काठमाडौं। अन्तिम समयमा केलियन एमबाप्पेको गोलबाट पुनरागमन गरेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले गएराति स्पेनिस महराथी रियल मड्रिडलाई बराबरीमा रोकेको छ। दुई गोलले पछि परेको स्थिती उल्टाउँदै पिएसजीले सान्टियागो बेर्नाबउमा २–२ को बराबरी खेलेको हो।

घरेलु मैदानमा बराबरी खेले पनि रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणमा अपराजित पीएसजीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो। १३ अंक जोडेको पिएसजी समूह बिजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गर्दा ८ अंक जोडेको रियल उपविजेता बन्यो।

समूह ‘ए’ मा चाँडो गरी भएको खेलमा क्लब ब्रुग र गालातासारेले १–१ को बराबरी खेलेपछि रियलको यात्रा सहज बनेको थियो। क्लब ब्रुगको ३ अंक छ भने गालातासारेको २ अंक छ।

करीम बेन्जेमाले १७औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिएका थिए। इस्कोले हानेको प्रहार पोस्टमा लागेर फर्किएको बललाई बेन्जेमाले गोलमा परिणत गरेका थिए। ८०औं मिनेटमा बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए। मार्सेलोको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका बेन्जेमाले हेडमार्फत गोल गरेका थिए।

घरेलु मैदानमा २ गोलको अग्रता लिएपछि आत्मविश्वासी बनेको रियलले रक्षापंक्तिमा गरेको कमजोरीका कारण ३ मिनेटमा २ गोल खाएको थियो।

रियलका गोलरक्षक थिबाउट कोर्तुवा र रक्षक राफेल भारानबीच तालमेल नमिल्दा एमबाप्पेले सहज गोल गरे। त्यसको दुई मिनेट वित्न नपाउदै पाब्लो सराबियाले बराबरी गोल फर्काए। जुलियन ड्राक्सलरको प्रहारलाई रियलका रक्षकले रोके पनि रिबाउन्डमा सराबियाले गोल गरेका थिए।

" /> काठमाडौं। अन्तिम समयमा केलियन एमबाप्पेको गोलबाट पुनरागमन गरेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले गएराति स्पेनिस महराथी रियल मड्रिडलाई बराबरीमा रोकेको छ। दुई गोलले पछि परेको स्थिती उल्टाउँदै पिएसजीले सान्टियागो बेर्नाबउमा २–२ को बराबरी खेलेको हो।

घरेलु मैदानमा बराबरी खेले पनि रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणमा अपराजित पीएसजीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो। १३ अंक जोडेको पिएसजी समूह बिजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गर्दा ८ अंक जोडेको रियल उपविजेता बन्यो।

समूह ‘ए’ मा चाँडो गरी भएको खेलमा क्लब ब्रुग र गालातासारेले १–१ को बराबरी खेलेपछि रियलको यात्रा सहज बनेको थियो। क्लब ब्रुगको ३ अंक छ भने गालातासारेको २ अंक छ।

करीम बेन्जेमाले १७औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिएका थिए। इस्कोले हानेको प्रहार पोस्टमा लागेर फर्किएको बललाई बेन्जेमाले गोलमा परिणत गरेका थिए। ८०औं मिनेटमा बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए। मार्सेलोको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका बेन्जेमाले हेडमार्फत गोल गरेका थिए।

घरेलु मैदानमा २ गोलको अग्रता लिएपछि आत्मविश्वासी बनेको रियलले रक्षापंक्तिमा गरेको कमजोरीका कारण ३ मिनेटमा २ गोल खाएको थियो।

रियलका गोलरक्षक थिबाउट कोर्तुवा र रक्षक राफेल भारानबीच तालमेल नमिल्दा एमबाप्पेले सहज गोल गरे। त्यसको दुई मिनेट वित्न नपाउदै पाब्लो सराबियाले बराबरी गोल फर्काए। जुलियन ड्राक्सलरको प्रहारलाई रियलका रक्षकले रोके पनि रिबाउन्डमा सराबियाले गोल गरेका थिए।

"> च्याम्पियन्स लिग: पिएसजी र रियल मड्रिड बराबरीमा रोकिए: Dekhapadhi
च्याम्पियन्स लिग: पिएसजी र रियल मड्रिड बराबरीमा रोकिए
काठमाडौं। अन्तिम समयमा केलियन एमबाप्पेको गोलबाट पुनरागमन गरेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले गएराति स्पेनिस महराथी रियल मड्रिडलाई बराबरीमा रोकेको छ। दुई गोलले पछि परेको स्थिती उल्टाउँदै पिएसजीले सान्टियागो बेर्नाबउमा २–२ को बराबरी खेलेको हो।

घरेलु मैदानमा बराबरी खेले पनि रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणमा अपराजित पीएसजीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो। १३ अंक जोडेको पिएसजी समूह बिजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गर्दा ८ अंक जोडेको रियल उपविजेता बन्यो।

समूह ‘ए’ मा चाँडो गरी भएको खेलमा क्लब ब्रुग र गालातासारेले १–१ को बराबरी खेलेपछि रियलको यात्रा सहज बनेको थियो। क्लब ब्रुगको ३ अंक छ भने गालातासारेको २ अंक छ।

करीम बेन्जेमाले १७औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिएका थिए। इस्कोले हानेको प्रहार पोस्टमा लागेर फर्किएको बललाई बेन्जेमाले गोलमा परिणत गरेका थिए। ८०औं मिनेटमा बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए। मार्सेलोको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका बेन्जेमाले हेडमार्फत गोल गरेका थिए।

घरेलु मैदानमा २ गोलको अग्रता लिएपछि आत्मविश्वासी बनेको रियलले रक्षापंक्तिमा गरेको कमजोरीका कारण ३ मिनेटमा २ गोल खाएको थियो।

रियलका गोलरक्षक थिबाउट कोर्तुवा र रक्षक राफेल भारानबीच तालमेल नमिल्दा एमबाप्पेले सहज गोल गरे। त्यसको दुई मिनेट वित्न नपाउदै पाब्लो सराबियाले बराबरी गोल फर्काए। जुलियन ड्राक्सलरको प्रहारलाई रियलका रक्षकले रोके पनि रिबाउन्डमा सराबियाले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्