काठमाडौं। जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले काडिजमाथि ४-० को विजय हासिल गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै एट्लेटिकोले ला लिगामा अपराजित यात्रालाई २३ खेलसम्म कायम राखेको छ।
स्पेनिस ला लिगामा जारी सिजन डिएगो सिमोनीको एट्लेटिको एक मात्र अपराजित टीम हो। एट्लेटिकोले फेलिक्सको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो। २२औं मिनेटमा मार्कोस लोरेन्टेले घरेलु टीमको अग्रता दोब्बर बनाए।
फेलिक्सको पासमा लुइस स्वारेजले ५१औं मिनेटमा तेस्रो गोल थपे। इन्जुरी समयमा एन्जेल कोरेराको पासमा फेलिक्सले अर्को गाले थपेपछि एट्लेटिकोले सहज नतिजा निकाल्यो।
पछिल्लो चार खेलमा एक गोल नखाई विजय हासिल गरेको काडिज एट्लेटिकोसँग भने स्तब्ध बन्यो। जितसँगै सात खेलबाट १७ अंक जोडेको एटेलेटिको शीर्ष स्थानमा उक्लिएको छ।
समान १७ अंकको रियाल सेसिडाड दोस्रो स्थानमा भने १६ अंकका साथ रियाल मड्रिड तेस्रो स्थानमा छ। तथापी सोसिडाडले एक खेल बढी खेलेको छ। कडिज भने १४ अंकका साथ छैटौं स्थानमा छ।
यस जितले नोभेम्बर २२ मा बार्सिलोनालाई आथित्यता प्रदान गर्ने एट्लेटिकोको मनाबेल बढेको छ। तथापि बार्सिलोनाले पनि गएराति १० खेलाडीमा सीमित रियाल बेटिसलाई ५-२ ले पराजित गरेको थियो।
गएराति नै युरोपा लिग विजेता सेभियाले ओसासुनालाई १-० ले पराजित गर्‍याे। सेभियाको जितमा लुकास ओकम्पसले गरेको गोल निर्णायक बन्यो।
" /> काठमाडौं। जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले काडिजमाथि ४-० को विजय हासिल गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै एट्लेटिकोले ला लिगामा अपराजित यात्रालाई २३ खेलसम्म कायम राखेको छ।
स्पेनिस ला लिगामा जारी सिजन डिएगो सिमोनीको एट्लेटिको एक मात्र अपराजित टीम हो। एट्लेटिकोले फेलिक्सको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो। २२औं मिनेटमा मार्कोस लोरेन्टेले घरेलु टीमको अग्रता दोब्बर बनाए।
फेलिक्सको पासमा लुइस स्वारेजले ५१औं मिनेटमा तेस्रो गोल थपे। इन्जुरी समयमा एन्जेल कोरेराको पासमा फेलिक्सले अर्को गाले थपेपछि एट्लेटिकोले सहज नतिजा निकाल्यो।
पछिल्लो चार खेलमा एक गोल नखाई विजय हासिल गरेको काडिज एट्लेटिकोसँग भने स्तब्ध बन्यो। जितसँगै सात खेलबाट १७ अंक जोडेको एटेलेटिको शीर्ष स्थानमा उक्लिएको छ।
समान १७ अंकको रियाल सेसिडाड दोस्रो स्थानमा भने १६ अंकका साथ रियाल मड्रिड तेस्रो स्थानमा छ। तथापी सोसिडाडले एक खेल बढी खेलेको छ। कडिज भने १४ अंकका साथ छैटौं स्थानमा छ।
यस जितले नोभेम्बर २२ मा बार्सिलोनालाई आथित्यता प्रदान गर्ने एट्लेटिकोको मनाबेल बढेको छ। तथापि बार्सिलोनाले पनि गएराति १० खेलाडीमा सीमित रियाल बेटिसलाई ५-२ ले पराजित गरेको थियो।
गएराति नै युरोपा लिग विजेता सेभियाले ओसासुनालाई १-० ले पराजित गर्‍याे। सेभियाको जितमा लुकास ओकम्पसले गरेको गोल निर्णायक बन्यो।
"> एट्लेटिकोको जितमा फेलिक्स नायक, ला लिगाको शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
एट्लेटिकोको जितमा फेलिक्स नायक, ला लिगाको शीर्ष स्थानमा उक्लियो
काठमाडौं। जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले काडिजमाथि ४-० को विजय हासिल गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै एट्लेटिकोले ला लिगामा अपराजित यात्रालाई २३ खेलसम्म कायम राखेको छ।
स्पेनिस ला लिगामा जारी सिजन डिएगो सिमोनीको एट्लेटिको एक मात्र अपराजित टीम हो। एट्लेटिकोले फेलिक्सको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो। २२औं मिनेटमा मार्कोस लोरेन्टेले घरेलु टीमको अग्रता दोब्बर बनाए।
फेलिक्सको पासमा लुइस स्वारेजले ५१औं मिनेटमा तेस्रो गोल थपे। इन्जुरी समयमा एन्जेल कोरेराको पासमा फेलिक्सले अर्को गाले थपेपछि एट्लेटिकोले सहज नतिजा निकाल्यो।
पछिल्लो चार खेलमा एक गोल नखाई विजय हासिल गरेको काडिज एट्लेटिकोसँग भने स्तब्ध बन्यो। जितसँगै सात खेलबाट १७ अंक जोडेको एटेलेटिको शीर्ष स्थानमा उक्लिएको छ।
समान १७ अंकको रियाल सेसिडाड दोस्रो स्थानमा भने १६ अंकका साथ रियाल मड्रिड तेस्रो स्थानमा छ। तथापी सोसिडाडले एक खेल बढी खेलेको छ। कडिज भने १४ अंकका साथ छैटौं स्थानमा छ।
यस जितले नोभेम्बर २२ मा बार्सिलोनालाई आथित्यता प्रदान गर्ने एट्लेटिकोको मनाबेल बढेको छ। तथापि बार्सिलोनाले पनि गएराति १० खेलाडीमा सीमित रियाल बेटिसलाई ५-२ ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्