काठमाडाैं। शनिबारदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्‍कन गर्ने भएका छन्।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको वृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्‍कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए। उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेपालका कविराज खड्गीले गर्ने घिसिङले बताए। उक्त टोलीलाई राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्ने छन्।
दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। नेपालका १९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका १७१ खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए।
प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो।
उक्त च्याम्पियनसिपमा यू-१०, यू-१२, यू-१४, यू-१७, यू-२१, यू-२९, यू-४०, यू-५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुने छ। महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ। रासस
" /> काठमाडाैं। शनिबारदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्‍कन गर्ने भएका छन्।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको वृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्‍कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए। उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेपालका कविराज खड्गीले गर्ने घिसिङले बताए। उक्त टोलीलाई राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्ने छन्।
दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। नेपालका १९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका १७१ खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए।
प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो।
उक्त च्याम्पियनसिपमा यू-१०, यू-१२, यू-१४, यू-१७, यू-२१, यू-२९, यू-४०, यू-५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुने छ। महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ। रासस
"> भाेलिबाट हुने 'भर्चुअल' तेक्वान्दो च्याम्पियनसिपमा विदेशी निर्णायक: Dekhapadhi शनिबारदेखि नेपालमा पहिलोपटक आयोजना हुन लागेको वृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुने।
• ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायक रहने।
भाेलिबाट हुने 'भर्चुअल' तेक्वान्दो च्याम्पियनसिपमा विदेशी निर्णायक
सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेपालका कविराज खड्गीले गर्ने घिसिङले बताए। उक्त टोलीलाई राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्ने छन्।
दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। नेपालका १९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका १७१ खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए।
प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो।
उक्त च्याम्पियनसिपमा यू-१०, यू-१२, यू-१४, यू-१७, यू-२१, यू-२९, यू-४०, यू-५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुने छ। महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्