काठमाडौं। नेपालगञ्‍जमा पछिल्लो पाँच वर्षदेखि हुँदै आएको नेपालगञ्ज म्याराथनले कोरोना भाइरसको महामारीका बावजुद यसपाली पनि निरन्तरता पाउने भएको छ।

महामारीका कारण भिडभाड कम गर्ने उदेश्यका साथ विगतका वर्षको तुलनामा केही इभेन्ट्सहरु यसपाली हटाइएको र प्रतियोगिता तयारी तथा प्रतिस्पर्धा दौरान पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइने आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले आज पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगिताको छैटौं संस्करण धारा नेपालगञ्ज म्याराथनको नाममा आगामी मंसिर ६ गते हुनेछ। सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै प्रतियोगिता आयोजना गरिन थालेको हो।

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको ठकुरीले बताए।

प्रतियोगिताको मुख्य प्रायोजक धारा तोरीको तेल हो भने आशीर्वाद पेन्ट्स, राष्ट्रिय वाणिज्य बैंक र खेल पोशाक उत्पादन कम्पनी शाहस स्पोर्टसले सह प्रायोजकका रुपमा सघाएको जानकारी गराइएको छ।

“महामारीका कारण यसपटक मानिसको जमघट कम होस भनेर हामीले धेरै सचेतता अपनाउने छौं। दौडमा भाग लिनेलाई दौडको समयमा वाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई अनिवार्य रुपमा मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्नेछ,” स्वास्थ्य मापदण्ड अपनाएर खेलकुद गतिविधि सुरु गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि नेपालगन्ज म्याराथन सफल हुने बताउँदै ठकुरीले भने।

महामारीका कारण यसपाली प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन र ३ किलोमिटर दुरीको कर्पोरेट रनमात्र गरिनेछ। गत वर्ष ५ किलोमिटर महिला तथा पुरुष खुला स्कुलस्तरीय दौड, ८ देखि १२ वर्ष उमेर समूहको दौड र शारिरिक रुपमा शक्तिहरुका लागि पनि प्रतिस्पर्धा गराइएको थियो।

" /> काठमाडौं। नेपालगञ्‍जमा पछिल्लो पाँच वर्षदेखि हुँदै आएको नेपालगञ्ज म्याराथनले कोरोना भाइरसको महामारीका बावजुद यसपाली पनि निरन्तरता पाउने भएको छ।

"> नेपालगञ्‍ज म्याराथन मंसिर ६ गते हुने: Dekhapadhi
नेपालगञ्‍ज म्याराथन मंसिर ६ गते हुने

प्रतिक्रिया दिनुहोस्