काठमाडौं। चोटमुक्त भएर फर्किएका गाब्रियल जिससको गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति च्याम्पियन्स लिगमा ओलम्पिकोसलाई ३-० ले पराजित गरेको छ। समूह ‘सी’ मा सिटीको लगातार तेस्रो जित हो।
प्रिमियर लिगको क्लब सिटीले फेरान टोरेसको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। फेरानले केभिन डी ब्रुएनाको पासलाई नियन्त्रणमा राख्दै पोष्टको दिशा दिएका थिए।
८१औं मिनेटमा जिससको गोलमा सिटीले अग्रता दोब्बर बनायो। जिससको गोलमा पनि डी ब्रुएनाले अवसर सिर्जना गरिदिएका थिए। घुँडाको चोटका कारण जिससले २१ सेप्टेम्बरयता खेलेका थिए।
इन्जुरी समयमा जोओ कान्सेलोले अर्को गोल थपेपछि घरेलु मैदानमा सिटीले सहज जित दर्ता गर्‍याे। वैकल्पिक खेलाडी कान्सेलोले फेलिक्स एनमेचाको पासमा २० यार्डबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।
जितसँगै सिटी ९ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको एफसी पोर्टोभन्दा तीन अंकले अगाडि हो। तीन अंक जोडेको ओलम्पिकोस तेस्रो स्थानमा छ। अंक जोड्न नसकेको मार्सेले समूहको पुछारमा छ।
मार्सेले गएराति नै सम्पन्न खेलमा पोर्टोसँग ३-० ले पराजित भएको थियो। घरेलु टीम पोर्टोका लागि मोउसा मरेगा, सर्जियो ओलिभेरा र लुइस डियाजले एक-एक गोल गरेका थिए।
" /> काठमाडौं। चोटमुक्त भएर फर्किएका गाब्रियल जिससको गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति च्याम्पियन्स लिगमा ओलम्पिकोसलाई ३-० ले पराजित गरेको छ। समूह ‘सी’ मा सिटीको लगातार तेस्रो जित हो।
प्रिमियर लिगको क्लब सिटीले फेरान टोरेसको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। फेरानले केभिन डी ब्रुएनाको पासलाई नियन्त्रणमा राख्दै पोष्टको दिशा दिएका थिए।
८१औं मिनेटमा जिससको गोलमा सिटीले अग्रता दोब्बर बनायो। जिससको गोलमा पनि डी ब्रुएनाले अवसर सिर्जना गरिदिएका थिए। घुँडाको चोटका कारण जिससले २१ सेप्टेम्बरयता खेलेका थिए।
इन्जुरी समयमा जोओ कान्सेलोले अर्को गोल थपेपछि घरेलु मैदानमा सिटीले सहज जित दर्ता गर्‍याे। वैकल्पिक खेलाडी कान्सेलोले फेलिक्स एनमेचाको पासमा २० यार्डबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।
जितसँगै सिटी ९ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको एफसी पोर्टोभन्दा तीन अंकले अगाडि हो। तीन अंक जोडेको ओलम्पिकोस तेस्रो स्थानमा छ। अंक जोड्न नसकेको मार्सेले समूहको पुछारमा छ।
मार्सेले गएराति नै सम्पन्न खेलमा पोर्टोसँग ३-० ले पराजित भएको थियो। घरेलु टीम पोर्टोका लागि मोउसा मरेगा, सर्जियो ओलिभेरा र लुइस डियाजले एक-एक गोल गरेका थिए।
"> पुनरागमनमा जिससको गोल, सिटीको सतप्रतिशत नतिजा: Dekhapadhi
पुनरागमनमा जिससको गोल, सिटीको सतप्रतिशत नतिजा
काठमाडौं। चोटमुक्त भएर फर्किएका गाब्रियल जिससको गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति च्याम्पियन्स लिगमा ओलम्पिकोसलाई ३-० ले पराजित गरेको छ। समूह ‘सी’ मा सिटीको लगातार तेस्रो जित हो।
प्रिमियर लिगको क्लब सिटीले फेरान टोरेसको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। फेरानले केभिन डी ब्रुएनाको पासलाई नियन्त्रणमा राख्दै पोष्टको दिशा दिएका थिए।
८१औं मिनेटमा जिससको गोलमा सिटीले अग्रता दोब्बर बनायो। जिससको गोलमा पनि डी ब्रुएनाले अवसर सिर्जना गरिदिएका थिए। घुँडाको चोटका कारण जिससले २१ सेप्टेम्बरयता खेलेका थिए।
जितसँगै सिटी ९ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको एफसी पोर्टोभन्दा तीन अंकले अगाडि हो। तीन अंक जोडेको ओलम्पिकोस तेस्रो स्थानमा छ। अंक जोड्न नसकेको मार्सेले समूहको पुछारमा छ।
मार्सेले गएराति नै सम्पन्न खेलमा पोर्टोसँग ३-० ले पराजित भएको थियो। घरेलु टीम पोर्टोका लागि मोउसा मरेगा, सर्जियो ओलिभेरा र लुइस डियाजले एक-एक गोल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्