काठमाडौं। केलेची इहनाचोको दुई गोल प्रेरित लेस्टर सिटीले गएराति युरोपा लिगमा पोर्चुगलको ब्रगामाथि ४-० को विजय हासिल गरेको छ।

घरेलु मैदनमा लेस्टरले इहनाचोको गोलबाट २१औं मिनेटमा अग्रता लिएको थियो। उनले जेम्स म्याडिसनको पासमा गोल गरेका थिए। इहनाचोले ४८औं मिनेटमा सेन्गिज अन्डरको पासमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा डेनिस प्रायटले तेस्रो गोल थपे। प्रायटले इहनाचोको पासमा गोल गरेका थिए। खेल सकिन १२ मिनेट बाँकी हुँदा म्याडिसनले अर्को गोल थपेपछि लेस्टरले सहज विजय हासिल गरेको हो।

युरोपा लिगको समूह ‘जी’ मा रहेको लेस्टर ९ अंकका साथ शीर्ष स्थानमा छ। ६ अंक जोडेको ब्रागा दोस्रो स्थानमा छ।

एईके एथेन्स तीन अंकका साथ तेस्रो स्थानमा छ। जोर्याले अंक जोड्न सकेको छैन। गएराति सम्पन्न खेलमा एथेन्सले जोर्यालाई ४-१ ले हराएको थियो।

" /> काठमाडौं। केलेची इहनाचोको दुई गोल प्रेरित लेस्टर सिटीले गएराति युरोपा लिगमा पोर्चुगलको ब्रगामाथि ४-० को विजय हासिल गरेको छ।

घरेलु मैदनमा लेस्टरले इहनाचोको गोलबाट २१औं मिनेटमा अग्रता लिएको थियो। उनले जेम्स म्याडिसनको पासमा गोल गरेका थिए। इहनाचोले ४८औं मिनेटमा सेन्गिज अन्डरको पासमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा डेनिस प्रायटले तेस्रो गोल थपे। प्रायटले इहनाचोको पासमा गोल गरेका थिए। खेल सकिन १२ मिनेट बाँकी हुँदा म्याडिसनले अर्को गोल थपेपछि लेस्टरले सहज विजय हासिल गरेको हो।

युरोपा लिगको समूह ‘जी’ मा रहेको लेस्टर ९ अंकका साथ शीर्ष स्थानमा छ। ६ अंक जोडेको ब्रागा दोस्रो स्थानमा छ।

एईके एथेन्स तीन अंकका साथ तेस्रो स्थानमा छ। जोर्याले अंक जोड्न सकेको छैन। गएराति सम्पन्न खेलमा एथेन्सले जोर्यालाई ४-१ ले हराएको थियो।

"> युरोपा लिगमा लेस्टरको सहज जित: Dekhapadhi
युरोपा लिगमा लेस्टरको सहज जित
काठमाडौं। केलेची इहनाचोको दुई गोल प्रेरित लेस्टर सिटीले गएराति युरोपा लिगमा पोर्चुगलको ब्रगामाथि ४-० को विजय हासिल गरेको छ।

घरेलु मैदनमा लेस्टरले इहनाचोको गोलबाट २१औं मिनेटमा अग्रता लिएको थियो। उनले जेम्स म्याडिसनको पासमा गोल गरेका थिए। इहनाचोले ४८औं मिनेटमा सेन्गिज अन्डरको पासमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा डेनिस प्रायटले तेस्रो गोल थपे। प्रायटले इहनाचोको पासमा गोल गरेका थिए। खेल सकिन १२ मिनेट बाँकी हुँदा म्याडिसनले अर्को गोल थपेपछि लेस्टरले सहज विजय हासिल गरेको हो।

युरोपा लिगको समूह ‘जी’ मा रहेको लेस्टर ९ अंकका साथ शीर्ष स्थानमा छ। ६ अंक जोडेको ब्रागा दोस्रो स्थानमा छ।

एईके एथेन्स तीन अंकका साथ तेस्रो स्थानमा छ। जोर्याले अंक जोड्न सकेको छैन। गएराति सम्पन्न खेलमा एथेन्सले जोर्यालाई ४-१ ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्