काठमाडौं। इङ्ल्यान्ड फर्किएपछि गारेथ बेलले गरेको पहिलो गोलमा टोटेनह्यामले गएराति ब्राइटनलाई २-१ ले पराजित गरेको छ।

घरेलु टीम टोटेनह्यामले ह्यारी केनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। एडम लालनाले केनलाई फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो। रेफ्री ग्राहम स्कटले भिडियो सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय लिएका थिए।

भ्रमणकारी ब्राइटनका टारिक लाम्पटीले ५६औं मिनेटमा बराबरी गोल फर्काएका थिए। उक्त गोलका निर्णय लिन पनि रेफ्री स्कटले भिडियो सहायक रेफ्रीको सहायता लिएका थिए।

खेल सकिन १७ मिनेट बाँकी हुँदा रियाल मड्रिडका पूर्व फरवार्ड बेलले सिर्जियो रेगइलनको क्रसमा गोल गरेका थिए। मे २०१३ पछि टोटेनह्यामका लागि बेलको यो पहिलो हो। बेलले सात वर्ष १६६ दिनपछि टोटेनह्यामका लागि गोल गरेका हुन्। २०१३ मा बेल विश्व कीर्तिमानी रकममा रियाल मड्रिड गएका थिए।

जितसँगै सात खेलबाट १४ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि हो भने तेस्रो स्थानको एभर्टनभन्दा एक अंकले अगाडि हो। ब्राइटन भने पाँच अंकका साथ १७औं स्थानमा छ।

" /> काठमाडौं। इङ्ल्यान्ड फर्किएपछि गारेथ बेलले गरेको पहिलो गोलमा टोटेनह्यामले गएराति ब्राइटनलाई २-१ ले पराजित गरेको छ।

घरेलु टीम टोटेनह्यामले ह्यारी केनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। एडम लालनाले केनलाई फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो। रेफ्री ग्राहम स्कटले भिडियो सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय लिएका थिए।

भ्रमणकारी ब्राइटनका टारिक लाम्पटीले ५६औं मिनेटमा बराबरी गोल फर्काएका थिए। उक्त गोलका निर्णय लिन पनि रेफ्री स्कटले भिडियो सहायक रेफ्रीको सहायता लिएका थिए।

खेल सकिन १७ मिनेट बाँकी हुँदा रियाल मड्रिडका पूर्व फरवार्ड बेलले सिर्जियो रेगइलनको क्रसमा गोल गरेका थिए। मे २०१३ पछि टोटेनह्यामका लागि बेलको यो पहिलो हो। बेलले सात वर्ष १६६ दिनपछि टोटेनह्यामका लागि गोल गरेका हुन्। २०१३ मा बेल विश्व कीर्तिमानी रकममा रियाल मड्रिड गएका थिए।

जितसँगै सात खेलबाट १४ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि हो भने तेस्रो स्थानको एभर्टनभन्दा एक अंकले अगाडि हो। ब्राइटन भने पाँच अंकका साथ १७औं स्थानमा छ।

"> बेलले सात वर्षपछि गरेको गोलमा टोटेनह्यामको जित: Dekhapadhi
बेलले सात वर्षपछि गरेको गोलमा टोटेनह्यामको जित
काठमाडौं। इङ्ल्यान्ड फर्किएपछि गारेथ बेलले गरेको पहिलो गोलमा टोटेनह्यामले गएराति ब्राइटनलाई २-१ ले पराजित गरेको छ।

घरेलु टीम टोटेनह्यामले ह्यारी केनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। एडम लालनाले केनलाई फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो। रेफ्री ग्राहम स्कटले भिडियो सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय लिएका थिए।

भ्रमणकारी ब्राइटनका टारिक लाम्पटीले ५६औं मिनेटमा बराबरी गोल फर्काएका थिए। उक्त गोलका निर्णय लिन पनि रेफ्री स्कटले भिडियो सहायक रेफ्रीको सहायता लिएका थिए।

खेल सकिन १७ मिनेट बाँकी हुँदा रियाल मड्रिडका पूर्व फरवार्ड बेलले सिर्जियो रेगइलनको क्रसमा गोल गरेका थिए। मे २०१३ पछि टोटेनह्यामका लागि बेलको यो पहिलो हो। बेलले सात वर्ष १६६ दिनपछि टोटेनह्यामका लागि गोल गरेका हुन्। २०१३ मा बेल विश्व कीर्तिमानी रकममा रियाल मड्रिड गएका थिए।

जितसँगै सात खेलबाट १४ अंक जोडेको टोटेनह्याम दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि हो भने तेस्रो स्थानको एभर्टनभन्दा एक अंकले अगाडि हो। ब्राइटन भने पाँच अंकका साथ १७औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्