काठमाडौं। प्लेअफमा स्थान सुरक्षित गर्नका लागि आजको खेल जित्नै पर्ने चुनौतीमा रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध पहिले फिल्डिङ रोजेको छ।

अबुधावीस्थित शेख जाइद रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा जित निकाल्ने टोली सोझै प्लेअफमा पुग्ने छ भने पराजित टोलीले मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजा कुर्नु पर्नेछ।

दिल्ली र बेङ्ग्लोर दुवै टोली यसअघिका १३ खेलबाट १४/१४ अङ्क जोडेका छन्। आजको खेलमा जित निकाल्ने टोली १६ अंकसहित प्लेअफमा पुग्ने दोस्रो टोली बन्नेछ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ।

" /> काठमाडौं। प्लेअफमा स्थान सुरक्षित गर्नका लागि आजको खेल जित्नै पर्ने चुनौतीमा रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध पहिले फिल्डिङ रोजेको छ।

अबुधावीस्थित शेख जाइद रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा जित निकाल्ने टोली सोझै प्लेअफमा पुग्ने छ भने पराजित टोलीले मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजा कुर्नु पर्नेछ।

दिल्ली र बेङ्ग्लोर दुवै टोली यसअघिका १३ खेलबाट १४/१४ अङ्क जोडेका छन्। आजको खेलमा जित निकाल्ने टोली १६ अंकसहित प्लेअफमा पुग्ने दोस्रो टोली बन्नेछ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ।

"> लिग चरणको अन्तिम खेलमा बेङ्ग्लोरविरुद्ध फिल्डिङ गर्दै दिल्ली: Dekhapadhi
लिग चरणको अन्तिम खेलमा बेङ्ग्लोरविरुद्ध फिल्डिङ गर्दै दिल्ली <p style="text-align: justify;">काठमाडौं। प्लेअफमा स्थान सुरक्षित गर्नका लागि आजको खेल जित्नै पर्ने चुनौतीमा रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध पहिले फिल्डिङ रोजेको छ।</p> <p>अबुधावीस्थित शेख जाइद रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा जित निकाल्ने टोली सोझै प्लेअफमा पुग्ने छ भने पराजित टोलीले मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजा कुर्नु पर्नेछ।</p> <p>दिल्ली र बेङ्ग्लोर दुवै टोली&nbsp;यसअघिका १३ खेलबाट १४/१४ अङ्क जोडेका छन्। आजको खेलमा जित निकाल्ने टोली १६ अंकसहित प्लेअफमा पुग्ने दोस्रो टोली बन्नेछ।</p> <p>अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्