सिफारिस

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाउने चार टीममध्ये सनराइजर्स हैदरावादको यात्रा सबैभन्दा रोमाञ्चक रह्यो। समूह चरणको अन्तिम खेल पनि हैदरावादका लागि ‘गर या मर’को स्थितिमा थियो।

हैदरावादले अन्तिम खेल मुम्बई इण्डियन्सविरुद्ध खेल्नुपर्ने थियो। शीर्ष स्थानमा रहेको मुम्बईले प्लेअफमा स्थान बनाइसकेको थियो। त्यसैले अन्तिम खेलमा मुम्बईभन्दा हैदरावाद दवाबमा थियो। तर, हैदरावादले शीर्ष स्थानको मुम्बईलाई १० विकेटले पराजित गर्दै प्लेअफमा स्थान बनायो।

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरसँगै समान १४ अंक भए पनि नेट रन रेटका आधारमा अघि रहेको हैदरावादले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो। सुरुकै पहिलो दुई खेलमा पराजित हैदरावादको प्लेअफ यात्रा भने उतारचढावपूर्ण रह्यो।

बैंगलोरले १४ मध्ये सात खेलमा जित र सात खेलमा पराजित भएको थियो। तथापि पछिल्लो तीन खेलमा लगातार विजय हासिल गरेपछि हैदरावादको प्लेअफ यात्रा पक्का भएको थियो।

वार्नरको हैदरवादले अब दोस्रो क्वालिफायरमा स्थान बनाउन विराट कोहलीको बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटरमा बैंगलोरलाई हराएपछि हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाउन दिल्ली र मुम्बईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

"> यस्तो रह्यो हैदरावादको प्लेअफसम्मको यात्रा: Dekhapadhi
यस्तो रह्यो हैदरावादको प्लेअफसम्मको यात्रा

सिफारिस

प्लेअफ यात्रामा भाग्यमानी बैंगलोर

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाउने चार टीममध्ये सनराइजर्स हैदरावादको यात्रा सबैभन्दा रोमाञ्चक रह्यो। समूह चरणको अन्तिम खेल पनि हैदरावादका लागि ‘गर या मर’को स्थितिमा थियो।

हैदरावादले अन्तिम खेल मुम्बई इण्डियन्सविरुद्ध खेल्नुपर्ने थियो। शीर्ष स्थानमा रहेको मुम्बईले प्लेअफमा स्थान बनाइसकेको थियो। त्यसैले अन्तिम खेलमा मुम्बईभन्दा हैदरावाद दवाबमा थियो। तर, हैदरावादले शीर्ष स्थानको मुम्बईलाई १० विकेटले पराजित गर्दै प्लेअफमा स्थान बनायो।

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरसँगै समान १४ अंक भए पनि नेट रन रेटका आधारमा अघि रहेको हैदरावादले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो। सुरुकै पहिलो दुई खेलमा पराजित हैदरावादको प्लेअफ यात्रा भने उतारचढावपूर्ण रह्यो।

बैंगलोरले १४ मध्ये सात खेलमा जित र सात खेलमा पराजित भएको थियो। तथापि पछिल्लो तीन खेलमा लगातार विजय हासिल गरेपछि हैदरावादको प्लेअफ यात्रा पक्का भएको थियो।

वार्नरको हैदरवादले अब दोस्रो क्वालिफायरमा स्थान बनाउन विराट कोहलीको बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटरमा बैंगलोरलाई हराएपछि हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाउन दिल्ली र मुम्बईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सिफारिस

उत्कृष्ट सुरूआत गरेको दिल्लीको प्लेअफ पुग्दाको सकस

प्रतिक्रिया दिनुहोस्