काठमाडौं। केन विलियम्सनको अर्धशतक तथा जसोन होल्डरको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदरावादले गएराति रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

हैदरावादले अब दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको उपाधिमा बैंगलोर १३औं पटकको प्रयासमा पनि सफल हुन सकेन।

आईपीएलमा ३२औं अर्धशतक बनाएका विलियम्सन र होल्डरले ६५ रनको अविजित साझेदारी गरेपछि युएईको अबुधाबीस्थित शेख जायद रंगशालामा १३२ लक्ष्य हैदरावादले दुई बल बाँकी छँदा चार विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि एबी डी भिलियर्सको अर्धशतकप्रेरित बैंगलोरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३१ रन बनाएको थियो।

बैंगलोरका लागि डी भिलियर्सबाहेक एरोन फिन्चले ३२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। हैदरावादका होल्डरले तीन विकेट लिए। टी नटराजनले दुई विकेट लिँदा शाहबाज नदीमको नाममा एक विकेट रह्यो।

१३२ रनको लक्ष्य पछ्याएको हैदरावादले सुरूमै ओपनर श्रीभात गोस्वामीलाई गुमाएको थियो। ऋदिमन शाह घाइते भएपछि हैदरावादले गोस्वामीलाई टीममा समेटेको थियो। त्यसपछि डेबिड वार्नर र मनिष पाण्डेयले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे। त्यसपछि हैदरावादले लगातार तीन विकेट गुमायो।

कप्तान वार्नर १७ रन बनाएर आउट भए। पाण्डेयले २४ रन जोड्दा प्रियाम गार्ग सात रन बनाएर पवेलियन फर्किए। त्यसपछि विलियम्सन र होल्डरले हैदरावादको इनिङ सम्हाले। विलियम्सनले ४४ बलमा दुई चौका र दुई छक्कासहित अविजित ५० रन बनाए। त्यस्तै होल्डरले २० बलमा तीन चौकासहित अविजित २४ रन बनाए।

बैंगलोरले अघिल्लो टीममा तीन खेलाडी परिवर्तन गरेको थियो। फिन्च, नवदीप सैनी र एडम जम्मा टीममा परेका थिए।

" /> काठमाडौं। केन विलियम्सनको अर्धशतक तथा जसोन होल्डरको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदरावादले गएराति रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

हैदरावादले अब दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको उपाधिमा बैंगलोर १३औं पटकको प्रयासमा पनि सफल हुन सकेन।

आईपीएलमा ३२औं अर्धशतक बनाएका विलियम्सन र होल्डरले ६५ रनको अविजित साझेदारी गरेपछि युएईको अबुधाबीस्थित शेख जायद रंगशालामा १३२ लक्ष्य हैदरावादले दुई बल बाँकी छँदा चार विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि एबी डी भिलियर्सको अर्धशतकप्रेरित बैंगलोरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३१ रन बनाएको थियो।

बैंगलोरका लागि डी भिलियर्सबाहेक एरोन फिन्चले ३२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। हैदरावादका होल्डरले तीन विकेट लिए। टी नटराजनले दुई विकेट लिँदा शाहबाज नदीमको नाममा एक विकेट रह्यो।

१३२ रनको लक्ष्य पछ्याएको हैदरावादले सुरूमै ओपनर श्रीभात गोस्वामीलाई गुमाएको थियो। ऋदिमन शाह घाइते भएपछि हैदरावादले गोस्वामीलाई टीममा समेटेको थियो। त्यसपछि डेबिड वार्नर र मनिष पाण्डेयले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे। त्यसपछि हैदरावादले लगातार तीन विकेट गुमायो।

कप्तान वार्नर १७ रन बनाएर आउट भए। पाण्डेयले २४ रन जोड्दा प्रियाम गार्ग सात रन बनाएर पवेलियन फर्किए। त्यसपछि विलियम्सन र होल्डरले हैदरावादको इनिङ सम्हाले। विलियम्सनले ४४ बलमा दुई चौका र दुई छक्कासहित अविजित ५० रन बनाए। त्यस्तै होल्डरले २० बलमा तीन चौकासहित अविजित २४ रन बनाए।

बैंगलोरले अघिल्लो टीममा तीन खेलाडी परिवर्तन गरेको थियो। फिन्च, नवदीप सैनी र एडम जम्मा टीममा परेका थिए।

"> बैंगलोरको यात्रा समाप्त, हैदरावादले फाइनलका लागि दिल्लीसँग खेल्ने: Dekhapadhi रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित।
• हैदरावादले अब दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ।
• प्रतियोगिताको उपाधिमा बैंगलोर १३औं पटकको प्रयासमा पनि असफल।

बैंगलोरको यात्रा समाप्त, हैदरावादले फाइनलका लागि दिल्लीसँग खेल्ने
काठमाडौं। केन विलियम्सनको अर्धशतक तथा जसोन होल्डरको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदरावादले गएराति रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

हैदरावादले अब दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको उपाधिमा बैंगलोर १३औं पटकको प्रयासमा पनि सफल हुन सकेन।

आईपीएलमा ३२औं अर्धशतक बनाएका विलियम्सन र होल्डरले ६५ रनको अविजित साझेदारी गरेपछि युएईको अबुधाबीस्थित शेख जायद रंगशालामा १३२ लक्ष्य हैदरावादले दुई बल बाँकी छँदा चार विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि एबी डी भिलियर्सको अर्धशतकप्रेरित बैंगलोरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३१ रन बनाएको थियो।

बैंगलोरका लागि डी भिलियर्सबाहेक एरोन फिन्चले ३२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। हैदरावादका होल्डरले तीन विकेट लिए। टी नटराजनले दुई विकेट लिँदा शाहबाज नदीमको नाममा एक विकेट रह्यो।

१३२ रनको लक्ष्य पछ्याएको हैदरावादले सुरूमै ओपनर श्रीभात गोस्वामीलाई गुमाएको थियो। ऋदिमन शाह घाइते भएपछि हैदरावादले गोस्वामीलाई टीममा समेटेको थियो। त्यसपछि डेबिड वार्नर र मनिष पाण्डेयले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे। त्यसपछि हैदरावादले लगातार तीन विकेट गुमायो।

कप्तान वार्नर १७ रन बनाएर आउट भए। पाण्डेयले २४ रन जोड्दा प्रियाम गार्ग सात रन बनाएर पवेलियन फर्किए। त्यसपछि विलियम्सन र होल्डरले हैदरावादको इनिङ सम्हाले। विलियम्सनले ४४ बलमा दुई चौका र दुई छक्कासहित अविजित ५० रन बनाए। त्यस्तै होल्डरले २० बलमा तीन चौकासहित अविजित २४ रन बनाए।

बैंगलोरले अघिल्लो टीममा तीन खेलाडी परिवर्तन गरेको थियो। फिन्च, नवदीप सैनी र एडम जम्मा टीममा परेका थिए।

प्रतिक्रिया दिनुहोस्