काठमाडौं। दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनमा दुई यस्ता टिम हुन्, जसले एकरुपको प्रदर्शन गर्न सकेका छैनन्। तर पछिल्लो नतिजा केलाउँदा हैदरावादको लय राम्रो देखिन्छ।

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ टीमले सिजनको दोस्रो चरणमा राम्रो प्रदर्शन गर्ने आशामा थिए। तर नतिजा ठ्याक्कै उल्टो आयो। पहिलो नौ मध्ये सात खेलमा विजय हासिल गरेको दिल्लीले त्यसपछि चार खेलमा लगातार हार बेहो¥यो। जसका कारण सिजनको सनसनीपूर्ण सुरुआत गरेको दिल्लीको प्लेअफ पुग्ने सम्भावना समेत पछिल्लो समय धरापमा परेको थियो।

तथापी लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको सहज विजय हासिल गरेपछि दिल्लीको प्लेअफ यात्रा पक्का भएको थियो। दिल्ली पछिल्लो ६ मध्ये पाँच खेलमा पराजित भएको छ।

ठीक विपरित डेविड वार्नरको कप्तानीमा रहेको हैदरावादले राम्रो सुरुआत गर्न सकेको थिएन। एक समय नौं मध्ये तीन खेलमात्र जितेको हैदरावाद अंक तालिकाको सातौं स्थानमा थियो। तर बाँकी खेलमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा हैदरावादले लगातार चार खेल जित्दै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको छ।

हैदरावादले लिग चरणको अन्तिम खेलमा शीर्ष टोली मुम्बई इन्डियन्सलाई दश विकेटले पराजित गरेको थियो। त्यस्तै इलिमिनेटरमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो। दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो।

युवा खेलाडी श्रेयस ऐयरको कप्तानीमा रहेको दिल्ली १३ वर्षको यात्रामा पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ। हैदरावाद भने २०१६ पछि फेरी टक उपाधि जित्ने लक्ष्यमा छ। बाँकी दुई खेल जिते वार्नरले प्रतियोगिताको सबभन्दा कम अनुभवी टीमलाई दोस्रो पटक उपाधि जिताउने छन्।

कुनै पनि ब्याट्सम्यानले एकरुपको प्रदर्शन नगर्दा दिल्ली चिन्तित छ। ओपनर शिखर धवनले १५ खेलमा ५२५ रन बनाइसकेका छन्। तर प्रतियोगितामा लगातार दुई शतक प्रहार गरेका धवन पछिल्लो समय रन बनाउन संघर्ष गरिरहेका छन्। १३ खेलमा २२८ रन बनाएका पृथ्वी शको लय पनि बिग्रेको छ। सात खेलमा १११ रन बनाएका अजिन्क्या रहानेले पनि लामो इनिङ खेल्न सकेका छैनन्। त्यसैले शीर्षक्रमका ब्याट्सम्यान लयमा नहुनु प्रशिक्षक पोन्टिङका लागि टाउको दुखाई बनेको छ।

तर दिल्लीको बलिङ पक्ष भने बलियो छ। कागिसो रबाडाले २५ विकेट लिइसकेका छन्। २० विकेट लिएका एनरिच नोर्टजे र १३ विकेट लिएका रविचन्द्रन आश्विनले राम्रो गरिहरेका छन्। ब्याटिङतर्फ मार्कुस स्टोइनिस तथा सिमरन हेटमेयरले  मध्यक्रममा राम्रो गरेका छन्।

ठीक विपरित हैदरावादका सबैले आ–आफ्नो ठाँउमा राम्रो योगदान गरेका छन्। कप्तान वार्नर धेरै रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थानमा छन्। उनले ५४६ रन बनाइसकेका छन्। उनलाई ऋदिमन शाहले राम्रो साथ दिएका छन्। जोनी बेयरिष्टो र मनिष पाण्डेयले पनि राम्रो गरेका छन्। मध्यक्रममा केन विलियम्सन लयमा छन्। तल्लोक्रममा अलराउन्डर जेसन होल्डर छन्।

तर शाह र विजय शंकरको चोट हैदरावादको चिन्ताको विषय हो। चोटका कारण इलिमिनेटर गुमाएका शाह आज पनि उपलब्ध हुने सम्भावना कम छ। शंकर ह्यामस्ट्रिङ चोटबाट गुज्रिएका छन्।

बलिङतर्फ रशिद खानले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका छन्। उनलाई टी नटराजन र सन्दीप शर्माले राम्रो साथ दिएका छन्।

दिल्लीविरुद्ध हैदरावादको नतिजा

यसअघि समूह चरणका दुवै खेलमा हैदरावादले दिल्लीलाई पराजित गरेको थियो। शेख जायद क्रिकेट मैदानमै सम्पन्न पहिलो खेलमा हैदरावादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो। दुबईमा सम्पन्न अर्को खेलमा हैदरावादले दिल्लीमाथि ८८ रनको विजय हासिल गरेको थियो।

आइपिएलमा दिल्ली र हैदरावाद १७ पटक आमने सामने भएका छन्। १७ मध्ये ११ खेलमा हैदरावादले बाजी मारेको छ। बाँकी ६ खेलमा नतिजा दिल्लीको पोल्टामा गएको छ।

पिच रिपोर्ट

शेख जायद रंगशालाको पिच स्लो भएकाले स्पिनरलाई साथ दिनेछ। तथापी सुरुको ओभरमा यो पिचले तिब्र गतिका बलरलाई पनि साथ दिनेछ। दोस्रो इनिङमा शीतले खेललाई प्रभावित गर्नेछ। त्यसकारण जुन टीमको कप्तानले टस जिते पनि बलिङ गरेर लक्ष्य पछ्याउने रणनीतिमा हुनेछन्।

सम्भावित टीम

दिल्ली क्यापिटल्सः शिखर धवन, पृथ्वी श, अजिन्क्या रहाने, श्रेयस ऐयर (कप्तान), रिशव पन्त (विकेटकिपर), मार्कुस स्टोइनिस, ड्यानियल साम्स, अक्षर पटेल, रवि आश्विन, एनरिच नोर्टजे र कागिसो रबाडा

सनराइजर्स हैदरावादः डेविड वार्नर (कप्तान), ऋदिमन शाह÷ श्रीबाट्स गोस्वामी(विकेटकिपर), मनिष पाण्डेय, केन विलियम्सन, प्रियाम गार्ग, अबदुल समाद, जेसन होल्डर, रशिद खान, शाहबाज नादीम, सन्दीप शर्मा र टी नटराजन

" /> काठमाडौं। दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनमा दुई यस्ता टिम हुन्, जसले एकरुपको प्रदर्शन गर्न सकेका छैनन्। तर पछिल्लो नतिजा केलाउँदा हैदरावादको लय राम्रो देखिन्छ।

"> हैदरावादको लयलाई दिल्लीले रोक्ला ?: Dekhapadhi
हैदरावादको लयलाई दिल्लीले रोक्ला ?

प्रतिक्रिया दिनुहोस्