काठमाडौं। फिलिपे काइसेडोले इन्जुरी समयमा गरेको गोलमा लाजियोले आज इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसलाई १–१ को बराबरीमा रोकेको छ।

लाजियो आफ्नो स्टार स्ट्राइकर सिरो इमोबिलविना खेलेको थियो। इमोबिलसहित लुकास लेइभा र थोमस स्ट्राखोशा कोभिड–१९ संक्रमित भएका कारण टीममा थिएनन्।

ठीक विपरित युभेन्टसमा भने रोनाल्डो कोभिड–१९ संक्रमणमुक्त भएर फर्किएका थिए। रोनाल्डोले १५औं मिनेटमा गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो। जारी सिजन रोनाल्डोको यो छैटौं लिग गोल हो।

तर घाइते भएपछि रोनाल्डोले ७६औं मिनेटमा मैदान छाडेका थिए।

इन्जुरी समयमा बैकल्पिक खेलाडी काइसेडोले गोल गरेपछि साविक विजेता युभेन्टसले बराबरीमा चित्त बुझायो। बराबरीसँग सात खेलबाट १३ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ। ११ अंक जोडेको लाजियो भने नवौं स्थानमा छ।

एक खेल कम खेलेको एसी मिलान १६ अंकका साथ शीर्ष स्थानमा छ। १५ अंको सासउलो दोस्रो तथा एएस रोमा १४ अंका साथ तेस्रो स्थानमा छ।

रोमाले जेनोवालाई ३–१ ले पराजित गरेको थियो। आजै इन्टर मिलान र एटलान्टाले पनि १–१ को बराबरी खेल्यो। एटलान्टा १३ अंकका साथ पाँचौं स्थानमा छ भने १२ अंक जोडेको इन्टर छैटौं स्थानमा छ।

" /> काठमाडौं। फिलिपे काइसेडोले इन्जुरी समयमा गरेको गोलमा लाजियोले आज इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसलाई १–१ को बराबरीमा रोकेको छ।

लाजियो आफ्नो स्टार स्ट्राइकर सिरो इमोबिलविना खेलेको थियो। इमोबिलसहित लुकास लेइभा र थोमस स्ट्राखोशा कोभिड–१९ संक्रमित भएका कारण टीममा थिएनन्।

ठीक विपरित युभेन्टसमा भने रोनाल्डो कोभिड–१९ संक्रमणमुक्त भएर फर्किएका थिए। रोनाल्डोले १५औं मिनेटमा गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो। जारी सिजन रोनाल्डोको यो छैटौं लिग गोल हो।

तर घाइते भएपछि रोनाल्डोले ७६औं मिनेटमा मैदान छाडेका थिए।

इन्जुरी समयमा बैकल्पिक खेलाडी काइसेडोले गोल गरेपछि साविक विजेता युभेन्टसले बराबरीमा चित्त बुझायो। बराबरीसँग सात खेलबाट १३ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ। ११ अंक जोडेको लाजियो भने नवौं स्थानमा छ।

एक खेल कम खेलेको एसी मिलान १६ अंकका साथ शीर्ष स्थानमा छ। १५ अंको सासउलो दोस्रो तथा एएस रोमा १४ अंका साथ तेस्रो स्थानमा छ।

रोमाले जेनोवालाई ३–१ ले पराजित गरेको थियो। आजै इन्टर मिलान र एटलान्टाले पनि १–१ को बराबरी खेल्यो। एटलान्टा १३ अंकका साथ पाँचौं स्थानमा छ भने १२ अंक जोडेको इन्टर छैटौं स्थानमा छ।

"> साविक विजेता युभेन्टस लाजियोसँग बराबरीमा रोकियो: Dekhapadhi
साविक विजेता युभेन्टस लाजियोसँग बराबरीमा रोकियो
काठमाडौं। फिलिपे काइसेडोले इन्जुरी समयमा गरेको गोलमा लाजियोले आज इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसलाई १–१ को बराबरीमा रोकेको छ।

लाजियो आफ्नो स्टार स्ट्राइकर सिरो इमोबिलविना खेलेको थियो। इमोबिलसहित लुकास लेइभा र थोमस स्ट्राखोशा कोभिड–१९ संक्रमित भएका कारण टीममा थिएनन्।

ठीक विपरित युभेन्टसमा भने रोनाल्डो कोभिड–१९ संक्रमणमुक्त भएर फर्किएका थिए। रोनाल्डोले १५औं मिनेटमा गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो। जारी सिजन रोनाल्डोको यो छैटौं लिग गोल हो।

तर घाइते भएपछि रोनाल्डोले ७६औं मिनेटमा मैदान छाडेका थिए।

इन्जुरी समयमा बैकल्पिक खेलाडी काइसेडोले गोल गरेपछि साविक विजेता युभेन्टसले बराबरीमा चित्त बुझायो। बराबरीसँग सात खेलबाट १३ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ। ११ अंक जोडेको लाजियो भने नवौं स्थानमा छ।

एक खेल कम खेलेको एसी मिलान १६ अंकका साथ शीर्ष स्थानमा छ। १५ अंको सासउलो दोस्रो तथा एएस रोमा १४ अंका साथ तेस्रो स्थानमा छ।

रोमाले जेनोवालाई ३–१ ले पराजित गरेको थियो। आजै इन्टर मिलान र एटलान्टाले पनि १–१ को बराबरी खेल्यो। एटलान्टा १३ अंकका साथ पाँचौं स्थानमा छ भने १२ अंक जोडेको इन्टर छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्