काठमाडौं। लियोनल मेसीले बेन्चबाट गएर दुई गोल गरेको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा १० खेलाडीमा सीमित रियाल बेटिसलाई ५-२ ले पराजित गरेको छ।

रोनाल्ड कोम्यान मुख्य प्रशिक्षकमा नियुक्त भएपछि मेसी बेन्चमा बसेको यो पहिलोपटक हो। जारी सिजन लय भेट्टाउन संघर्ष गरिरहेका मेसी सेप्टेम्बर २०१९ पछि पहिलोपटक बेन्चमा बसेका हुन्।

मेसी दोस्रो हाफमा मैदान छिर्दा १-१ को बराबरी भएको थियो। औसमाने डेम्बेलेले गरेको गोलमा बार्सिलोनाले २२औं मिनेटमा अग्रता लिएको थियो।

डेम्बेलेले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए। ३३औं मिनेटमा बार्सिलोना आइसा म्यान्डीले अंसु फातीलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पायो। तर ग्रिजमनको पेनाल्टी प्रहारलाई रियाल बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले बचाइदिएका थिए। ब्राभो बार्सिलोनाका पूर्व गोलकिपर हुन्।

पहिलो इन्जुरी समयमा एन्टोनियो सानाब्रियाले बराबरी गोल फर्काए।

दोस्रोको हाफको सुरुमै फातीको स्थानमा मेसी मैदान छिरे। लगत्तै बार्सिलोनाले ग्रिजमनको गोलबाट पुनः अग्रता लियो। जोर्डी अल्बाले गरेको क्रसलाई मेसीले आफूले नहानी चलाखी पूर्वक ग्रिजमनलाई छाडी दिएका थिए। उक्त बललाई ग्रिजमनले खाली पोष्टमा गोल गरे।

६०औं मिनेटमा बार्सिलोनाले पुनः पेनाल्टी अवसर पायो। डेम्बेलेले हानेको प्रहारलाई म्यान्डीले गोललाइनबाट हातले बचाएपछि रेफ्री गुइलेर्मो कुएड्राले भिडियो सहायक रेफ्रीको सहायतामा रातो कार्डको दर्शन गराएका थिए। उक्त पेनाल्टी अवसरलाई मेसीले कुनै गल्ती नगरी गोलमा परिणत गरे। जारी सिजन मेसीको यो चौथो पेनाल्टी गोल हो।

१० खेलाडीमा सीमित बने पनि ७३औं मिनेटमा लोरेन मोरोनको गोलबाट भ्रमणकारी रियाल बेटिसले पुनरागमनको प्रयास गरेको थियो। तर ८२औं मिनेटमा मेसीले सर्जियो रोबर्टोको पासमा व्यक्तिगत दोस्रो गोल थपे। जारी सिजन पेनाल्टीबाहेक खेलमा मेसीले गोल गरेको यो पहिलो हो।

रोबर्टोकै पासमा पेड्रीले अर्को गोलपछि बार्सिलोनाको जित पक्का बनेको थियो।

जितसँगै सात खेलबाट ११ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ। हारका बाबजुद ९ खेलबाट १२ अंक जोडेको रियाल बेटिस सातौं स्थानमा छ। आठ खेलबाट १७ अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ भने सात खेलबाट १६ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ।

" /> काठमाडौं। लियोनल मेसीले बेन्चबाट गएर दुई गोल गरेको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा १० खेलाडीमा सीमित रियाल बेटिसलाई ५-२ ले पराजित गरेको छ।

"> मेसीले बेन्चबाट गएर गरेको प्रभावशाली प्रदर्शनमा बार्सिलोनाको सहज जित: Dekhapadhi
मेसीले बेन्चबाट गएर गरेको प्रभावशाली प्रदर्शनमा बार्सिलोनाको सहज जित

प्रतिक्रिया दिनुहोस्