काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको बन्द प्रशिक्षण मङ्सिर १० गतेदेखि सुरु हुने भएको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित बनेको बन्द प्रशिक्षण अर्को महिनादेखि गर्ने नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको अनलाइन बैठकले निर्णय गरेको हो।

"सम्पूर्ण स्वास्थ्य पूरा गर्दै आगामी मङ्सिर १० देखि सञ्चालन गर्ने निर्णय गरिकएको छ," क्यानद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै आजको बैठकले क्यानको वार्षिक साधारण सभा मङ्सिर ३ गते गर्ने, भारतीय दुतावासको सहयोगमा कीर्तिपुरको टियु क्रिकेट मैदानको पेभेलियन हलको स्तरउन्नति गर्ने, मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तररोन्नति प्रकिया अघि बढाउने लगायतका निर्णय गरेको छ।

यस्तै केही समय अगाडि विवादित बनेको खेलाडी वर्गिकरणलाई पनि आजको बैठकले हेरफेर गरेको छ।

"खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड 'बी'बाट 'ए'मा, अविनास बोहरालाई ग्रेड 'सी'बाट 'बी'मा, लित नारायण राजवंशीलाई ग्रेड 'बी'मा र सन्दीप जोरालाई ग्रेड 'सी'मा पुन:वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्वसम्मत पारित गरेको छ," विज्ञप्तिमा भनिएको छ, "त्यसैगरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई ग्रेड 'बी'मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड 'सी'मा राख्ने निर्णय गरेको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरीदेखि ६ महिनाको लागि गर्ने निर्णय गरिएको छ।"

" /> काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको बन्द प्रशिक्षण मङ्सिर १० गतेदेखि सुरु हुने भएको छ।

"> राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण मङ्सिर १० देखि, सोमपाल 'ए' ग्रेडमा: Dekhapadhi
राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण मङ्सिर १० देखि, सोमपाल 'ए' ग्रेडमा
काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको बन्द प्रशिक्षण मङ्सिर १० गतेदेखि सुरु हुने भएको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित बनेको बन्द प्रशिक्षण अर्को महिनादेखि गर्ने नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको अनलाइन बैठकले निर्णय गरेको हो।

"सम्पूर्ण स्वास्थ्य पूरा गर्दै आगामी मङ्सिर १० देखि सञ्चालन गर्ने निर्णय गरिकएको छ," क्यानद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै आजको बैठकले क्यानको वार्षिक साधारण सभा मङ्सिर ३ गते गर्ने, भारतीय दुतावासको सहयोगमा कीर्तिपुरको टियु क्रिकेट मैदानको पेभेलियन हलको स्तरउन्नति गर्ने, मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तररोन्नति प्रकिया अघि बढाउने लगायतका निर्णय गरेको छ।

यस्तै केही समय अगाडि विवादित बनेको खेलाडी वर्गिकरणलाई पनि आजको बैठकले हेरफेर गरेको छ।

"खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड 'बी'बाट 'ए'मा, अविनास बोहरालाई ग्रेड 'सी'बाट 'बी'मा, लित नारायण राजवंशीलाई ग्रेड 'बी'मा र सन्दीप जोरालाई ग्रेड 'सी'मा पुन:वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्वसम्मत पारित गरेको छ," विज्ञप्तिमा भनिएको छ, "त्यसैगरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई ग्रेड 'बी'मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड 'सी'मा राख्ने निर्णय गरेको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरीदेखि ६ महिनाको लागि गर्ने निर्णय गरिएको छ।"

प्रतिक्रिया दिनुहोस्