काठमाडौं। यौरी टिएलमन्सको दुई गोलप्रेरित लेस्टर सिटीले गएराति लिड्स युनाइटेडमाथि ४-१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँगको दूरी एक अंकमा छोट्याएको छ।

लेस्टरको पहिलो तीन गोलमा जेमी भार्डेले भूमिका खेले। हार्बे बार्नेसको गोलमा लेस्टरले दोस्रो मिनेटमै अग्रता लिएको थियो। बार्नेसले भार्डेले विपक्षी गोलकिपरलाई कटाएर दिएको पासमा बार्नेसले खाली पोष्टमा गोल गरेका थिए।

टिएलमन्सले २१औं मिनेटमा अग्रता दोब्बर बनाए। भोर्डे गरेको हेडिङलाई विपक्षी गोलकिपर एलान मास्लेयरले राम्रो नियन्त्रणमा लिन नसकेपछि रिवाउन्डमा प्राप्त बललाई टिएलमन्सले पोष्टको दिशा दिएका थिए।

४८औं मिनेटमा स्टुवार्ट डल्लासले गरेको गोलबाट घरेलु टीम लिड्स युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। तर ७६औं मिनेटमा भार्डेले अर्को गोल थपेपछि लिड्सको अंक जोड्ने सम्भावना कमजोर बनेको थियो। इन्जुरी समयमा टिएलमन्सले पेनाल्टीमा अर्को गोल थपेपछि लेस्टरको सहज जित पक्का भएको थियो।

जितसँगै सात खेलबाट १५ अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलको भन्दा एक अंकले कम हो भने तेस्रो स्थानको टोटेनह्यामभन्दा एक अंकले माथि हो। लिगमा उत्कृष्ट सुरुआत गरेको लिड्स भने १० अंकका साथ १२औं स्थानमा छ।

" /> काठमाडौं। यौरी टिएलमन्सको दुई गोलप्रेरित लेस्टर सिटीले गएराति लिड्स युनाइटेडमाथि ४-१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँगको दूरी एक अंकमा छोट्याएको छ।

लेस्टरको पहिलो तीन गोलमा जेमी भार्डेले भूमिका खेले। हार्बे बार्नेसको गोलमा लेस्टरले दोस्रो मिनेटमै अग्रता लिएको थियो। बार्नेसले भार्डेले विपक्षी गोलकिपरलाई कटाएर दिएको पासमा बार्नेसले खाली पोष्टमा गोल गरेका थिए।

टिएलमन्सले २१औं मिनेटमा अग्रता दोब्बर बनाए। भोर्डे गरेको हेडिङलाई विपक्षी गोलकिपर एलान मास्लेयरले राम्रो नियन्त्रणमा लिन नसकेपछि रिवाउन्डमा प्राप्त बललाई टिएलमन्सले पोष्टको दिशा दिएका थिए।

४८औं मिनेटमा स्टुवार्ट डल्लासले गरेको गोलबाट घरेलु टीम लिड्स युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। तर ७६औं मिनेटमा भार्डेले अर्को गोल थपेपछि लिड्सको अंक जोड्ने सम्भावना कमजोर बनेको थियो। इन्जुरी समयमा टिएलमन्सले पेनाल्टीमा अर्को गोल थपेपछि लेस्टरको सहज जित पक्का भएको थियो।

जितसँगै सात खेलबाट १५ अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलको भन्दा एक अंकले कम हो भने तेस्रो स्थानको टोटेनह्यामभन्दा एक अंकले माथि हो। लिगमा उत्कृष्ट सुरुआत गरेको लिड्स भने १० अंकका साथ १२औं स्थानमा छ।

"> भार्डेको उत्कृष्ट प्रदर्शनमा लेस्टरको जित, दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
भार्डेको उत्कृष्ट प्रदर्शनमा लेस्टरको जित, दोस्रो स्थानमा उक्लियो
काठमाडौं। यौरी टिएलमन्सको दुई गोलप्रेरित लेस्टर सिटीले गएराति लिड्स युनाइटेडमाथि ४-१ को विजय हासिल गरेको छ। जितसँगै लेस्टरले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँगको दूरी एक अंकमा छोट्याएको छ।

लेस्टरको पहिलो तीन गोलमा जेमी भार्डेले भूमिका खेले। हार्बे बार्नेसको गोलमा लेस्टरले दोस्रो मिनेटमै अग्रता लिएको थियो। बार्नेसले भार्डेले विपक्षी गोलकिपरलाई कटाएर दिएको पासमा बार्नेसले खाली पोष्टमा गोल गरेका थिए।

टिएलमन्सले २१औं मिनेटमा अग्रता दोब्बर बनाए। भोर्डे गरेको हेडिङलाई विपक्षी गोलकिपर एलान मास्लेयरले राम्रो नियन्त्रणमा लिन नसकेपछि रिवाउन्डमा प्राप्त बललाई टिएलमन्सले पोष्टको दिशा दिएका थिए।

४८औं मिनेटमा स्टुवार्ट डल्लासले गरेको गोलबाट घरेलु टीम लिड्स युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। तर ७६औं मिनेटमा भार्डेले अर्को गोल थपेपछि लिड्सको अंक जोड्ने सम्भावना कमजोर बनेको थियो। इन्जुरी समयमा टिएलमन्सले पेनाल्टीमा अर्को गोल थपेपछि लेस्टरको सहज जित पक्का भएको थियो।

जितसँगै सात खेलबाट १५ अंक जोडेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलको भन्दा एक अंकले कम हो भने तेस्रो स्थानको टोटेनह्यामभन्दा एक अंकले माथि हो। लिगमा उत्कृष्ट सुरुआत गरेको लिड्स भने १० अंकका साथ १२औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्