काठमाडौं । साविक विजेता बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ। गएराति भएको खेलमा बार्सिलोना ग्रानाडासँग २-० ले पराजित भएको छ। कप्तान लिओनल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेपनि बार्सिलोनाको हार रोक्न सकेनन्।

रामोन अजिजले खेलको दोस्रो मिनेटमै गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर पारेका थिए । मेसीसहित लुइस सुअरेज र एन्टोनी ग्रीजमन जस्ता खेलाडी भएपनि बार्सिलोनाले गोल गर्न सकेन र सिजनको दोस्रो हार ब्यहोर्न बाध्य भयो।

बार्सिलोना विरुद्ध शानदार जितपछि ग्रानाडा भने ५ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। एट्लेटिको र सेभिया समान अंङ्क भएपनि गोलअन्तरमा ग्रानाडा अगाडि छ। बार्सिलोना भने ५ खेलबाट ७ अंकसहित सातौं स्थानमा छ।

यस्तै एट्लेटिको भने सेल्टाभिगोसँग गोलरहित बराबरीमा किएको छ। बराबरीपछि दुवैले समान १ अंक बाँडेका छन्। एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा झरेको छ।

" /> काठमाडौं । साविक विजेता बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ। गएराति भएको खेलमा बार्सिलोना ग्रानाडासँग २-० ले पराजित भएको छ। कप्तान लिओनल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेपनि बार्सिलोनाको हार रोक्न सकेनन्।

रामोन अजिजले खेलको दोस्रो मिनेटमै गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर पारेका थिए । मेसीसहित लुइस सुअरेज र एन्टोनी ग्रीजमन जस्ता खेलाडी भएपनि बार्सिलोनाले गोल गर्न सकेन र सिजनको दोस्रो हार ब्यहोर्न बाध्य भयो।

बार्सिलोना विरुद्ध शानदार जितपछि ग्रानाडा भने ५ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। एट्लेटिको र सेभिया समान अंङ्क भएपनि गोलअन्तरमा ग्रानाडा अगाडि छ। बार्सिलोना भने ५ खेलबाट ७ अंकसहित सातौं स्थानमा छ।

यस्तै एट्लेटिको भने सेल्टाभिगोसँग गोलरहित बराबरीमा किएको छ। बराबरीपछि दुवैले समान १ अंक बाँडेका छन्। एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा झरेको छ।

"> ला लिगा : बार्सिलोना ग्रानाडासँग पराजित, एट्लेटिको बराबरीमा रोकियो: Dekhapadhi
ला लिगा : बार्सिलोना ग्रानाडासँग पराजित, एट्लेटिको बराबरीमा रोकियो
काठमाडौं । साविक विजेता बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ। गएराति भएको खेलमा बार्सिलोना ग्रानाडासँग २-० ले पराजित भएको छ। कप्तान लिओनल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेपनि बार्सिलोनाको हार रोक्न सकेनन्।

रामोन अजिजले खेलको दोस्रो मिनेटमै गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर पारेका थिए । मेसीसहित लुइस सुअरेज र एन्टोनी ग्रीजमन जस्ता खेलाडी भएपनि बार्सिलोनाले गोल गर्न सकेन र सिजनको दोस्रो हार ब्यहोर्न बाध्य भयो।

बार्सिलोना विरुद्ध शानदार जितपछि ग्रानाडा भने ५ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। एट्लेटिको र सेभिया समान अंङ्क भएपनि गोलअन्तरमा ग्रानाडा अगाडि छ। बार्सिलोना भने ५ खेलबाट ७ अंकसहित सातौं स्थानमा छ।

यस्तै एट्लेटिको भने सेल्टाभिगोसँग गोलरहित बराबरीमा किएको छ। बराबरीपछि दुवैले समान १ अंक बाँडेका छन्। एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा झरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्