काठमाडौं। तिघ्राको चोटका कारण इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन्।

बेल्जियमका २७ वर्षे फरवार्ड लुकाकुले जारी सिजन इन्टरका लागि सात गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको समूह ‘बी’ इटालियन सिरी ‘ए’ क्लब इन्टर तेस्रो स्थनमा छ। इन्टर दुई खेलबाट दुई अंक जोडेको छ।

पहिलो खेलमा जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया मोन्चेनग्लाडबचसँग २-२ को बराबरी खेल्दा दुवै गोल लुकाकुले गरेका थिए। दोस्रो खेलमा इन्टरले साख्तर डोनेक्ससँग गोलरहित बराबरी खेलेको थियो।

गत सिजन युरोपा लिगमा उपविजेता बन्दा लुकाकुले ६ खेलमा सात गोल गरेका थिए। लुकाकु घाइते भए पनि एलेक्सिस सान्चेज टीममा फर्किएका छन्। तथापि प्रशिक्षक एन्टोनियो कोन्टेले चिलीका फरवार्ड सान्चेज रियालविरुद्धको टीममा नहुने संकेत दिएका छन्।

रियाल मड्रिडको पनि रक्षक इडर मिलिटाओ टीममा उपलब्ध नहुने भएका छन्। मिलिटाओ कोरोनाभाइरस संक्रमित भएपछि मंगलबारको खेल गुमाउने भएका हुन्। २२ वर्षे ब्राजिलका रक्षक सेल्फ आइसोलेसनमा छन्।

रियालमा नाचो, ड्यानी कार्भाहाल र युवा मिडफिल्डर मार्टिन ओडेगार्ड पनि मंगलबारको लागि उपलब्ध हुने  छैनन्। ला लिगाको दोस्रो स्थानमा रहेको रियालले च्याम्पियन्स लिगमा एक हारेको छ भने अर्को खेल बराबरी खेलेको छ।

रियालले मोन्चेनग्लाडबचसँग २-२ को बराबरी खेलेको थियो भने साख्तर डोनेक्ससँग घरेलु मैदानमा ३–२ ले पराजित भएको थियो। एक अंक जोेडेको रियाल समूह ‘बी’को पुछारमा छ।

" /> काठमाडौं। तिघ्राको चोटका कारण इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन्।

बेल्जियमका २७ वर्षे फरवार्ड लुकाकुले जारी सिजन इन्टरका लागि सात गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको समूह ‘बी’ इटालियन सिरी ‘ए’ क्लब इन्टर तेस्रो स्थनमा छ। इन्टर दुई खेलबाट दुई अंक जोडेको छ।

पहिलो खेलमा जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया मोन्चेनग्लाडबचसँग २-२ को बराबरी खेल्दा दुवै गोल लुकाकुले गरेका थिए। दोस्रो खेलमा इन्टरले साख्तर डोनेक्ससँग गोलरहित बराबरी खेलेको थियो।

गत सिजन युरोपा लिगमा उपविजेता बन्दा लुकाकुले ६ खेलमा सात गोल गरेका थिए। लुकाकु घाइते भए पनि एलेक्सिस सान्चेज टीममा फर्किएका छन्। तथापि प्रशिक्षक एन्टोनियो कोन्टेले चिलीका फरवार्ड सान्चेज रियालविरुद्धको टीममा नहुने संकेत दिएका छन्।

रियाल मड्रिडको पनि रक्षक इडर मिलिटाओ टीममा उपलब्ध नहुने भएका छन्। मिलिटाओ कोरोनाभाइरस संक्रमित भएपछि मंगलबारको खेल गुमाउने भएका हुन्। २२ वर्षे ब्राजिलका रक्षक सेल्फ आइसोलेसनमा छन्।

रियालमा नाचो, ड्यानी कार्भाहाल र युवा मिडफिल्डर मार्टिन ओडेगार्ड पनि मंगलबारको लागि उपलब्ध हुने  छैनन्। ला लिगाको दोस्रो स्थानमा रहेको रियालले च्याम्पियन्स लिगमा एक हारेको छ भने अर्को खेल बराबरी खेलेको छ।

रियालले मोन्चेनग्लाडबचसँग २-२ को बराबरी खेलेको थियो भने साख्तर डोनेक्ससँग घरेलु मैदानमा ३–२ ले पराजित भएको थियो। एक अंक जोेडेको रियाल समूह ‘बी’को पुछारमा छ।

"> इन्टरका फरवार्ड लुकाकुले रियालविरुद्धको खेल गुमाउने: Dekhapadhi
इन्टरका फरवार्ड लुकाकुले रियालविरुद्धको खेल गुमाउने
काठमाडौं। तिघ्राको चोटका कारण इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन्।

बेल्जियमका २७ वर्षे फरवार्ड लुकाकुले जारी सिजन इन्टरका लागि सात गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको समूह ‘बी’ इटालियन सिरी ‘ए’ क्लब इन्टर तेस्रो स्थनमा छ। इन्टर दुई खेलबाट दुई अंक जोडेको छ।

पहिलो खेलमा जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया मोन्चेनग्लाडबचसँग २-२ को बराबरी खेल्दा दुवै गोल लुकाकुले गरेका थिए। दोस्रो खेलमा इन्टरले साख्तर डोनेक्ससँग गोलरहित बराबरी खेलेको थियो।

गत सिजन युरोपा लिगमा उपविजेता बन्दा लुकाकुले ६ खेलमा सात गोल गरेका थिए। लुकाकु घाइते भए पनि एलेक्सिस सान्चेज टीममा फर्किएका छन्। तथापि प्रशिक्षक एन्टोनियो कोन्टेले चिलीका फरवार्ड सान्चेज रियालविरुद्धको टीममा नहुने संकेत दिएका छन्।

रियाल मड्रिडको पनि रक्षक इडर मिलिटाओ टीममा उपलब्ध नहुने भएका छन्। मिलिटाओ कोरोनाभाइरस संक्रमित भएपछि मंगलबारको खेल गुमाउने भएका हुन्। २२ वर्षे ब्राजिलका रक्षक सेल्फ आइसोलेसनमा छन्।

रियालमा नाचो, ड्यानी कार्भाहाल र युवा मिडफिल्डर मार्टिन ओडेगार्ड पनि मंगलबारको लागि उपलब्ध हुने  छैनन्। ला लिगाको दोस्रो स्थानमा रहेको रियालले च्याम्पियन्स लिगमा एक हारेको छ भने अर्को खेल बराबरी खेलेको छ।

रियालले मोन्चेनग्लाडबचसँग २-२ को बराबरी खेलेको थियो भने साख्तर डोनेक्ससँग घरेलु मैदानमा ३–२ ले पराजित भएको थियो। एक अंक जोेडेको रियाल समूह ‘बी’को पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्