एजेन्सी। अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक डिएगो म्याराडोना स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना भएका छन्।
६० वर्षीय म्याराडोना ब्युनस आयर्सस्थित ला प्लापा क्लिनिकमा केही घण्टा अगाडि भर्ना भएको स्काइ स्पोर्ट्सले जनाएको छ।
पछिल्लो समय म्याराडोना ब्युनस आयर्सकै एक स्थानीय क्लब गिम्नासिया एस्ग्रिमाको प्रशिक्षक रहँदै आएका छन्। विश्वकै महान् फुटबलरमध्ये एक मानिने म्याराडोनाले १९८६ मा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै विश्वकप जितेका थिए।
केही समयदेखि कमजोर महसुस गरिरहेका म्याराडोनालाई अस्पतालमा भर्ना गरेर विभिन्न स्वास्थ्य परीक्षण भइरहेको स्काइ स्पोर्ट्सले बताएको छ।
" /> एजेन्सी। अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक डिएगो म्याराडोना स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना भएका छन्।६० वर्षीय म्याराडोना ब्युनस आयर्सस्थित ला प्लापा क्लिनिकमा केही घण्टा अगाडि भर्ना भएको स्काइ स्पोर्ट्सले जनाएको छ।

">