काठमाडौं। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगको खेलअघि मेसीलाई व्यवस्थापन गर्न कठिन रहेको आरोपलाई अस्वीकार गरेका छन्।

बार्सिलोनाका पूर्व प्रशिक्षक क्वेक सेटिनले आफ्नो कार्यकालभर फरवार्ड मेसीलाई व्यवस्थापन गर्न कठिन भएको बताएका थिए। तर च्याम्पियन्स लिगमा डाइनामो किभविरुद्धको खेलअघि प्रशिक्षक कोम्यानले सेटिनको भनाइलाई नकारेका छन्।

‘‘सेटिनको अनुभव र उनको भनाइलाई सम्मान गर्छु तर त्यसमा म सहमत छैन,’’ बार्सिलोनाका प्रशिक्षक कोम्यानले भने।

मेसीले अगष्टमा आफूले बार्सिलोना छाड्न चाहेको पत्र क्लबमा पठाएका थिए। तर उनले बार्सिलोनाविरुद्ध कानुनी प्रकृयामा जान नसक्ने भन्दै क्याटलानमै बस्ने निर्णय लिएका थिए।

‘‘मेसी धेरै राम्रा खेलाडी हुन्। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्,’’ कोम्यानले थपे, ‘‘मैले उनको महत्त्वकांक्षा बुझेको छु। तर उनी व्यवस्थापन गर्न नै कठिन हुने खेलाडी होइनन्। प्रत्येक प्रशिक्षकको आ–आफ्नै शैली हुन्छ। तर, मेरो उनी कप्तान हुन्। मैदान र ड्रेसिङ रुमको बारेमा उनीसँग म हरेक साता छलफल गर्छु। उनीसँग मेरो राम्रो सम्बन्ध छ।’’

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ ले पराजित भएपछि बार्सिलोनाले सेटिनलाई १७ अगष्टमा मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो। सेटिनको स्थानमा बार्सिलोनाका कोम्यानलाई नियुक्त गरेको हो।

बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा राम्रो सुरुआत गरे पनि घरेलु लिग ला लिगामा भने खराब प्रदर्शन गरेको छ। च्याम्पियन्स लिगमा युभेन्टस र फेरेन्कभारोसलाई पराजित गरेको बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा छ। तर ला लिगामा भने कोम्यानको टीम १२औं स्थानमा छ। सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमा रियाल मड्रिडसँग ३-१ ले पराजित भएको थियो।

‘‘आलोचनाबारे मलाई थाहा छ,’’ कोम्यानले भने, ‘‘पछिल्लो चार खेलबाट दुई अंक मात्र राम्रो होइन। यस्तो हुँदा आलोचना हुनु स्वभाविक हो। यसलाई स्वीकार गर्छु र सुधारका लागि काम गरिरहेको छु।’’

घुँडाको चोटबाट गुज्रिएका मार्क–आन्ड्रे टेर स्टेगन आजको खेलमा उपलब्ध हुने कोम्यानले बताए। डाइनामो किभले दुई खेलबाट एक अंक जोडेको छ। युक्रेन प्रिमियर लिगमा डाइनामो किभ शीर्ष स्थानमा छ। डाइनामो किभ दोस्रो स्थानको शाख्तर डोनेस्कभन्दा चार अंकले अगाडि छ।

" /> काठमाडौं। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगको खेलअघि मेसीलाई व्यवस्थापन गर्न कठिन रहेको आरोपलाई अस्वीकार गरेका छन्।

"> मेसी व्यवस्थापन गर्न कठिन खेलाडी होइनन्- प्रशिक्षक कोम्यान: Dekhapadhi
मेसी व्यवस्थापन गर्न कठिन खेलाडी होइनन्- प्रशिक्षक कोम्यान

प्रतिक्रिया दिनुहोस्