काठमाडौं। इर्लिङ हालान्डले गरेको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति च्याम्पियन्स लिगमा क्लब ब्रुगमाथि ३-० को सहज विजय हासिल गरेको छ।

२० वर्षे हालान्डले दुवै गोल पहिलो हाफमा गरेका थिए। त्यसअघि थोर्गान हाजार्डको गोलमा भ्रमणकारी डर्टमण्डले १४औं मिनेटमा अग्रता लिएको थियो। त्यसको चार मिनेट नबित्दै हालान्डले अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे।

२०२० को जनवरीमा डर्टमण्डसँग अनुबन्ध भएका हालान्डले सबैखाले प्रतियोगितामा गरी २८ खेलमा २६ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगमा मात्र ११ खेलमा १४ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको पहिलो ११ खेलमा १४ गोल गर्ने हालान्ड पहिलो खेलाडी हुन्। यसअघि यो कीर्तिमान ह्यारी केनको नाममा थियो। तर टोटेनह्यामका स्ट्राइकर केनले १४ गोल गर्नका लागि हालान्डले भन्दा ६ खेल बढी खेल्नु परेको थियो।

नर्वेका फरवार्ड हालान्डले खेलेका सबै सात प्रतिद्वन्द्वीविरूद्ध खेल गर्न सफल भएका छन्। गएराति पाएको अर्को मौकामा चुक्दा च्याम्पियन्स लिगमा दोस्रो ह्याट्रिक गर्ने अवसर खेर फाले। यसअघि उनले पूर्वक्लब आरबी साल्जबर्गबाट जेन्कविरूद्ध ह्याट्रिक गरेका थिए।

जितसँगै डर्टमण्ड समूह ‘एफ’ को शीर्ष स्थानमा छ। पाँच अंक जोडेको लाजियो दोस्रो स्थानमा छ भने क्लब ब्रुग चार अंकका साथ तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको जेनिटले एक अंक जोडेको छ। जेनिटले गएराति लाजियोलाई घरेलु मैदानमा १-१ को बराबरीमा रोकेको थियो।

" /> काठमाडौं। इर्लिङ हालान्डले गरेको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति च्याम्पियन्स लिगमा क्लब ब्रुगमाथि ३-० को सहज विजय हासिल गरेको छ।

२० वर्षे हालान्डले दुवै गोल पहिलो हाफमा गरेका थिए। त्यसअघि थोर्गान हाजार्डको गोलमा भ्रमणकारी डर्टमण्डले १४औं मिनेटमा अग्रता लिएको थियो। त्यसको चार मिनेट नबित्दै हालान्डले अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे।

२०२० को जनवरीमा डर्टमण्डसँग अनुबन्ध भएका हालान्डले सबैखाले प्रतियोगितामा गरी २८ खेलमा २६ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगमा मात्र ११ खेलमा १४ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको पहिलो ११ खेलमा १४ गोल गर्ने हालान्ड पहिलो खेलाडी हुन्। यसअघि यो कीर्तिमान ह्यारी केनको नाममा थियो। तर टोटेनह्यामका स्ट्राइकर केनले १४ गोल गर्नका लागि हालान्डले भन्दा ६ खेल बढी खेल्नु परेको थियो।

नर्वेका फरवार्ड हालान्डले खेलेका सबै सात प्रतिद्वन्द्वीविरूद्ध खेल गर्न सफल भएका छन्। गएराति पाएको अर्को मौकामा चुक्दा च्याम्पियन्स लिगमा दोस्रो ह्याट्रिक गर्ने अवसर खेर फाले। यसअघि उनले पूर्वक्लब आरबी साल्जबर्गबाट जेन्कविरूद्ध ह्याट्रिक गरेका थिए।

जितसँगै डर्टमण्ड समूह ‘एफ’ को शीर्ष स्थानमा छ। पाँच अंक जोडेको लाजियो दोस्रो स्थानमा छ भने क्लब ब्रुग चार अंकका साथ तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको जेनिटले एक अंक जोडेको छ। जेनिटले गएराति लाजियोलाई घरेलु मैदानमा १-१ को बराबरीमा रोकेको थियो।

"> हालान्डको दुई गोलप्रेरित डर्टमण्डको सहज जित: Dekhapadhi बोरुसिया डर्टमण्डले गएराति च्याम्पियन्स लिगमा क्लब ब्रुगमाथि ३–० को सहज विजय हासिल गरेको छ।
• डर्टमण्डको जितमा इर्लिङ हालान्डले गरेको दुई गोल गरे।
• जितसँगै डर्टमण्ड समूह ‘एफ’ को शीर्ष स्थानमा छ।

हालान्डको दुई गोलप्रेरित डर्टमण्डको सहज जित
काठमाडौं। इर्लिङ हालान्डले गरेको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति च्याम्पियन्स लिगमा क्लब ब्रुगमाथि ३-० को सहज विजय हासिल गरेको छ।

२० वर्षे हालान्डले दुवै गोल पहिलो हाफमा गरेका थिए। त्यसअघि थोर्गान हाजार्डको गोलमा भ्रमणकारी डर्टमण्डले १४औं मिनेटमा अग्रता लिएको थियो। त्यसको चार मिनेट नबित्दै हालान्डले अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे।

२०२० को जनवरीमा डर्टमण्डसँग अनुबन्ध भएका हालान्डले सबैखाले प्रतियोगितामा गरी २८ खेलमा २६ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगमा मात्र ११ खेलमा १४ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको पहिलो ११ खेलमा १४ गोल गर्ने हालान्ड पहिलो खेलाडी हुन्। यसअघि यो कीर्तिमान ह्यारी केनको नाममा थियो। तर टोटेनह्यामका स्ट्राइकर केनले १४ गोल गर्नका लागि हालान्डले भन्दा ६ खेल बढी खेल्नु परेको थियो।

नर्वेका फरवार्ड हालान्डले खेलेका सबै सात प्रतिद्वन्द्वीविरूद्ध खेल गर्न सफल भएका छन्। गएराति पाएको अर्को मौकामा चुक्दा च्याम्पियन्स लिगमा दोस्रो ह्याट्रिक गर्ने अवसर खेर फाले। यसअघि उनले पूर्वक्लब आरबी साल्जबर्गबाट जेन्कविरूद्ध ह्याट्रिक गरेका थिए।

जितसँगै डर्टमण्ड समूह ‘एफ’ को शीर्ष स्थानमा छ। पाँच अंक जोडेको लाजियो दोस्रो स्थानमा छ भने क्लब ब्रुग चार अंकका साथ तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको जेनिटले एक अंक जोडेको छ। जेनिटले गएराति लाजियोलाई घरेलु मैदानमा १-१ को बराबरीमा रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्