काठमाडौं। कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गरेको दिन बार्सिलोनाले च्याम्पियन्स लिगमा डाइनामो किभलाई २-१ ले पराजित गरेको छ। जितसँगै बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा यथावत रहेको छ।

मेसीले पेनाल्टीमा गरेको गोलमा बार्सिलोनाले पाँचौं मिनेटमा अग्रता लिएको थियो। मेसीलाई भ्रमणकारी डाइनामो किभका रक्षक डेनी पोपोभले पेनाल्टी क्षेत्रमा लडाएपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। जसलाई मेसीले गोलमा परिणत गरेका थिए।

जारी सिजन मेसीको चौथो गोल गरेका छन्। उनले सबै गोल पेनाल्टीमा गरेका छन्। पेनाल्टीबाहेक खेलमा मेसीले गोल गर्न सकेका छैनन्। ला लिगाको ६ खेलमा मेसीले एक गोलमात्र गरेका छन्। त्यो पनि भिल्लारियालविरूद्ध पेनाल्टीमा गरेका थिए। १६ वर्षे करिअरमा ४४५ गोल गरिसकेका मेसी यस सिजन गोलका लागि संघर्षरत छन्।

६५औं मिनेटमा पिकेले घरेलु टीमको अग्रता दोब्बर बनाए। पिकेले अंशु फातीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए। खेल सकिन १५ मिनेट बाँकी हुँदा भिक्टोर टिसिगान्कोभले गोल फर्काए पनि बाँकी समयमा डाइनामो किभले पुनरागमन गर्न सकेन।

जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा सतप्रतिशत जितलाई कायम राखेको छ। तीन खेलबाट ९ अंक जोडेको बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा छ। डाइनामो किभ एक अंकका साथ तेस्रो स्थानमा छ। ६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा छ। फेरेन्कभारोस अन्तिममा छ।

" /> काठमाडौं। कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गरेको दिन बार्सिलोनाले च्याम्पियन्स लिगमा डाइनामो किभलाई २-१ ले पराजित गरेको छ। जितसँगै बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा यथावत रहेको छ।

मेसीले पेनाल्टीमा गरेको गोलमा बार्सिलोनाले पाँचौं मिनेटमा अग्रता लिएको थियो। मेसीलाई भ्रमणकारी डाइनामो किभका रक्षक डेनी पोपोभले पेनाल्टी क्षेत्रमा लडाएपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। जसलाई मेसीले गोलमा परिणत गरेका थिए।

जारी सिजन मेसीको चौथो गोल गरेका छन्। उनले सबै गोल पेनाल्टीमा गरेका छन्। पेनाल्टीबाहेक खेलमा मेसीले गोल गर्न सकेका छैनन्। ला लिगाको ६ खेलमा मेसीले एक गोलमात्र गरेका छन्। त्यो पनि भिल्लारियालविरूद्ध पेनाल्टीमा गरेका थिए। १६ वर्षे करिअरमा ४४५ गोल गरिसकेका मेसी यस सिजन गोलका लागि संघर्षरत छन्।

६५औं मिनेटमा पिकेले घरेलु टीमको अग्रता दोब्बर बनाए। पिकेले अंशु फातीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए। खेल सकिन १५ मिनेट बाँकी हुँदा भिक्टोर टिसिगान्कोभले गोल फर्काए पनि बाँकी समयमा डाइनामो किभले पुनरागमन गर्न सकेन।

जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा सतप्रतिशत जितलाई कायम राखेको छ। तीन खेलबाट ९ अंक जोडेको बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा छ। डाइनामो किभ एक अंकका साथ तेस्रो स्थानमा छ। ६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा छ। फेरेन्कभारोस अन्तिममा छ।

"> च्याम्पियन्स लिगमा बार्सिलोना अपराजित, मेसीको पेनाल्टीमा गोल: Dekhapadhi तीन खेलबाट ९ अंक जोडेको बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा छ।
• जारी सिजन मेसीको चौथो गोल गरेका छन्। उनले सबै गोल पेनाल्टीमा गरेका छन्।

च्याम्पियन्स लिगमा बार्सिलोना अपराजित, मेसीको पेनाल्टीमा गोल
काठमाडौं। कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गरेको दिन बार्सिलोनाले च्याम्पियन्स लिगमा डाइनामो किभलाई २-१ ले पराजित गरेको छ। जितसँगै बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा यथावत रहेको छ।

मेसीले पेनाल्टीमा गरेको गोलमा बार्सिलोनाले पाँचौं मिनेटमा अग्रता लिएको थियो। मेसीलाई भ्रमणकारी डाइनामो किभका रक्षक डेनी पोपोभले पेनाल्टी क्षेत्रमा लडाएपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। जसलाई मेसीले गोलमा परिणत गरेका थिए।

जारी सिजन मेसीको चौथो गोल गरेका छन्। उनले सबै गोल पेनाल्टीमा गरेका छन्। पेनाल्टीबाहेक खेलमा मेसीले गोल गर्न सकेका छैनन्। ला लिगाको ६ खेलमा मेसीले एक गोलमात्र गरेका छन्। त्यो पनि भिल्लारियालविरूद्ध पेनाल्टीमा गरेका थिए। १६ वर्षे करिअरमा ४४५ गोल गरिसकेका मेसी यस सिजन गोलका लागि संघर्षरत छन्।

६५औं मिनेटमा पिकेले घरेलु टीमको अग्रता दोब्बर बनाए। पिकेले अंशु फातीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए। खेल सकिन १५ मिनेट बाँकी हुँदा भिक्टोर टिसिगान्कोभले गोल फर्काए पनि बाँकी समयमा डाइनामो किभले पुनरागमन गर्न सकेन।

जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा सतप्रतिशत जितलाई कायम राखेको छ। तीन खेलबाट ९ अंक जोडेको बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा छ। डाइनामो किभ एक अंकका साथ तेस्रो स्थानमा छ। ६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा छ। फेरेन्कभारोस अन्तिममा छ।

प्रतिक्रिया दिनुहोस्