काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले च्याम्पियन्स लिगमा हंगेरीको क्लब फेरेन्कभारोसमाथि ४-१ को सहज विजय हासिल गरेको छ।

आन्द्रे पिर्लोको युभेन्टस गत साता घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएको थियो। तर गएराति हंगेरी भ्रमणमा भने इटालियन क्लब लयमा देखिएको थियो। मोराटाले हुँवा कोर्डाडोको पासमा गरेको गोलबाट युभेन्टसले सातौं मिनेटमै अग्रता लिएको थियो।

मोराटाले ६०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा युभेन्टसको अग्रता दोब्बर बनाए। युभेन्टसबाट मोराटाको यो १०० औं खेल हो।

७३औं मिनेटमा पाउलो डिबालाले तेस्रो गोल गरे। ८१ औं मिनेटमा लशा डीभालीले आत्मघाती गोल उपहार दिएपछि युभेन्टसले ४-० को अग्रता लियो। अन्तिम मिनेटमा फ्रांक बोलीले गरेको गोल फेरेन्कभारोसका लागि सान्त्वना बन्यो।

प्रतियोगितामा दोस्रो जित निकालेको युभेन्टस ६ अंकका साथ दोस्रो स्थानमा छ। ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने समान एक अंक जोडेको डाइनामो किभ र फेरेन्कभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ। बार्सिलोनाले डाइनामो किभलाई २-१ ले पराजित गरेको थियो।

" /> काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले च्याम्पियन्स लिगमा हंगेरीको क्लब फेरेन्कभारोसमाथि ४-१ को सहज विजय हासिल गरेको छ।

आन्द्रे पिर्लोको युभेन्टस गत साता घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएको थियो। तर गएराति हंगेरी भ्रमणमा भने इटालियन क्लब लयमा देखिएको थियो। मोराटाले हुँवा कोर्डाडोको पासमा गरेको गोलबाट युभेन्टसले सातौं मिनेटमै अग्रता लिएको थियो।

मोराटाले ६०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा युभेन्टसको अग्रता दोब्बर बनाए। युभेन्टसबाट मोराटाको यो १०० औं खेल हो।

७३औं मिनेटमा पाउलो डिबालाले तेस्रो गोल गरे। ८१ औं मिनेटमा लशा डीभालीले आत्मघाती गोल उपहार दिएपछि युभेन्टसले ४-० को अग्रता लियो। अन्तिम मिनेटमा फ्रांक बोलीले गरेको गोल फेरेन्कभारोसका लागि सान्त्वना बन्यो।

प्रतियोगितामा दोस्रो जित निकालेको युभेन्टस ६ अंकका साथ दोस्रो स्थानमा छ। ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने समान एक अंक जोडेको डाइनामो किभ र फेरेन्कभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ। बार्सिलोनाले डाइनामो किभलाई २-१ ले पराजित गरेको थियो।

"> युभेन्टसको सहज जितमा मोराटाको दुई गोल: Dekhapadhi युभेन्टसले च्याम्पियन्स लिगमा हंगेरीको क्लब फेरेन्कभारोसमाथि ४-१ को सहज विजय हासिल गरेको छ।
• प्रतियोगितामा दोस्रो जित निकालेको युभेन्टस ६ अंकका साथ दोस्रो स्थानमा छ।

युभेन्टसको सहज जितमा मोराटाको दुई गोल
काठमाडौं। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले च्याम्पियन्स लिगमा हंगेरीको क्लब फेरेन्कभारोसमाथि ४-१ को सहज विजय हासिल गरेको छ।

आन्द्रे पिर्लोको युभेन्टस गत साता घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएको थियो। तर गएराति हंगेरी भ्रमणमा भने इटालियन क्लब लयमा देखिएको थियो। मोराटाले हुँवा कोर्डाडोको पासमा गरेको गोलबाट युभेन्टसले सातौं मिनेटमै अग्रता लिएको थियो।

मोराटाले ६०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा युभेन्टसको अग्रता दोब्बर बनाए। युभेन्टसबाट मोराटाको यो १०० औं खेल हो।

७३औं मिनेटमा पाउलो डिबालाले तेस्रो गोल गरे। ८१ औं मिनेटमा लशा डीभालीले आत्मघाती गोल उपहार दिएपछि युभेन्टसले ४-० को अग्रता लियो। अन्तिम मिनेटमा फ्रांक बोलीले गरेको गोल फेरेन्कभारोसका लागि सान्त्वना बन्यो।

प्रतियोगितामा दोस्रो जित निकालेको युभेन्टस ६ अंकका साथ दोस्रो स्थानमा छ। ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने समान एक अंक जोडेको डाइनामो किभ र फेरेन्कभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ। बार्सिलोनाले डाइनामो किभलाई २-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्