काठमाडौं। उपाधि प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डमाथि ३-२ को विजय हासिल गर्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु टीम डर्टमण्डले मार्को रेउसको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। तर, डर्टमण्डको अग्रता लामो समय टिकेन।

पहिलो हाफको इन्जुरी समयमै बायर्नका डेबिड अलाबाले बराबरी गोल फर्काए। त्यसअघि रोबर्ट लेवनडोवस्कीले २४औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

दोस्रो सुरुमै लेवनडोवस्कीको गोलबाट बायर्नले अग्रता लियो। लेवनडोवस्कीले लुकास हर्नान्डेजको क्रसलाई पोष्टको दिशा थिए।

८०औं मिनेटमा लेवनडोवस्कीकै पासमा लेरोइ सानेले अर्को गोल थपे। त्यसको तीन मिनेट बित्न नपाउँदै इर्लिङ हालान्डले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल भएन।

दोस्रो हाफको इन्जुरी समयमा लेवनडोवस्कीले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

जितसँगै बायर्नले आरबी लाइपजिगलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले सात खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लाइपजिगको भने १६ अंक छ। १५ अंकका साथ डर्टमण्ड तेस्रो स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा लाइपजिगले फ्रेइबर्गलाई ३-० ले पराजित गरेको थियो। लाइपजिगको जितमा इब्राहिमा कोनाटे, मार्सेल साबिट्जर र एन्जेलिनोले गोल गरेका थिए। पराजित फ्रेइबर्ग ६ अंकका साथ १४औं स्थानमा छ।

चौथो स्थानमा रहेको युनियन बर्लिनले अर्मिनिया बेलेफेल्डमाथि ५-० को फराकिलो जित निकाल्यो। मेइन्जले साल्केसाग तथा भिएफबी स्टुटगार्टले फ्रांकफर्टसँग समान २-२ को बराबरी खेले। औसबगै हेर्था बर्लिनसँग ३-० ले पराजित भयो।

" /> काठमाडौं। उपाधि प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डमाथि ३-२ को विजय हासिल गर्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु टीम डर्टमण्डले मार्को रेउसको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। तर, डर्टमण्डको अग्रता लामो समय टिकेन।

पहिलो हाफको इन्जुरी समयमै बायर्नका डेबिड अलाबाले बराबरी गोल फर्काए। त्यसअघि रोबर्ट लेवनडोवस्कीले २४औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

दोस्रो सुरुमै लेवनडोवस्कीको गोलबाट बायर्नले अग्रता लियो। लेवनडोवस्कीले लुकास हर्नान्डेजको क्रसलाई पोष्टको दिशा थिए।

८०औं मिनेटमा लेवनडोवस्कीकै पासमा लेरोइ सानेले अर्को गोल थपे। त्यसको तीन मिनेट बित्न नपाउँदै इर्लिङ हालान्डले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल भएन।

दोस्रो हाफको इन्जुरी समयमा लेवनडोवस्कीले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

जितसँगै बायर्नले आरबी लाइपजिगलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले सात खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लाइपजिगको भने १६ अंक छ। १५ अंकका साथ डर्टमण्ड तेस्रो स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा लाइपजिगले फ्रेइबर्गलाई ३-० ले पराजित गरेको थियो। लाइपजिगको जितमा इब्राहिमा कोनाटे, मार्सेल साबिट्जर र एन्जेलिनोले गोल गरेका थिए। पराजित फ्रेइबर्ग ६ अंकका साथ १४औं स्थानमा छ।

चौथो स्थानमा रहेको युनियन बर्लिनले अर्मिनिया बेलेफेल्डमाथि ५-० को फराकिलो जित निकाल्यो। मेइन्जले साल्केसाग तथा भिएफबी स्टुटगार्टले फ्रांकफर्टसँग समान २-२ को बराबरी खेले। औसबगै हेर्था बर्लिनसँग ३-० ले पराजित भयो।

"> डर्टमण्डलाई हराउँदै बायर्न शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
डर्टमण्डलाई हराउँदै बायर्न शीर्ष स्थानमा उक्लियो
काठमाडौं। उपाधि प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डमाथि ३-२ को विजय हासिल गर्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु टीम डर्टमण्डले मार्को रेउसको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। तर, डर्टमण्डको अग्रता लामो समय टिकेन।

पहिलो हाफको इन्जुरी समयमै बायर्नका डेबिड अलाबाले बराबरी गोल फर्काए। त्यसअघि रोबर्ट लेवनडोवस्कीले २४औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

दोस्रो सुरुमै लेवनडोवस्कीको गोलबाट बायर्नले अग्रता लियो। लेवनडोवस्कीले लुकास हर्नान्डेजको क्रसलाई पोष्टको दिशा थिए।

८०औं मिनेटमा लेवनडोवस्कीकै पासमा लेरोइ सानेले अर्को गोल थपे। त्यसको तीन मिनेट बित्न नपाउँदै इर्लिङ हालान्डले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल भएन।

दोस्रो हाफको इन्जुरी समयमा लेवनडोवस्कीले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

जितसँगै बायर्नले आरबी लाइपजिगलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले सात खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लाइपजिगको भने १६ अंक छ। १५ अंकका साथ डर्टमण्ड तेस्रो स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा लाइपजिगले फ्रेइबर्गलाई ३-० ले पराजित गरेको थियो। लाइपजिगको जितमा इब्राहिमा कोनाटे, मार्सेल साबिट्जर र एन्जेलिनोले गोल गरेका थिए। पराजित फ्रेइबर्ग ६ अंकका साथ १४औं स्थानमा छ।

चौथो स्थानमा रहेको युनियन बर्लिनले अर्मिनिया बेलेफेल्डमाथि ५-० को फराकिलो जित निकाल्यो। मेइन्जले साल्केसाग तथा भिएफबी स्टुटगार्टले फ्रांकफर्टसँग समान २-२ को बराबरी खेले। औसबगै हेर्था बर्लिनसँग ३-० ले पराजित भयो।

प्रतिक्रिया दिनुहोस्