काठमाडौं। मुम्बई इन्डियन्सलाई पराजित गर्दै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ।

आज सारजाह क्रिकेट मैदानमा भएको खेलमा शीर्ष स्थानको मुम्बईलाई १० विकेटले पराजित गरेको हैदराबाद लिग चरणबाट तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो।

आजको खेलमा हैदराबाद पराजित भए प्लेअफमा पुग्ने सम्भावनासहित पर्खाइमा रहेको कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएको छ।

चेन्नई सुपर किङ्ग्स, राजस्थान रोयल्स र किङ्ग्स इलेभेन पञ्जाब यसअघि नै बाहिरिसकेका थिए।

आजको खेलमा हैदराबादलाई जित दिलाउन ओपनरद्वय कप्तान डेविड वार्नर र ऋद्धिमान साहाले शानदार इनिङ खेले।

१५० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदराबादका लागि ५८ बल खेलेका वार्नरले १० चौका र १ छक्कासहित अविजित ८५ रन बनाए।

त्यस्तै साहाले ४५ बलमा ७ चौका र १ छक्कासहित अविजित ५८ रनको योगदान गरे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको थियो।

मुम्बईका लागि केइरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्य कुमार यादवले ३६, इशान किशनले ३३ र क्विन्टन डी ककले २५ रनको योगदान गरेका थिए।

हैदराबादका लागि सन्दीप शर्माले सर्वाधिक ३ तथा जेसन होल्डर र सहबाज नदीमले २/२ तथा रशिद खानले १ विकेट लिएका थिए।

प्लेअफमा पुग्नका लागि सनराइजर्स हैदराबादलाई यो खेल जित्नै पर्ने चुनौती थियो। मुम्बईसँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर यसअघि नै प्लेअफमा पुगिसकेका थिए।

योसँगै आइपिएलको प्लेअफ समिकरण पूरा भएको छ। लिग चरणका १४ खेलबाट १८ र १६ अंक जोड्दै मुम्बई र दिल्ली क्रमश: पहिलो र दोस्रो हुँदै प्लेअफमा प्रवेश गरेका छन्।

त्यस्तै समान १४ अंक जोडे पनि नेट रनरेटका आधारमा हैदराबाद तेस्रो र बेङ्ग्लोर चौथो स्थानमा रहेर अन्तिम चारमा पुगेका हुन्।

" /> काठमाडौं। मुम्बई इन्डियन्सलाई पराजित गर्दै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ।

"> मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा, कोलकाता बाहिरियो: Dekhapadhi
मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा, कोलकाता बाहिरियो

प्रतिक्रिया दिनुहोस्