काठमाडौं। रोवर्ट लेवन्डोस्कीको ४ गोलको मद्दतमा बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको छ।

सर्विया भ्रमणमा निस्केको बायर्नले १४औं मिनेटमा अग्रता लिएको थियो । लियोन गोरेट्काको गोलमा बायर्नले अग्रता लिएको थियो। ४१औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरे पनि भिडियो साहायक रेफ्री (भिएआर) ले उक्त गोललाई मान्यता दिएन।

५३औंमिनेटमा पेनाल्टीमा गोल गरेका लेवन्डोस्कीले ६४औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। उनले व्यक्तिगत दोस्रो गोल ६०औं मिनेटमा टोलीसोको पासमा गरे। ह्याट्रिक गरेको ४ मिनेट वित्न नपाउँदै लेवन्डोस्कीले अर्को गोल थपे ।

पोल्यान्डका फरवार्ड लेवन्डोस्कीले १४ मिनेट ३१ सकेण्डको बीचमा ४ गोल गरेका थिए। यससँगै उनी प्रतियोगितामा लगातार समूह चरणको ९ खेलमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।

लेवन्डोस्कीले २०१५ माजर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी उल्फबर्गविरुद्ध बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेर ९ मिनेटको अन्तरालमा ५ गोल गरेका थिए।  बायर्नका लागि अर्को गोल खेल सकिन एक मिनेट बाँकी छँदा टोलिसोले गरेका थिए।

समूह ‘बी’मा ५ खेलमा शतप्रतिशत नतिजा निकालेको बायर्नले समूह विजेता बन्दै अन्तिम १६मा स्थान बनाएको छ। कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा जोजे माउरिन्होको टोटेनह्याम समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरण प्रवेश गर्योग। बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ। टोटेनह्यामसँग पराजित ओलम्पियाकोसको १ अंक छ।

इङ्ल्यान्ड भ्रमणमा रहेको ग्रीसको क्लब ओलम्पियाकोसले शुरुमै दुई गोलको अग्रता लिए पनि हार टार्न सकेन। रेफ्रीले खेल सकिएको सिटी फुक्दा ओलम्पियाकोसले टोटेनह्यामलाई ४–२ को नतिजा सुम्पिएको थियो।

युसेफ अल अरबीको गोलमा भ्रमणकारी क्लब ओलम्पियाकोसले छैटौं मिनेटमा अग्रता लिएको थियो।  १९औं मिनेटमा रुबेन सेमेडोले अग्रता दोब्बर बनाए।

घरेलु मैदानमा टोटेनह्यामले डेलेअलीको गोलबाट पुनरागमन गरेको थियो। अलीले४५औं मिनेमा सर्जी औरियरको पासमा गोल गरेका थिए। ५०औं मिनेटमा केनले बराबरी गोल फर्काए।

७३औं मिनेटमा सर्जी औरियरले गोलबाट टोटेनह्यामले अग्रता लियो। ७७औं मिनेटमा कप्तान केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनह्याम ४–२ को नतिजा निकाल्न सफल भयो।

" /> काठमाडौं। रोवर्ट लेवन्डोस्कीको ४ गोलको मद्दतमा बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको छ।

सर्विया भ्रमणमा निस्केको बायर्नले १४औं मिनेटमा अग्रता लिएको थियो । लियोन गोरेट्काको गोलमा बायर्नले अग्रता लिएको थियो। ४१औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरे पनि भिडियो साहायक रेफ्री (भिएआर) ले उक्त गोललाई मान्यता दिएन।

५३औंमिनेटमा पेनाल्टीमा गोल गरेका लेवन्डोस्कीले ६४औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। उनले व्यक्तिगत दोस्रो गोल ६०औं मिनेटमा टोलीसोको पासमा गरे। ह्याट्रिक गरेको ४ मिनेट वित्न नपाउँदै लेवन्डोस्कीले अर्को गोल थपे ।

पोल्यान्डका फरवार्ड लेवन्डोस्कीले १४ मिनेट ३१ सकेण्डको बीचमा ४ गोल गरेका थिए। यससँगै उनी प्रतियोगितामा लगातार समूह चरणको ९ खेलमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।

लेवन्डोस्कीले २०१५ माजर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी उल्फबर्गविरुद्ध बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेर ९ मिनेटको अन्तरालमा ५ गोल गरेका थिए।  बायर्नका लागि अर्को गोल खेल सकिन एक मिनेट बाँकी छँदा टोलिसोले गरेका थिए।

समूह ‘बी’मा ५ खेलमा शतप्रतिशत नतिजा निकालेको बायर्नले समूह विजेता बन्दै अन्तिम १६मा स्थान बनाएको छ। कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा जोजे माउरिन्होको टोटेनह्याम समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरण प्रवेश गर्योग। बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ। टोटेनह्यामसँग पराजित ओलम्पियाकोसको १ अंक छ।

इङ्ल्यान्ड भ्रमणमा रहेको ग्रीसको क्लब ओलम्पियाकोसले शुरुमै दुई गोलको अग्रता लिए पनि हार टार्न सकेन। रेफ्रीले खेल सकिएको सिटी फुक्दा ओलम्पियाकोसले टोटेनह्यामलाई ४–२ को नतिजा सुम्पिएको थियो।

युसेफ अल अरबीको गोलमा भ्रमणकारी क्लब ओलम्पियाकोसले छैटौं मिनेटमा अग्रता लिएको थियो।  १९औं मिनेटमा रुबेन सेमेडोले अग्रता दोब्बर बनाए।

घरेलु मैदानमा टोटेनह्यामले डेलेअलीको गोलबाट पुनरागमन गरेको थियो। अलीले४५औं मिनेमा सर्जी औरियरको पासमा गोल गरेका थिए। ५०औं मिनेटमा केनले बराबरी गोल फर्काए।

७३औं मिनेटमा सर्जी औरियरले गोलबाट टोटेनह्यामले अग्रता लियो। ७७औं मिनेटमा कप्तान केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनह्याम ४–२ को नतिजा निकाल्न सफल भयो।

"> रेड स्टार बेलग्रेडमाथि बायर्न म्युनिखको जित, लेवन्डोस्कीले गरे ४ गोल: Dekhapadhi
रेड स्टार बेलग्रेडमाथि बायर्न म्युनिखको जित, लेवन्डोस्कीले गरे ४ गोल

प्रतिक्रिया दिनुहोस्