काठमाडौं : घरेलु टोली नेपालले साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । यसअघिका दुई संस्करणमा लगातार उपाधि जितेको नेपालले यस पटक पनि उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।

तर समूह ए को पहिलो खेलमा दुई दिनअघि माल्दिभ्ससँग बराबरीमा रोकिएपछि नेपालले अब नकआउट चरणमा पुग्न भुटान विरुद्ध अनुकुल नतिजा निकाल्नुपर्नेछ । अर्को शब्दमा भन्दा नेपालले हार टार्नुपर्नेछ।

भुटानसँग जित वा बराबरीले मात्र नेपालको समूह चरण पार गर्ने सम्भावना रहन्छ। हारले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपालले आफ्नो पक्षमा नतिजा निकाल्न सके माल्दिभ्स र भुटानबीच हुने अन्तिम खेलपछि सेमिफाइनल पुग्ने दुई टोलीको निर्णय हुनेछ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे हलचोकस्थित एपीएफको मैदानमा शुरु हुनेछ।

दुई वर्षअघि भुटानमा भएको दोस्रो संस्करणमा भुटानले नेपाललाई पहिलो खेलमै स्तब्ध पारेको थियो। यद्यपी उक्त हारपछि नेपालले पुनरागमन गर्दै बाँकी खल जितेर उपाधि नै जितेको थियो।

" /> काठमाडौं : घरेलु टोली नेपालले साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । यसअघिका दुई संस्करणमा लगातार उपाधि जितेको नेपालले यस पटक पनि उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।

तर समूह ए को पहिलो खेलमा दुई दिनअघि माल्दिभ्ससँग बराबरीमा रोकिएपछि नेपालले अब नकआउट चरणमा पुग्न भुटान विरुद्ध अनुकुल नतिजा निकाल्नुपर्नेछ । अर्को शब्दमा भन्दा नेपालले हार टार्नुपर्नेछ।

भुटानसँग जित वा बराबरीले मात्र नेपालको समूह चरण पार गर्ने सम्भावना रहन्छ। हारले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपालले आफ्नो पक्षमा नतिजा निकाल्न सके माल्दिभ्स र भुटानबीच हुने अन्तिम खेलपछि सेमिफाइनल पुग्ने दुई टोलीको निर्णय हुनेछ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे हलचोकस्थित एपीएफको मैदानमा शुरु हुनेछ।

दुई वर्षअघि भुटानमा भएको दोस्रो संस्करणमा भुटानले नेपाललाई पहिलो खेलमै स्तब्ध पारेको थियो। यद्यपी उक्त हारपछि नेपालले पुनरागमन गर्दै बाँकी खल जितेर उपाधि नै जितेको थियो।

"> साफ यू-१८ च्याम्पियनसिप : नेपाल आज भुटानसँग खेल्दै: Dekhapadhi
साफ यू-१८ च्याम्पियनसिप : नेपाल आज भुटानसँग खेल्दै
काठमाडौं : घरेलु टोली नेपालले साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । यसअघिका दुई संस्करणमा लगातार उपाधि जितेको नेपालले यस पटक पनि उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।

तर समूह ए को पहिलो खेलमा दुई दिनअघि माल्दिभ्ससँग बराबरीमा रोकिएपछि नेपालले अब नकआउट चरणमा पुग्न भुटान विरुद्ध अनुकुल नतिजा निकाल्नुपर्नेछ । अर्को शब्दमा भन्दा नेपालले हार टार्नुपर्नेछ।

भुटानसँग जित वा बराबरीले मात्र नेपालको समूह चरण पार गर्ने सम्भावना रहन्छ। हारले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपालले आफ्नो पक्षमा नतिजा निकाल्न सके माल्दिभ्स र भुटानबीच हुने अन्तिम खेलपछि सेमिफाइनल पुग्ने दुई टोलीको निर्णय हुनेछ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे हलचोकस्थित एपीएफको मैदानमा शुरु हुनेछ।

दुई वर्षअघि भुटानमा भएको दोस्रो संस्करणमा भुटानले नेपाललाई पहिलो खेलमै स्तब्ध पारेको थियो। यद्यपी उक्त हारपछि नेपालले पुनरागमन गर्दै बाँकी खल जितेर उपाधि नै जितेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्