शुरुवाती १८ मिनेटमै पाँच गोल गरेको म्यानचेष्टर सिटीले शनिवार प्रिमियर लिगमा वाटफोर्डलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी दुईमा झारेको छ।

बर्नाडो शिल्भाले ह्याट्रिक गरेपछि घरेलु मैदानमा प्राप्त यो जित प्रिमियर लिगमा सिटीको सबैभन्दा ठूलो जित हो। सन् १९९५ मा सिटीको छिमेकी म्यानचेष्टर युनाइटेडले इस्विच टाउनलाई ९-० ले पराजित गरेको थियो।

एतिहाडमा सिटीका लागि बर्नार्डोले १५औं, ४८औं र ६०औं मिनेटमा गोल गरे। त्यसअघि डेभिड शिल्भाले पहिलो मिनेटमै गोल गर्द अग्रता दिलाएका थिए। सर्जियो अगुएरोले सातौं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। रियाद महारेजले १२औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे। १८औं मिनेटमा निकोलस ओटामन्डीले गोल गर्दै सिटीले चाँडै ५-० को अग्रता बनायो। दोस्रो हाफमा बर्नार्डोले दुई तथा केभिन डे ब्रुएनाले एक गोल थपे। ब्रुएनाले ८५औं मिनेटमा गोल गरेपछि सिटी ८-० ले विजयी भएको हो।

जितपछि ६ खेलबाट १३ अंक जोड्दै सिटी दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ।

यस्तै टोटनहम हट्सपर विरुद्ध पुनरागमन जित हात पार्द लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ। कप्तान ह्यारी केनको गोलबाट टोटनहमले पहिले अग्रता लिएपनि लेस्टरले घरेलु मैदानमा दोस्रो हाफमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो।

लेस्टरका लागि ६९औं मिनेटमा रिकार्डो र ८५औं मिनेटमा जेम्स म्याडिसनले गोल गरे। टोटनहमका केनले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन। जितपछि ६ खेलबाट लेस्टरको ११ अंक भएको छ। टोटनहम भने ६ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ।

" /> शुरुवाती १८ मिनेटमै पाँच गोल गरेको म्यानचेष्टर सिटीले शनिवार प्रिमियर लिगमा वाटफोर्डलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी दुईमा झारेको छ।

बर्नाडो शिल्भाले ह्याट्रिक गरेपछि घरेलु मैदानमा प्राप्त यो जित प्रिमियर लिगमा सिटीको सबैभन्दा ठूलो जित हो। सन् १९९५ मा सिटीको छिमेकी म्यानचेष्टर युनाइटेडले इस्विच टाउनलाई ९-० ले पराजित गरेको थियो।

एतिहाडमा सिटीका लागि बर्नार्डोले १५औं, ४८औं र ६०औं मिनेटमा गोल गरे। त्यसअघि डेभिड शिल्भाले पहिलो मिनेटमै गोल गर्द अग्रता दिलाएका थिए। सर्जियो अगुएरोले सातौं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। रियाद महारेजले १२औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे। १८औं मिनेटमा निकोलस ओटामन्डीले गोल गर्दै सिटीले चाँडै ५-० को अग्रता बनायो। दोस्रो हाफमा बर्नार्डोले दुई तथा केभिन डे ब्रुएनाले एक गोल थपे। ब्रुएनाले ८५औं मिनेटमा गोल गरेपछि सिटी ८-० ले विजयी भएको हो।

जितपछि ६ खेलबाट १३ अंक जोड्दै सिटी दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ।

यस्तै टोटनहम हट्सपर विरुद्ध पुनरागमन जित हात पार्द लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ। कप्तान ह्यारी केनको गोलबाट टोटनहमले पहिले अग्रता लिएपनि लेस्टरले घरेलु मैदानमा दोस्रो हाफमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो।

लेस्टरका लागि ६९औं मिनेटमा रिकार्डो र ८५औं मिनेटमा जेम्स म्याडिसनले गोल गरे। टोटनहमका केनले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन। जितपछि ६ खेलबाट लेस्टरको ११ अंक भएको छ। टोटनहम भने ६ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ।

"> प्रिमियर लिग : बर्नाडो शिल्भाको ह्याट्रिकमा सिटिको फराकिलो जित, टोटनहम लेस्टरसँग पराजित: Dekhapadhi
प्रिमियर लिग : बर्नाडो शिल्भाको ह्याट्रिकमा सिटिको फराकिलो जित, टोटनहम लेस्टरसँग पराजित
शुरुवाती १८ मिनेटमै पाँच गोल गरेको म्यानचेष्टर सिटीले शनिवार प्रिमियर लिगमा वाटफोर्डलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी दुईमा झारेको छ।

बर्नाडो शिल्भाले ह्याट्रिक गरेपछि घरेलु मैदानमा प्राप्त यो जित प्रिमियर लिगमा सिटीको सबैभन्दा ठूलो जित हो। सन् १९९५ मा सिटीको छिमेकी म्यानचेष्टर युनाइटेडले इस्विच टाउनलाई ९-० ले पराजित गरेको थियो।

एतिहाडमा सिटीका लागि बर्नार्डोले १५औं, ४८औं र ६०औं मिनेटमा गोल गरे। त्यसअघि डेभिड शिल्भाले पहिलो मिनेटमै गोल गर्द अग्रता दिलाएका थिए। सर्जियो अगुएरोले सातौं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। रियाद महारेजले १२औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे। १८औं मिनेटमा निकोलस ओटामन्डीले गोल गर्दै सिटीले चाँडै ५-० को अग्रता बनायो। दोस्रो हाफमा बर्नार्डोले दुई तथा केभिन डे ब्रुएनाले एक गोल थपे। ब्रुएनाले ८५औं मिनेटमा गोल गरेपछि सिटी ८-० ले विजयी भएको हो।

जितपछि ६ खेलबाट १३ अंक जोड्दै सिटी दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ।

यस्तै टोटनहम हट्सपर विरुद्ध पुनरागमन जित हात पार्द लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ। कप्तान ह्यारी केनको गोलबाट टोटनहमले पहिले अग्रता लिएपनि लेस्टरले घरेलु मैदानमा दोस्रो हाफमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो।

लेस्टरका लागि ६९औं मिनेटमा रिकार्डो र ८५औं मिनेटमा जेम्स म्याडिसनले गोल गरे। टोटनहमका केनले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन। जितपछि ६ खेलबाट लेस्टरको ११ अंक भएको छ। टोटनहम भने ६ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्