काठमाडौं। शिखर धवन र अजिङ्क्य राहाणेको अर्धशतक प्रेरित दिल्ली क्यापिटल्सले रोयल च्यालेनजर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

समूह चरणको अन्तिम खेलमा टस जितेर फिल्डिङ रोजेको दिल्लीले १५३ रनको विजयलक्ष्य पाएको थियो।

शेख जाइद रंगशालामा जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्लेअफमा स्थान बनायो। विजयी दिल्लीसँगै पराजित बेङ्ग्लोरले पनि प्लेअफमा स्थान बनाएको छ।

दिल्लीका लागि ओपनर शिखर धवनले ४१ बलमा ६ चौकासहित ५४ तथा राहाणले ४६ बलमा ५ चौका र १ छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ खेले।

अन्य ब्याट्सम्यानले उल्लेख्या प्रदर्शन गर्न नसके पनि रिषभ पन्त ८ तथा मार्कस स्टोइनिस १० रनमा अविजित रहे।

बेङ्ग्लोरका लागि सहबाज अहमदले दुई तथा मोहम्मद सिराज र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए।

जितसँगै समूह चरणका १४ खेलबाट १६ अंक बनाएको दिल्लीले प्लेअफमा स्थान बनाएको छ। तालिकाको शीर्ष स्थानको मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ।

भोलि हुने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलको नतिजाले बाँकी एक टोलीको पनि टुङ्गो लाग्नेछ।

समान १४ खेलबाट १४/१४ अंक जोडेका रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकाता नाइट राइडर्स क्रमश: तेस्रो र चौथो स्थानमा छन्।

एक खेल खेल्न बाँकी हैदराबाद १२ अंकसहित पाँचौं स्थानमा छ। भोलिको खेलमा जित हासिल गरे हैदराबादको पनि प्लेअफमा पुग्ने सम्भावना प्रवल रहने छ।

लिग चरणका खेलपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउँछन्।

" /> काठमाडौं। शिखर धवन र अजिङ्क्य राहाणेको अर्धशतक प्रेरित दिल्ली क्यापिटल्सले रोयल च्यालेनजर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

समूह चरणको अन्तिम खेलमा टस जितेर फिल्डिङ रोजेको दिल्लीले १५३ रनको विजयलक्ष्य पाएको थियो।

शेख जाइद रंगशालामा जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्लेअफमा स्थान बनायो। विजयी दिल्लीसँगै पराजित बेङ्ग्लोरले पनि प्लेअफमा स्थान बनाएको छ।

दिल्लीका लागि ओपनर शिखर धवनले ४१ बलमा ६ चौकासहित ५४ तथा राहाणले ४६ बलमा ५ चौका र १ छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ खेले।

अन्य ब्याट्सम्यानले उल्लेख्या प्रदर्शन गर्न नसके पनि रिषभ पन्त ८ तथा मार्कस स्टोइनिस १० रनमा अविजित रहे।

बेङ्ग्लोरका लागि सहबाज अहमदले दुई तथा मोहम्मद सिराज र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए।

जितसँगै समूह चरणका १४ खेलबाट १६ अंक बनाएको दिल्लीले प्लेअफमा स्थान बनाएको छ। तालिकाको शीर्ष स्थानको मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ।

भोलि हुने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलको नतिजाले बाँकी एक टोलीको पनि टुङ्गो लाग्नेछ।

समान १४ खेलबाट १४/१४ अंक जोडेका रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकाता नाइट राइडर्स क्रमश: तेस्रो र चौथो स्थानमा छन्।

एक खेल खेल्न बाँकी हैदराबाद १२ अंकसहित पाँचौं स्थानमा छ। भोलिको खेलमा जित हासिल गरे हैदराबादको पनि प्लेअफमा पुग्ने सम्भावना प्रवल रहने छ।

लिग चरणका खेलपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउँछन्।

"> विजयी दिल्ली र पराजित बेङ्ग्लोर दुवै टोली प्लेअफमा: Dekhapadhi
विजयी दिल्ली र पराजित बेङ्ग्लोर दुवै टोली प्लेअफमा
काठमाडौं। शिखर धवन र अजिङ्क्य राहाणेको अर्धशतक प्रेरित दिल्ली क्यापिटल्सले रोयल च्यालेनजर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

समूह चरणको अन्तिम खेलमा टस जितेर फिल्डिङ रोजेको दिल्लीले १५३ रनको विजयलक्ष्य पाएको थियो।

शेख जाइद रंगशालामा जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्लेअफमा स्थान बनायो। विजयी दिल्लीसँगै पराजित बेङ्ग्लोरले पनि प्लेअफमा स्थान बनाएको छ।

दिल्लीका लागि ओपनर शिखर धवनले ४१ बलमा ६ चौकासहित ५४ तथा राहाणले ४६ बलमा ५ चौका र १ छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ खेले।

अन्य ब्याट्सम्यानले उल्लेख्या प्रदर्शन गर्न नसके पनि रिषभ पन्त ८ तथा मार्कस स्टोइनिस १० रनमा अविजित रहे।

बेङ्ग्लोरका लागि सहबाज अहमदले दुई तथा मोहम्मद सिराज र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए।

जितसँगै समूह चरणका १४ खेलबाट १६ अंक बनाएको दिल्लीले प्लेअफमा स्थान बनाएको छ। तालिकाको शीर्ष स्थानको मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ।

भोलि हुने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलको नतिजाले बाँकी एक टोलीको पनि टुङ्गो लाग्नेछ।

समान १४ खेलबाट १४/१४ अंक जोडेका रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकाता नाइट राइडर्स क्रमश: तेस्रो र चौथो स्थानमा छन्।

एक खेल खेल्न बाँकी हैदराबाद १२ अंकसहित पाँचौं स्थानमा छ। भोलिको खेलमा जित हासिल गरे हैदराबादको पनि प्लेअफमा पुग्ने सम्भावना प्रवल रहने छ।

लिग चरणका खेलपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउँछन्।

प्रतिक्रिया दिनुहोस्