सिफारिस

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स सबभन्दा सफल टिम हो। मुम्बईका लागि जारी सिजन पनि प्लेअफसम्मको यात्रामा कुनै बाधा आएन।

पहिलो खेलमा चेन्नई सुपरकिंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बई अन्तिम खेलमा पनि सनराइजर्स हैदरावादसँग १० विकेटले पराजित भएको थियो। जस्तो सुरुआत त्यस्तै अन्त्य भए पनि बाँकी खेलमा गरेको स्थिर प्रदर्शनका कारण मुम्बई प्लेअफमा पुग्ने पहिलो टिम बनेको थियो।

रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएपछि मुम्बईले दुई खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको थियो। मुम्बईले बाँकी दुईमध्ये एक जित्यो भने एक खेलमा पराजित भयो। समूह चरणका १४ मध्ये नौ खेलमा विजय हासिल गरेको मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा क्वालिफायरमा स्थान बनाउन सफल भयो।

मुम्बई इन्डियन्सले अब पहिलो क्वालिफायरमा दोस्रो स्थानको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ। दिल्लीले समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको विजय हासिल गर्दै प्लेअफमा क्वालिफायरमा स्थान पक्का गरेको हो।

यो पनि हेर्नुहोस्-

उत्कृष्ट सुरूआत गरेको दिल्लीको प्लेअफ पुग्दाको सकस

मुम्बई जारी सिजनमा सबभन्दा सन्तुतित टिम बनेको छ। बलिङ र ब्याटिङ दुवै पक्षमा मुम्बईका खेलाडी लयमा छन्। मुम्बईका जसप्रित बुमराहले सबभन्दा धेरै २६ विकेट लिइसकेका छन्। धेरै विकेट लिनेमा उनी दोस्रो स्थानमा छन्।

२० विकेट लिएका मुम्बईकै ट्रेन्ट बोल्ट पाँचौँ स्थानमा छन्। मुम्बईकै राहुल चहरले पनि १५ विकेट लिइसकेका छन्।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ४४३ रन बनाएका छन्। इशान किशनले ४२८ रन बनाएका छन्। सूर्यकुमार यादवले ४१० रन बनाएका छन्।

मुम्बईले चारपटक इन्डियन प्रिमियर लिगको उपाधि जितिसकेको छ। पाँचपटक फाइनल खेलको मुम्बईले चारपटक विजय हासिल गरेको छ। सन् २०१० मा पहिलोपटक फाइनल खेलेको मुम्बई सन् २०१३, सन् २०१५, सन् २०१७ र सन् २०१९ मा उपाधि उचालेको थियो। प्लेअफमा स्थान बनाएको भने यो सातौँपटक हो।

"> आईपीएल : प्लेअफसम्म मुम्बईको सिधा बाटो: Dekhapadhi
आईपीएल : प्लेअफसम्म मुम्बईको सिधा बाटो

सिफारिस

यस्तो रह्यो हैदरावादको प्लेअफसम्मको यात्रा

प्लेअफ यात्रामा भाग्यमानी बैंगलोर

प्रतिक्रिया दिनुहोस्