एजेन्सी। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वलाई आफू सक्रिय राजनीतिमा प्रवेश गर्न इच्छुक नरहेको प्रष्ट पार्दै अर्को वर्ष बंगालमा हुने निर्वाचनमा पार्टीको प्रचारमा नलाग्ने जानकारी गराएका छन्।

दी टेलिग्राफले मंगलबार स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार गांगुलीले गत महिना नै भाजपा नेतृत्वलाई राजनीतिमा नआउनेबारे प्रष्ट पारिसकेका थिए। गांगुलीले आफू क्रिकेट व्यवस्थापनको काममै खुसी रहेको भन्दै राजनीतिमा छिर्न अस्वीकार गरेको बताइएको छ। स्रोतका अनुसार गांगुलीको सन्देश पाएपछि भाजपाले पनि उनलाई राजनीतिमा आउन थप दबाब दिएको छैन। 

“२०१९ को निर्वाचनअघिसम्म पार्टीले बंगालको राजनीतिमा सौरवको सक्रिय भूमिका चाहेको थियो। अहिले परिस्थिति फेरिसकेको छ। हामी आफै बंगालमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेका छौँ,” भाजपा स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ। 

" /> एजेन्सी। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वलाई आफू सक्रिय राजनीतिमा प्रवेश गर्न इच्छुक नरहेको प्रष्ट पार्दै अर्को वर्ष बंगालमा हुने निर्वाचनमा पार्टीको प्रचारमा नलाग्ने जानकारी गराएका छन्।

दी टेलिग्राफले मंगलबार स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार गांगुलीले गत महिना नै भाजपा नेतृत्वलाई राजनीतिमा नआउनेबारे प्रष्ट पारिसकेका थिए। गांगुलीले आफू क्रिकेट व्यवस्थापनको काममै खुसी रहेको भन्दै राजनीतिमा छिर्न अस्वीकार गरेको बताइएको छ। स्रोतका अनुसार गांगुलीको सन्देश पाएपछि भाजपाले पनि उनलाई राजनीतिमा आउन थप दबाब दिएको छैन। 

“२०१९ को निर्वाचनअघिसम्म पार्टीले बंगालको राजनीतिमा सौरवको सक्रिय भूमिका चाहेको थियो। अहिले परिस्थिति फेरिसकेको छ। हामी आफै बंगालमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेका छौँ,” भाजपा स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ। 

"> भाजपाको राजनीति गर्न सौरव गांगुलीले गरे अस्वीकार: Dekhapadhi
भाजपाको राजनीति गर्न सौरव गांगुलीले गरे अस्वीकार <p style="text-align: justify;">एजेन्सी। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वलाई आफू सक्रिय राजनीतिमा प्रवेश गर्न इच्छुक नरहेको प्रष्ट पार्दै अर्को वर्ष बंगालमा हुने निर्वाचनमा पार्टीको प्रचारमा नलाग्ने जानकारी गराएका छन्।</p> <p style="text-align: justify;">दी टेलिग्राफले मंगलबार स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार गांगुलीले गत महिना नै भाजपा नेतृत्वलाई राजनीतिमा नआउनेबारे प्रष्ट पारिसकेका थिए। गांगुलीले आफू क्रिकेट व्यवस्थापनको काममै खुसी रहेको भन्दै राजनीतिमा छिर्न अस्वीकार गरेको बताइएको छ। स्रोतका अनुसार गांगुलीको सन्देश पाएपछि भाजपाले पनि उनलाई राजनीतिमा आउन थप दबाब दिएको छैन।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;२०१९ को निर्वाचनअघिसम्म पार्टीले बंगालको राजनीतिमा सौरवको सक्रिय भूमिका चाहेको थियो। अहिले परिस्थिति फेरिसकेको छ। हामी आफै बंगालमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेका छौँ,&rdquo; भाजपा स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्