काठमाडौं। तीव्र गतिका बलर जसप्रति बुमराहको चार विकेट तथा सूर्यकुमार यादव र इशान किशनको अर्धशतकप्रेरित मुम्बई इन्डियन्स छैटौंपटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। मुम्बईले गएराति दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो। २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

पराजित भएसँगै पहिलो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको दिल्ली अर्को खेलको प्रतीक्षा गर्नु पर्ने भएको छ। दिल्लीले अब इलिमिनेटरमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ। उक्त खेल जितेमा दिल्लीले फाइनलमा स्थान बनाउने छ।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ४० रन बनाउँदा यादवले ५१ र किशनले अविजित ५५ रन बनाए। क्रुनाल पाण्डेयले १३ रन बनाए भने हार्दिक पाण्डेय ३७ रनमा अविजित रहे।

दिल्लीका रविचन्द्र आश्विनले तीन विकेट लिँदा एनरिच नोटर्जे र मार्कुस स्टोइनिसले एक/एक विकेट लिए।

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि मार्कुस स्टोइनिसले ६५ र अक्सर पटेलले ४२ रन बनाए। कागिसो रबाडा १५ रनमा अविजित हुँदा कप्तान श्रेयस ऐयरले १२ रन जोडे।

मुम्बईका बुमराहले चार ओभरमा १४ रन दिएर चार विकेट लिए। ट्रेन्ट बोल्डले दुई ओभरमा ९ रन दिएर दुई विकेट लिए। क्रुनाल पाण्डेय र किरन पोलार्डको नाममा एक/एक विकेट रह्यो।

" /> काठमाडौं। तीव्र गतिका बलर जसप्रति बुमराहको चार विकेट तथा सूर्यकुमार यादव र इशान किशनको अर्धशतकप्रेरित मुम्बई इन्डियन्स छैटौंपटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। मुम्बईले गएराति दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो। २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

पराजित भएसँगै पहिलो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको दिल्ली अर्को खेलको प्रतीक्षा गर्नु पर्ने भएको छ। दिल्लीले अब इलिमिनेटरमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ। उक्त खेल जितेमा दिल्लीले फाइनलमा स्थान बनाउने छ।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ४० रन बनाउँदा यादवले ५१ र किशनले अविजित ५५ रन बनाए। क्रुनाल पाण्डेयले १३ रन बनाए भने हार्दिक पाण्डेय ३७ रनमा अविजित रहे।

दिल्लीका रविचन्द्र आश्विनले तीन विकेट लिँदा एनरिच नोटर्जे र मार्कुस स्टोइनिसले एक/एक विकेट लिए।

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि मार्कुस स्टोइनिसले ६५ र अक्सर पटेलले ४२ रन बनाए। कागिसो रबाडा १५ रनमा अविजित हुँदा कप्तान श्रेयस ऐयरले १२ रन जोडे।

मुम्बईका बुमराहले चार ओभरमा १४ रन दिएर चार विकेट लिए। ट्रेन्ट बोल्डले दुई ओभरमा ९ रन दिएर दुई विकेट लिए। क्रुनाल पाण्डेय र किरन पोलार्डको नाममा एक/एक विकेट रह्यो।

"> मुम्बई छैटौंपटक आईपीएलको फाइनलमा, दिल्ली ५७ रनले पराजित: Dekhapadhi
मुम्बई छैटौंपटक आईपीएलको फाइनलमा, दिल्ली ५७ रनले पराजित
काठमाडौं। तीव्र गतिका बलर जसप्रति बुमराहको चार विकेट तथा सूर्यकुमार यादव र इशान किशनको अर्धशतकप्रेरित मुम्बई इन्डियन्स छैटौंपटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। मुम्बईले गएराति दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो। २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

पराजित भएसँगै पहिलो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको दिल्ली अर्को खेलको प्रतीक्षा गर्नु पर्ने भएको छ। दिल्लीले अब इलिमिनेटरमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ। उक्त खेल जितेमा दिल्लीले फाइनलमा स्थान बनाउने छ।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ४० रन बनाउँदा यादवले ५१ र किशनले अविजित ५५ रन बनाए। क्रुनाल पाण्डेयले १३ रन बनाए भने हार्दिक पाण्डेय ३७ रनमा अविजित रहे।

दिल्लीका रविचन्द्र आश्विनले तीन विकेट लिँदा एनरिच नोटर्जे र मार्कुस स्टोइनिसले एक/एक विकेट लिए।

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि मार्कुस स्टोइनिसले ६५ र अक्सर पटेलले ४२ रन बनाए। कागिसो रबाडा १५ रनमा अविजित हुँदा कप्तान श्रेयस ऐयरले १२ रन जोडे।

मुम्बईका बुमराहले चार ओभरमा १४ रन दिएर चार विकेट लिए। ट्रेन्ट बोल्डले दुई ओभरमा ९ रन दिएर दुई विकेट लिए। क्रुनाल पाण्डेय र किरन पोलार्डको नाममा एक/एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्