिएको छ।
भ्रमणकारी लिभरपुलले १३औं मिनेटमा मोहम्मद सालाहको गोलबाट अग्रता लिएको थियो। सालाहले पेनाल्टीमा गोल गरेका थिए। काइल वाल्करले सडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो। जसलाई सालाहले गोलमा परिणत गरेका थिए।
३१औं मिनेटमा गाब्रियल जिससले बराबरी गोल फर्काए। जिससले डी ब्रयनाको पासमा गोल गरेका थिए। पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा सिटीले पेनाल्टी अवसर पाएको थियो। डी ब्रुयनाको क्रसलाई रोक्ने क्रममा जोसेफ गोमेजको हात लागेको थियो। रेफ्री क्रिइग पाउसनले भिडिओ सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय लिएका थिए।
बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लिभरपुल १७ अंकका साथ तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लेस्टर सिटीभन्दा एक अंकले पछाडि हो। समान १७ अंकको टोटेनह्याम दोस्रो स्थानमा छ। १२ अंक जोडेको सिटी भने १० औं स्थानमा छ। तथापि, सिटीले एक खेल कम खेलेको छ।
टोटेनह्यामले वेष्ट ब्रोमलाई १-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको थियो। तर टोटेनह्याम शीर्ष स्थानमा लामो समय टिक्न सकेन। लगत्तै भएको खेलमा लेस्टर सिटीले उल्भरह्याम्पटनलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।
लेस्टरको जितमा जेमी भार्डेले १५औं मिनेटमा गरेको निर्णायक भयो। भार्डेले पेनाल्टीमा गोल गरेका थिए। ३९औं मिनेटमा लेस्टरले पुनः पेनाल्टी अवसर पाएको थियो। तर भार्डेले पेनाल्टीमा चुक्दा लेस्टरले अग्रता बढाउन सकेन। पराजित उल्भरह्याम्पटन १३ अंकका साथ नवौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्