काठमाडौं। टिमो वेर्नरको दुई गोलप्रेरित चेल्सीले च्याम्पियन्स लिगमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले सतप्रतिशत नतिजा निकाल्नेक्रममा गएराति रेनेसलाई ३-० ले पराजित गरेको हो।
फ्रांक लामपार्डको चेल्सीले घरेलु मैदानमा सेभियासँग बराबरी खेलेर प्रतियोगिताको सुरूआत गरेको थियो। लन्डन क्लब चेल्सीले दोस्रो खेलमा क्रासनोडरमाथि ४-० को सहज नतिजा निकालेको थियो। त्यही लयलाई निरन्तरता दिने क्रममा चेल्सीले १० खेलाडीमा सीमित रेनेसमाथि ३-० को जित दर्ता गर्‍यो।
जितसँगै चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ। चेल्सीले सात अंक जोडेको छ। समान सात अंक जोडेको सेभिया गोलअन्तरका कारण दोस्रो स्थानमा छ। क्रासनोडर र रेनेसको एक-एक अंक छ।
गएराति जर्मनीका फरवार्ड वेर्नरले दुवै गोल पेनाल्टीमा गरेका थिए। वेर्नरले गरेको गोलमा चेल्सीले दशौं मिनेटमा अग्रता लिएको थियो। रेनेसका रक्षक डालबर्टले वेर्नरलाई लडाएपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो।
४१औं मिनेटमा चेल्सीले अर्को पेनाल्टी अवसर पायो। टमी अब्राहमले हानेको प्रहारलाई डालबर्टले हातले रोकेपछि भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्री फेलिक्स जायरले चेल्सीलाई पेनाल्टी अवसर दिएका थिए। डालबर्टले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी रेनेस १० खेलाडीमा सीमित बनेको थियो।
५१औं मिनेटमा टमी अब्राहमले अर्को गोल थपेपछि चेल्सीले सहजै तीन अंक जोड्यो। कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएपछि काई हाभार्टज चेल्सीको टीममा उपलब्ध थिएनन्।
गएराति नै सम्पन्न खेलमा युरोपा लिग विजेता सेभियाले घरेलु मैदानमा क्रासनोडरलाई ३-२ ले पराजित गरेको थियो। पहिलो हाफको इन्जुरी समयमा जेसस नाभासले रातो कार्डको सामना गरेपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो।
सेभियाको जितमा इभान राकेटिचले एक गोल गरे भने युसुफ इन नास्रीले दूई गोल गरे। क्रासनोडरका लागि मगोमेद शापी सुलेमानोभले र मार्कुस बर्गले एक-एक गोल गरे।
" /> काठमाडौं। टिमो वेर्नरको दुई गोलप्रेरित चेल्सीले च्याम्पियन्स लिगमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले सतप्रतिशत नतिजा निकाल्नेक्रममा गएराति रेनेसलाई ३-० ले पराजित गरेको हो।
फ्रांक लामपार्डको चेल्सीले घरेलु मैदानमा सेभियासँग बराबरी खेलेर प्रतियोगिताको सुरूआत गरेको थियो। लन्डन क्लब चेल्सीले दोस्रो खेलमा क्रासनोडरमाथि ४-० को सहज नतिजा निकालेको थियो। त्यही लयलाई निरन्तरता दिने क्रममा चेल्सीले १० खेलाडीमा सीमित रेनेसमाथि ३-० को जित दर्ता गर्‍यो।
जितसँगै चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ। चेल्सीले सात अंक जोडेको छ। समान सात अंक जोडेको सेभिया गोलअन्तरका कारण दोस्रो स्थानमा छ। क्रासनोडर र रेनेसको एक-एक अंक छ।
गएराति जर्मनीका फरवार्ड वेर्नरले दुवै गोल पेनाल्टीमा गरेका थिए। वेर्नरले गरेको गोलमा चेल्सीले दशौं मिनेटमा अग्रता लिएको थियो। रेनेसका रक्षक डालबर्टले वेर्नरलाई लडाएपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो।
४१औं मिनेटमा चेल्सीले अर्को पेनाल्टी अवसर पायो। टमी अब्राहमले हानेको प्रहारलाई डालबर्टले हातले रोकेपछि भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्री फेलिक्स जायरले चेल्सीलाई पेनाल्टी अवसर दिएका थिए। डालबर्टले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी रेनेस १० खेलाडीमा सीमित बनेको थियो।
५१औं मिनेटमा टमी अब्राहमले अर्को गोल थपेपछि चेल्सीले सहजै तीन अंक जोड्यो। कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएपछि काई हाभार्टज चेल्सीको टीममा उपलब्ध थिएनन्।
गएराति नै सम्पन्न खेलमा युरोपा लिग विजेता सेभियाले घरेलु मैदानमा क्रासनोडरलाई ३-२ ले पराजित गरेको थियो। पहिलो हाफको इन्जुरी समयमा जेसस नाभासले रातो कार्डको सामना गरेपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो।
सेभियाको जितमा इभान राकेटिचले एक गोल गरे भने युसुफ इन नास्रीले दूई गोल गरे। क्रासनोडरका लागि मगोमेद शापी सुलेमानोभले र मार्कुस बर्गले एक-एक गोल गरे।
"> च्याम्पियन्स लिगमा चेल्सीको अपराजित यात्रा कायमै: Dekhapadhi टिमो वेर्नरको दुई गोलप्रेरित चेल्सीले च्याम्पियन्स लिगमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ।
• जितसँगै चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ।
• डालबर्टले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी रेनेस १० खेलाडीमा सीमित बनेको थियो।
च्याम्पियन्स लिगमा चेल्सीको अपराजित यात्रा कायमै
काठमाडौं। टिमो वेर्नरको दुई गोलप्रेरित चेल्सीले च्याम्पियन्स लिगमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले सतप्रतिशत नतिजा निकाल्नेक्रममा गएराति रेनेसलाई ३-० ले पराजित गरेको हो।
जितसँगै चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ। चेल्सीले सात अंक जोडेको छ। समान सात अंक जोडेको सेभिया गोलअन्तरका कारण दोस्रो स्थानमा छ। क्रासनोडर र रेनेसको एक-एक अंक छ।
गएराति जर्मनीका फरवार्ड वेर्नरले दुवै गोल पेनाल्टीमा गरेका थिए। वेर्नरले गरेको गोलमा चेल्सीले दशौं मिनेटमा अग्रता लिएको थियो। रेनेसका रक्षक डालबर्टले वेर्नरलाई लडाएपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो।
४१औं मिनेटमा चेल्सीले अर्को पेनाल्टी अवसर पायो। टमी अब्राहमले हानेको प्रहारलाई डालबर्टले हातले रोकेपछि भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्री फेलिक्स जायरले चेल्सीलाई पेनाल्टी अवसर दिएका थिए। डालबर्टले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी रेनेस १० खेलाडीमा सीमित बनेको थियो।
५१औं मिनेटमा टमी अब्राहमले अर्को गोल थपेपछि चेल्सीले सहजै तीन अंक जोड्यो। कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएपछि काई हाभार्टज चेल्सीको टीममा उपलब्ध थिएनन्।
गएराति नै सम्पन्न खेलमा युरोपा लिग विजेता सेभियाले घरेलु मैदानमा क्रासनोडरलाई ३-२ ले पराजित गरेको थियो। पहिलो हाफको इन्जुरी समयमा जेसस नाभासले रातो कार्डको सामना गरेपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो।
सेभियाको जितमा इभान राकेटिचले एक गोल गरे भने युसुफ इन नास्रीले दूई गोल गरे। क्रासनोडरका लागि मगोमेद शापी सुलेमानोभले र मार्कुस बर्गले एक-एक गोल गरे।
प्रतिक्रिया दिनुहोस्