काठमाडौं। लयमा रहेका डिएगो जोटाको ह्याट्रिकप्रेरित लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टामाथि ५-० को फराकिलो जित निकालेको छ।

समूह ‘डी’मा रहेको योर्गान क्लोपको लिभरपुलले सतप्रतिशत नतिजा निकाल्ने क्रममा पहिलो तीन खेलमा एक गोल पनि खाएको छैन। अब लिभरपुलले समूह चरणमा बाँकी तीनमध्ये एक खेल जिते अन्तिम १६ मा स्थान बनाउनेछ।

प्रशिक्षक योर्गान रोबर्टो फिर्मिनोको सट्टा क्लोपले पोर्चुगलका फरवार्ड जोटालाई पहिलो रोजाइमा राखेका थिए। जोटाले पनि प्रशिक्षकको विश्वासलाई न्याय गरे।

जोटाले गरेको गोलमा लिभरपुलले १६औं मिनेटमा अग्रता लियो। ३३औं मिनेटमा जोटाले अग्रता दोब्बर बनाएका जोटाले ५४औं मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसअघि ४७औं मिनेटमा मोहम्मद सालाह र ४९औं मिनेटमा साडियो मानेले गोल गरेका थिए।

लिभरपुलले २३ वर्षे जोटालाई यसै सिजन उल्भरह्याम्पटनबाट चार करोड १० लाख पाउण्डमा भित्र्याएको थियो। त्यतिबेला जोटामाथि धेरै रकम खर्च गरेको भनेर लिभरपुलको आलोचना पनि भएको थियो। तर जोटाले लिभरपुल आएर १० खेलमा सात गोल गरिसकेका छन्। त्यसमध्ये जोटाले पछिल्लो चार खेलमा लगातार गोल गरेका छन्।

जितसँगै लिभरपुल ९ अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ। समान चार अंकको आयाक्स गोलअन्तरले दोस्रो स्थानमा छ। पुछारमा रहेको मिट्जेल्यान्डले अंक जोडेको छैन।

गएराति सम्पन्न खेलमा भ्रमणकारी आयाक्सले मिट्जेल्यान्डलाई २-१ ले पराजित गरेको थियो। आयाक्सले अब च्याम्पियन्स लिगमा २ डिसेम्बरमा लिभरपुलविरूद्ध खेल्नेछ। लिभरपुलले उक्त खेल जिते दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउनेछ।

" /> काठमाडौं। लयमा रहेका डिएगो जोटाको ह्याट्रिकप्रेरित लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टामाथि ५-० को फराकिलो जित निकालेको छ।

समूह ‘डी’मा रहेको योर्गान क्लोपको लिभरपुलले सतप्रतिशत नतिजा निकाल्ने क्रममा पहिलो तीन खेलमा एक गोल पनि खाएको छैन। अब लिभरपुलले समूह चरणमा बाँकी तीनमध्ये एक खेल जिते अन्तिम १६ मा स्थान बनाउनेछ।

प्रशिक्षक योर्गान रोबर्टो फिर्मिनोको सट्टा क्लोपले पोर्चुगलका फरवार्ड जोटालाई पहिलो रोजाइमा राखेका थिए। जोटाले पनि प्रशिक्षकको विश्वासलाई न्याय गरे।

जोटाले गरेको गोलमा लिभरपुलले १६औं मिनेटमा अग्रता लियो। ३३औं मिनेटमा जोटाले अग्रता दोब्बर बनाएका जोटाले ५४औं मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसअघि ४७औं मिनेटमा मोहम्मद सालाह र ४९औं मिनेटमा साडियो मानेले गोल गरेका थिए।

लिभरपुलले २३ वर्षे जोटालाई यसै सिजन उल्भरह्याम्पटनबाट चार करोड १० लाख पाउण्डमा भित्र्याएको थियो। त्यतिबेला जोटामाथि धेरै रकम खर्च गरेको भनेर लिभरपुलको आलोचना पनि भएको थियो। तर जोटाले लिभरपुल आएर १० खेलमा सात गोल गरिसकेका छन्। त्यसमध्ये जोटाले पछिल्लो चार खेलमा लगातार गोल गरेका छन्।

जितसँगै लिभरपुल ९ अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ। समान चार अंकको आयाक्स गोलअन्तरले दोस्रो स्थानमा छ। पुछारमा रहेको मिट्जेल्यान्डले अंक जोडेको छैन।

गएराति सम्पन्न खेलमा भ्रमणकारी आयाक्सले मिट्जेल्यान्डलाई २-१ ले पराजित गरेको थियो। आयाक्सले अब च्याम्पियन्स लिगमा २ डिसेम्बरमा लिभरपुलविरूद्ध खेल्नेछ। लिभरपुलले उक्त खेल जिते दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउनेछ।

"> जोटाको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित: Dekhapadhi इटालियन क्लब एटलान्टामाथि ५-० को फराकिलो जित।
• जोटाले ५४औं मिनेटमा ह्याट्रिक गरेका थिए।
• जितसँगै लिभरपुल ९ अंकका साथ शीर्ष स्थानमा

जोटाको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित
काठमाडौं। लयमा रहेका डिएगो जोटाको ह्याट्रिकप्रेरित लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टामाथि ५-० को फराकिलो जित निकालेको छ।

समूह ‘डी’मा रहेको योर्गान क्लोपको लिभरपुलले सतप्रतिशत नतिजा निकाल्ने क्रममा पहिलो तीन खेलमा एक गोल पनि खाएको छैन। अब लिभरपुलले समूह चरणमा बाँकी तीनमध्ये एक खेल जिते अन्तिम १६ मा स्थान बनाउनेछ।

प्रशिक्षक योर्गान रोबर्टो फिर्मिनोको सट्टा क्लोपले पोर्चुगलका फरवार्ड जोटालाई पहिलो रोजाइमा राखेका थिए। जोटाले पनि प्रशिक्षकको विश्वासलाई न्याय गरे।

जोटाले गरेको गोलमा लिभरपुलले १६औं मिनेटमा अग्रता लियो। ३३औं मिनेटमा जोटाले अग्रता दोब्बर बनाएका जोटाले ५४औं मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसअघि ४७औं मिनेटमा मोहम्मद सालाह र ४९औं मिनेटमा साडियो मानेले गोल गरेका थिए।

लिभरपुलले २३ वर्षे जोटालाई यसै सिजन उल्भरह्याम्पटनबाट चार करोड १० लाख पाउण्डमा भित्र्याएको थियो। त्यतिबेला जोटामाथि धेरै रकम खर्च गरेको भनेर लिभरपुलको आलोचना पनि भएको थियो। तर जोटाले लिभरपुल आएर १० खेलमा सात गोल गरिसकेका छन्। त्यसमध्ये जोटाले पछिल्लो चार खेलमा लगातार गोल गरेका छन्।

जितसँगै लिभरपुल ९ अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ। समान चार अंकको आयाक्स गोलअन्तरले दोस्रो स्थानमा छ। पुछारमा रहेको मिट्जेल्यान्डले अंक जोडेको छैन।

गएराति सम्पन्न खेलमा भ्रमणकारी आयाक्सले मिट्जेल्यान्डलाई २-१ ले पराजित गरेको थियो। आयाक्सले अब च्याम्पियन्स लिगमा २ डिसेम्बरमा लिभरपुलविरूद्ध खेल्नेछ। लिभरपुलले उक्त खेल जिते दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्