काठमाडौं। ह्यारी केनले २००औं गोल गरेको दिन टोटेनह्यामले युरोपा लिगका गएराति बुल्गेरियाको लुडोगोरेट्ज राजगार्डलाई ३-१ ले पराजित गरेको छ।

टोटेनह्यामका लागि ३००औं खेल खेलेका २७ वर्षे केनले गरेको गोलबाट भ्रमणकारी टीमले १३औं मिनेटमा अग्रता लिएको थियो। केनले २०० मध्ये १०१ गोल पछिल्लो १३५ खेलमा गरेका हुन्।

टोटेनह्यामबाट जिम्मी ग्रेभस र बब्बी स्मिथले मात्र केनले भन्दा धेरे गोल गरेका छन्। स्मिथले १९५ र १९६४ को बीचमा २०८ गोल गरेका थिए भने ग्रेभसले २६६ गोल गरेका छन्।

सात वर्षअघि सिनियर टीममा डेब्यू गरेका केनकै पासमा लुकास मोउराले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। क्लाउडियो केसेरुको गोलबाट राजगार्डले पुनरागमनको प्रयास गरेको थियो। तर, ६२औं मिनेटमा ह्युङ मिन सनको पासमा जियोभानी लो सेल्सोले अर्को गोल थपेपछि प्रिमियर लिगको क्लब टोटेनह्यामले तीन अंक पक्का गरेको थियो।

जितसँगै युरोपा लिगको समूह ‘जे’ रहको टोटेनह्याम ६ अंकका साथ शीर्ष स्थानमा छ। सामान ६ भएका रोयल एन्टवेर्प र एलएएसके क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह चरणमा तीन खेल सकिँदा राजगार्डले अंक जोड्न सकेको छैन।

" /> काठमाडौं। ह्यारी केनले २००औं गोल गरेको दिन टोटेनह्यामले युरोपा लिगका गएराति बुल्गेरियाको लुडोगोरेट्ज राजगार्डलाई ३-१ ले पराजित गरेको छ।

टोटेनह्यामका लागि ३००औं खेल खेलेका २७ वर्षे केनले गरेको गोलबाट भ्रमणकारी टीमले १३औं मिनेटमा अग्रता लिएको थियो। केनले २०० मध्ये १०१ गोल पछिल्लो १३५ खेलमा गरेका हुन्।

टोटेनह्यामबाट जिम्मी ग्रेभस र बब्बी स्मिथले मात्र केनले भन्दा धेरे गोल गरेका छन्। स्मिथले १९५ र १९६४ को बीचमा २०८ गोल गरेका थिए भने ग्रेभसले २६६ गोल गरेका छन्।

सात वर्षअघि सिनियर टीममा डेब्यू गरेका केनकै पासमा लुकास मोउराले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। क्लाउडियो केसेरुको गोलबाट राजगार्डले पुनरागमनको प्रयास गरेको थियो। तर, ६२औं मिनेटमा ह्युङ मिन सनको पासमा जियोभानी लो सेल्सोले अर्को गोल थपेपछि प्रिमियर लिगको क्लब टोटेनह्यामले तीन अंक पक्का गरेको थियो।

जितसँगै युरोपा लिगको समूह ‘जे’ रहको टोटेनह्याम ६ अंकका साथ शीर्ष स्थानमा छ। सामान ६ भएका रोयल एन्टवेर्प र एलएएसके क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह चरणमा तीन खेल सकिँदा राजगार्डले अंक जोड्न सकेको छैन।

"> केनको २००औं गोल, युरोपा लिगमा टोटेनह्यामको सहज जित: Dekhapadhi
केनको २००औं गोल, युरोपा लिगमा टोटेनह्यामको सहज जित
काठमाडौं। ह्यारी केनले २००औं गोल गरेको दिन टोटेनह्यामले युरोपा लिगका गएराति बुल्गेरियाको लुडोगोरेट्ज राजगार्डलाई ३-१ ले पराजित गरेको छ।

टोटेनह्यामका लागि ३००औं खेल खेलेका २७ वर्षे केनले गरेको गोलबाट भ्रमणकारी टीमले १३औं मिनेटमा अग्रता लिएको थियो। केनले २०० मध्ये १०१ गोल पछिल्लो १३५ खेलमा गरेका हुन्।

टोटेनह्यामबाट जिम्मी ग्रेभस र बब्बी स्मिथले मात्र केनले भन्दा धेरे गोल गरेका छन्। स्मिथले १९५ र १९६४ को बीचमा २०८ गोल गरेका थिए भने ग्रेभसले २६६ गोल गरेका छन्।

सात वर्षअघि सिनियर टीममा डेब्यू गरेका केनकै पासमा लुकास मोउराले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। क्लाउडियो केसेरुको गोलबाट राजगार्डले पुनरागमनको प्रयास गरेको थियो। तर, ६२औं मिनेटमा ह्युङ मिन सनको पासमा जियोभानी लो सेल्सोले अर्को गोल थपेपछि प्रिमियर लिगको क्लब टोटेनह्यामले तीन अंक पक्का गरेको थियो।

जितसँगै युरोपा लिगको समूह ‘जे’ रहको टोटेनह्याम ६ अंकका साथ शीर्ष स्थानमा छ। सामान ६ भएका रोयल एन्टवेर्प र एलएएसके क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह चरणमा तीन खेल सकिँदा राजगार्डले अंक जोड्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्