काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति युरोपा लिगमा फ्रान्सको लिलीसँग ३-० ले पराजित भएको छ।

मिलानले घरेलु मैदानमै लिलीलाई ३-० को नतिजा सुम्पिएको हो। लिलीको जितमा युसुफ याजिसीले ह्याट्रिक गरेका थिए।

भ्रमणकारी लिलीले युसुफ याजिसीको पेनाल्टी गोलबाट २२औं मिनेटमा अग्रता लिएको थियो। याजिसीले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै याजिसीले ह्याट्रिक गरेका थिए।

जितपछि लिली समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ। लिलीले सात अंक जोडेको छ।

पराजित मिलान ६ अंकका साथ दोस्रो स्थानमा छ। तीन अंकका साथ स्पार्टा प्रागुए तेस्रो स्थानमा छ भने स्कटल्यान्डको सेल्टिकले एक अंक जाडेको छ।

सेल्टिक पनि गएराति घरेलु मैदानमा स्पार्टा प्रागुएसँग ४-१ ले पराजित भयो। प्रागुएको जितमा लुकास जुलिसले ह्याट्रिक गरेका थिए।

" /> काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति युरोपा लिगमा फ्रान्सको लिलीसँग ३-० ले पराजित भएको छ।

मिलानले घरेलु मैदानमै लिलीलाई ३-० को नतिजा सुम्पिएको हो। लिलीको जितमा युसुफ याजिसीले ह्याट्रिक गरेका थिए।

भ्रमणकारी लिलीले युसुफ याजिसीको पेनाल्टी गोलबाट २२औं मिनेटमा अग्रता लिएको थियो। याजिसीले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै याजिसीले ह्याट्रिक गरेका थिए।

जितपछि लिली समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ। लिलीले सात अंक जोडेको छ।

पराजित मिलान ६ अंकका साथ दोस्रो स्थानमा छ। तीन अंकका साथ स्पार्टा प्रागुए तेस्रो स्थानमा छ भने स्कटल्यान्डको सेल्टिकले एक अंक जाडेको छ।

सेल्टिक पनि गएराति घरेलु मैदानमा स्पार्टा प्रागुएसँग ४-१ ले पराजित भयो। प्रागुएको जितमा लुकास जुलिसले ह्याट्रिक गरेका थिए।

"> सिरी ‘ए’ को शीर्ष क्लब मिलान घरेलु मैदानमै पराजित: Dekhapadhi
सिरी ‘ए’ को शीर्ष क्लब मिलान घरेलु मैदानमै पराजित
काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान गएराति युरोपा लिगमा फ्रान्सको लिलीसँग ३-० ले पराजित भएको छ।

मिलानले घरेलु मैदानमै लिलीलाई ३-० को नतिजा सुम्पिएको हो। लिलीको जितमा युसुफ याजिसीले ह्याट्रिक गरेका थिए।

भ्रमणकारी लिलीले युसुफ याजिसीको पेनाल्टी गोलबाट २२औं मिनेटमा अग्रता लिएको थियो। याजिसीले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै याजिसीले ह्याट्रिक गरेका थिए।

जितपछि लिली समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ। लिलीले सात अंक जोडेको छ।

पराजित मिलान ६ अंकका साथ दोस्रो स्थानमा छ। तीन अंकका साथ स्पार्टा प्रागुए तेस्रो स्थानमा छ भने स्कटल्यान्डको सेल्टिकले एक अंक जाडेको छ।

सेल्टिक पनि गएराति घरेलु मैदानमा स्पार्टा प्रागुएसँग ४-१ ले पराजित भयो। प्रागुएको जितमा लुकास जुलिसले ह्याट्रिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्